काठमाडौं। बालुवाटार जग्गा हिनामिना प्रकरणका ३४ जना प्रतिवादीलाई विशेष अदालतले उपस्थित हुन म्याद जारी गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएका १७५ जनामध्ये ९ फागुनसम्म ३४ जनालाई म्याद पठाइएको विशेष अदालतका सुचना अधिकारी उप-रजिस्ट्रार इन्द्रकुमार खड्काले देखापढीलाई बताए।

"आज थप ३० जनालाई पठाउने पत्र तयारी छ। सही भएपछि आजै त्यो पनि जान्छ", उनले भने।

विशेष अदालतले म्याद जारी गरेकामा अख्तियारले कैद तथा जरिवाना सजायका माग दाबी गरेर मुद्दा दायर गरेका र जग्गा फिर्ता प्रयोजनका लागि प्रतिवादी बनाइएकाहरू छन्।

अख्तियारले ११० जना प्रतिवादीलाई कैद सजाय र विगो माग दावी गरेको छ। त्यस्तै ६५ जनालाई जग्गा फिर्ता प्रयोजनका लागि मुद्दा दायर गरेको छ।

मुद्दा दायर गरिएका प्रतिवादीहरूलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन क्रमश: पत्र पठाइएको विशेष अदालतले जनाएको छ।

उपस्थित हुन म्याद जारी गरिएकामा भूमिसुधार तथा व्यवस्था विभागका पूर्वनिर्देशकहरू पुष्पराज उपाध्याय, रुद्रकुमार श्रेठ, मुकुन्द आचार्य, डिल्लीबजार मालपोतका तत्कालीन प्रमुखहरू टिकाराम घिमिरे,  कलाधर देउजा, शाखा अधिकृत, नायब सुब्बा, खरिदारलगायतका छन्।

अख्तियारले ललिता निवास प्रकरणमा नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार र आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसहितका १७५ जनाविरुद्ध २२ माघमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

" /> काठमाडौं। बालुवाटार जग्गा हिनामिना प्रकरणका ३४ जना प्रतिवादीलाई विशेष अदालतले उपस्थित हुन म्याद जारी गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएका १७५ जनामध्ये ९ फागुनसम्म ३४ जनालाई म्याद पठाइएको विशेष अदालतका सुचना अधिकारी उप-रजिस्ट्रार इन्द्रकुमार खड्काले देखापढीलाई बताए।

"आज थप ३० जनालाई पठाउने पत्र तयारी छ। सही भएपछि आजै त्यो पनि जान्छ", उनले भने।

विशेष अदालतले म्याद जारी गरेकामा अख्तियारले कैद तथा जरिवाना सजायका माग दाबी गरेर मुद्दा दायर गरेका र जग्गा फिर्ता प्रयोजनका लागि प्रतिवादी बनाइएकाहरू छन्।

अख्तियारले ११० जना प्रतिवादीलाई कैद सजाय र विगो माग दावी गरेको छ। त्यस्तै ६५ जनालाई जग्गा फिर्ता प्रयोजनका लागि मुद्दा दायर गरेको छ।

मुद्दा दायर गरिएका प्रतिवादीहरूलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन क्रमश: पत्र पठाइएको विशेष अदालतले जनाएको छ।

उपस्थित हुन म्याद जारी गरिएकामा भूमिसुधार तथा व्यवस्था विभागका पूर्वनिर्देशकहरू पुष्पराज उपाध्याय, रुद्रकुमार श्रेठ, मुकुन्द आचार्य, डिल्लीबजार मालपोतका तत्कालीन प्रमुखहरू टिकाराम घिमिरे,  कलाधर देउजा, शाखा अधिकृत, नायब सुब्बा, खरिदारलगायतका छन्।

अख्तियारले ललिता निवास प्रकरणमा नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार र आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसहितका १७५ जनाविरुद्ध २२ माघमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

"> बालुवाटार जग्गा प्रकरणमा ३४ जनालाई उपस्थित हुन विशेष अदालतको पत्र, थप ३० जनालाई आज पत्र पठाइँदै: Dekhapadhi
बालुवाटार जग्गा प्रकरणमा ३४ जनालाई उपस्थित हुन विशेष अदालतको पत्र, थप ३० जनालाई आज पत्र पठाइँदै
काठमाडौं। बालुवाटार जग्गा हिनामिना प्रकरणका ३४ जना प्रतिवादीलाई विशेष अदालतले उपस्थित हुन म्याद जारी गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएका १७५ जनामध्ये ९ फागुनसम्म ३४ जनालाई म्याद पठाइएको विशेष अदालतका सुचना अधिकारी उप-रजिस्ट्रार इन्द्रकुमार खड्काले देखापढीलाई बताए।

"आज थप ३० जनालाई पठाउने पत्र तयारी छ। सही भएपछि आजै त्यो पनि जान्छ", उनले भने।

विशेष अदालतले म्याद जारी गरेकामा अख्तियारले कैद तथा जरिवाना सजायका माग दाबी गरेर मुद्दा दायर गरेका र जग्गा फिर्ता प्रयोजनका लागि प्रतिवादी बनाइएकाहरू छन्।

अख्तियारले ११० जना प्रतिवादीलाई कैद सजाय र विगो माग दावी गरेको छ। त्यस्तै ६५ जनालाई जग्गा फिर्ता प्रयोजनका लागि मुद्दा दायर गरेको छ।

मुद्दा दायर गरिएका प्रतिवादीहरूलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन क्रमश: पत्र पठाइएको विशेष अदालतले जनाएको छ।

उपस्थित हुन म्याद जारी गरिएकामा भूमिसुधार तथा व्यवस्था विभागका पूर्वनिर्देशकहरू पुष्पराज उपाध्याय, रुद्रकुमार श्रेठ, मुकुन्द आचार्य, डिल्लीबजार मालपोतका तत्कालीन प्रमुखहरू टिकाराम घिमिरे,  कलाधर देउजा, शाखा अधिकृत, नायब सुब्बा, खरिदारलगायतका छन्।

अख्तियारले ललिता निवास प्रकरणमा नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार र आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसहितका १७५ जनाविरुद्ध २२ माघमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्