काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा दाबीको भूक्तानी समयमा नगर्ने बीमा कम्पनीलाई कारवाही गरिने बताएका छन्।
राष्ट्रिय बीमा संस्थानको ५३औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले बीमा कम्पनीहरुले दावी भुक्तानी समयमा नगर्ने भएकाले बिमितहरु समस्यामा परेको बताए।
उनले भने, ‘हामीकहाँ बीमा गर्‍यो समयमा भूक्तानी पाउन गार्‍हो, दशथरी प्रमाण जुटाउन पर्‍यो। प्रविधिको युगमा तत्कालै क्षतिपूर्ति दिन सक्ने र बिमितको रकम फिर्ता दिन सक्ने यो व्यवस्थामा गइएन भने हामीले जतिसुकै संस्था विस्तार गरेपनि बीमाको विस्तार हुँदैन।”
खतिवडाले ठूलाठूला ग्राहक खोज्ने ठूलै मात्र कारोबार गर्ने बीमा गर्नुपर्ने सानातिना व्यवसायलाई हेर्दै नहेर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने औंल्याए।
बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले राष्ट्रिय बीमा संस्थानलगायत बीमा कम्पनीको लामो समयदेखिको बाँकी रहेको लेखापरीक्षण छिटो सम्पन्न गर्न निर्देशन दिए।
उनले बीमा कम्पनीमा संस्थागत सुशासनमा सुधार गर्दै व्यवसाय विस्तार गर्नुपर्नेमा जोड दिए।
" /> काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा दाबीको भूक्तानी समयमा नगर्ने बीमा कम्पनीलाई कारवाही गरिने बताएका छन्।
राष्ट्रिय बीमा संस्थानको ५३औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले बीमा कम्पनीहरुले दावी भुक्तानी समयमा नगर्ने भएकाले बिमितहरु समस्यामा परेको बताए।
उनले भने, ‘हामीकहाँ बीमा गर्‍यो समयमा भूक्तानी पाउन गार्‍हो, दशथरी प्रमाण जुटाउन पर्‍यो। प्रविधिको युगमा तत्कालै क्षतिपूर्ति दिन सक्ने र बिमितको रकम फिर्ता दिन सक्ने यो व्यवस्थामा गइएन भने हामीले जतिसुकै संस्था विस्तार गरेपनि बीमाको विस्तार हुँदैन।”
खतिवडाले ठूलाठूला ग्राहक खोज्ने ठूलै मात्र कारोबार गर्ने बीमा गर्नुपर्ने सानातिना व्यवसायलाई हेर्दै नहेर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने औंल्याए।
बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले राष्ट्रिय बीमा संस्थानलगायत बीमा कम्पनीको लामो समयदेखिको बाँकी रहेको लेखापरीक्षण छिटो सम्पन्न गर्न निर्देशन दिए।
उनले बीमा कम्पनीमा संस्थागत सुशासनमा सुधार गर्दै व्यवसाय विस्तार गर्नुपर्नेमा जोड दिए।
"> समयमा बीमा दाबीको भुक्तानी नगर्ने कम्पनीलाई कारवाही हुन्छ : अर्थमन्त्री: Dekhapadhi
समयमा बीमा दाबीको भुक्तानी नगर्ने कम्पनीलाई कारवाही हुन्छ : अर्थमन्त्री
काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा दाबीको भूक्तानी समयमा नगर्ने बीमा कम्पनीलाई कारवाही गरिने बताएका छन्।
राष्ट्रिय बीमा संस्थानको ५३औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले बीमा कम्पनीहरुले दावी भुक्तानी समयमा नगर्ने भएकाले बिमितहरु समस्यामा परेको बताए।
खतिवडाले ठूलाठूला ग्राहक खोज्ने ठूलै मात्र कारोबार गर्ने बीमा गर्नुपर्ने सानातिना व्यवसायलाई हेर्दै नहेर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने औंल्याए।
बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले राष्ट्रिय बीमा संस्थानलगायत बीमा कम्पनीको लामो समयदेखिको बाँकी रहेको लेखापरीक्षण छिटो सम्पन्न गर्न निर्देशन दिए।
उनले बीमा कम्पनीमा संस्थागत सुशासनमा सुधार गर्दै व्यवसाय विस्तार गर्नुपर्नेमा जोड दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्