काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको ‘छायाँ सरकार’ले विभिन्न मन्त्रालयमा भएका नीतिगत भ्रष्टाचारहरूको छानबिन गर्ने भएको छ।

आज बसेको छायाँ मन्त्रिमण्डलको बैठकले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा मात्रै नभएर अन्य मन्त्रालयमा पनि नीतिगत भ्रष्टाचार भएको विषय बाहिरिएको भन्दै छानबिन गर्ने निर्णय गरेको हो।

सम्बन्धित् मन्त्रालय हेर्ने छायाँ मन्त्रीहरूलाई मन्त्रालयहरुको अध्ययन गर्न निर्देशन दिइएको कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बताए।

“जसले जुन मन्त्रालय हेर्नुभएको छ। त्यसलाई गहिरिएर अध्ययन गर्नुपर्ने र त्यहाँ भएका काण्डहरू रोक्न र जनतासमक्ष लिएर आउनलाई अझ गहिरो अध्ययन गरी प्रतिवेदन बुझाउन पनि निर्देशन दिइएको छ”, उनले भने। मन्त्रालयहरूमा हुने नीतिगत भ्रष्टाचारका विषयमा प्रधानमन्त्री समेत जानकार रहेको विषयमा भिन्न रूपमा छानबिन गर्ने निर्णय भएको पाण्डेले बताए।

पाण्डले संसदमा भएका अन्य दलहरूसँग १३ फागुनमा बस्ने संसद बैठकलाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल हुने बताए। बाँस्कोटा प्रकरण र अन्य भ्रष्टाचारका विषयहरूलाई सरकार बाहिर रहेका दलहरूले सामूहिक रूपमा अगाडी बढाउने विषयमा छलफल गर्न भोलि, १२ फागुनमा बैठक डाकिएको उनले बताए।

गएको जेठमा गठन भएको कांग्रेसको छायाँ सरकारको बैठक पहिलोपटक आज बसेको हो। प्रतिपक्ष दल कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यक्षता गरेको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा समीक्षागत छलफल भएको थियो।

" /> काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको ‘छायाँ सरकार’ले विभिन्न मन्त्रालयमा भएका नीतिगत भ्रष्टाचारहरूको छानबिन गर्ने भएको छ।

आज बसेको छायाँ मन्त्रिमण्डलको बैठकले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा मात्रै नभएर अन्य मन्त्रालयमा पनि नीतिगत भ्रष्टाचार भएको विषय बाहिरिएको भन्दै छानबिन गर्ने निर्णय गरेको हो।

सम्बन्धित् मन्त्रालय हेर्ने छायाँ मन्त्रीहरूलाई मन्त्रालयहरुको अध्ययन गर्न निर्देशन दिइएको कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बताए।

“जसले जुन मन्त्रालय हेर्नुभएको छ। त्यसलाई गहिरिएर अध्ययन गर्नुपर्ने र त्यहाँ भएका काण्डहरू रोक्न र जनतासमक्ष लिएर आउनलाई अझ गहिरो अध्ययन गरी प्रतिवेदन बुझाउन पनि निर्देशन दिइएको छ”, उनले भने। मन्त्रालयहरूमा हुने नीतिगत भ्रष्टाचारका विषयमा प्रधानमन्त्री समेत जानकार रहेको विषयमा भिन्न रूपमा छानबिन गर्ने निर्णय भएको पाण्डेले बताए।

पाण्डले संसदमा भएका अन्य दलहरूसँग १३ फागुनमा बस्ने संसद बैठकलाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल हुने बताए। बाँस्कोटा प्रकरण र अन्य भ्रष्टाचारका विषयहरूलाई सरकार बाहिर रहेका दलहरूले सामूहिक रूपमा अगाडी बढाउने विषयमा छलफल गर्न भोलि, १२ फागुनमा बैठक डाकिएको उनले बताए।

गएको जेठमा गठन भएको कांग्रेसको छायाँ सरकारको बैठक पहिलोपटक आज बसेको हो। प्रतिपक्ष दल कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यक्षता गरेको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा समीक्षागत छलफल भएको थियो।

"> कांग्रेसको ‘छायाँ सरकार’को निर्णयः ‘मन्त्रालयका भ्रष्टाचारको छानबिन गर्छाैँ’: Dekhapadhi
कांग्रेसको ‘छायाँ सरकार’को निर्णयः ‘मन्त्रालयका भ्रष्टाचारको छानबिन गर्छाैँ’
काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको ‘छायाँ सरकार’ले विभिन्न मन्त्रालयमा भएका नीतिगत भ्रष्टाचारहरूको छानबिन गर्ने भएको छ।

आज बसेको छायाँ मन्त्रिमण्डलको बैठकले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा मात्रै नभएर अन्य मन्त्रालयमा पनि नीतिगत भ्रष्टाचार भएको विषय बाहिरिएको भन्दै छानबिन गर्ने निर्णय गरेको हो।

सम्बन्धित् मन्त्रालय हेर्ने छायाँ मन्त्रीहरूलाई मन्त्रालयहरुको अध्ययन गर्न निर्देशन दिइएको कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बताए।

“जसले जुन मन्त्रालय हेर्नुभएको छ। त्यसलाई गहिरिएर अध्ययन गर्नुपर्ने र त्यहाँ भएका काण्डहरू रोक्न र जनतासमक्ष लिएर आउनलाई अझ गहिरो अध्ययन गरी प्रतिवेदन बुझाउन पनि निर्देशन दिइएको छ”, उनले भने। मन्त्रालयहरूमा हुने नीतिगत भ्रष्टाचारका विषयमा प्रधानमन्त्री समेत जानकार रहेको विषयमा भिन्न रूपमा छानबिन गर्ने निर्णय भएको पाण्डेले बताए।

पाण्डले संसदमा भएका अन्य दलहरूसँग १३ फागुनमा बस्ने संसद बैठकलाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल हुने बताए। बाँस्कोटा प्रकरण र अन्य भ्रष्टाचारका विषयहरूलाई सरकार बाहिर रहेका दलहरूले सामूहिक रूपमा अगाडी बढाउने विषयमा छलफल गर्न भोलि, १२ फागुनमा बैठक डाकिएको उनले बताए।

गएको जेठमा गठन भएको कांग्रेसको छायाँ सरकारको बैठक पहिलोपटक आज बसेको हो। प्रतिपक्ष दल कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यक्षता गरेको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा समीक्षागत छलफल भएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्