काठमाडौं। अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सन्तुलित सूचना प्रवाह गर्न सरकारी सञ्चार माध्यमलाई निर्देशन दिएका छन्।
आज सिंहदरबारस्थित मन्त्रालयमा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनले सरकारी सञ्चार माध्यम देशभरीका जनताको साझा माध्यम भएकाले सन्तुलित सूचना प्रवाह गर्न निर्देशन दिएका हुन्।
सरकारी सञ्चार माध्यमले सरकारको मात्रै गुणगान गाउनुपर्छ भन्ने मान्यता सरकारले नराख्ने उल्लेख गर्दै खतिवडाले राज्य सञ्चालनमा जनताले निर्वाह गर्ने भूमिका र त्यसले समावेशी विकासमा पुर्‍याउने योगदानलाई मध्यनगर गर्दै सूचना सम्प्रेषण गर्न आग्रह गरे।
मन्त्री खतिवडाले लोकतन्त्र बलियो बनाउन सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने समेत बताए। सरकारले गरेका राम्रा र नराम्रा दुबै कामहरू जनतामाझ पुर्‍याउने जिम्मेवारीमा रहेका सञ्चारमाध्यमले राम्रालाई नराम्रा र नराम्रा कामलाई राम्रा काम भनेर नपुर्‍याउन पनि आग्रह गरे।
सेक्युरिटी प्रिन्टिङ खरीद प्रकरणमा मुछिएपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिँदा मन्त्रालयको जिम्मेवारी पाएका खतिवडाले आज पदभार ग्रहण गरेका हुन्।
" /> काठमाडौं। अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सन्तुलित सूचना प्रवाह गर्न सरकारी सञ्चार माध्यमलाई निर्देशन दिएका छन्।
आज सिंहदरबारस्थित मन्त्रालयमा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनले सरकारी सञ्चार माध्यम देशभरीका जनताको साझा माध्यम भएकाले सन्तुलित सूचना प्रवाह गर्न निर्देशन दिएका हुन्।
सरकारी सञ्चार माध्यमले सरकारको मात्रै गुणगान गाउनुपर्छ भन्ने मान्यता सरकारले नराख्ने उल्लेख गर्दै खतिवडाले राज्य सञ्चालनमा जनताले निर्वाह गर्ने भूमिका र त्यसले समावेशी विकासमा पुर्‍याउने योगदानलाई मध्यनगर गर्दै सूचना सम्प्रेषण गर्न आग्रह गरे।
मन्त्री खतिवडाले लोकतन्त्र बलियो बनाउन सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने समेत बताए। सरकारले गरेका राम्रा र नराम्रा दुबै कामहरू जनतामाझ पुर्‍याउने जिम्मेवारीमा रहेका सञ्चारमाध्यमले राम्रालाई नराम्रा र नराम्रा कामलाई राम्रा काम भनेर नपुर्‍याउन पनि आग्रह गरे।
सेक्युरिटी प्रिन्टिङ खरीद प्रकरणमा मुछिएपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिँदा मन्त्रालयको जिम्मेवारी पाएका खतिवडाले आज पदभार ग्रहण गरेका हुन्।
"> सन्तुलित सूचना प्रवाह गर्न मन्त्री खतिवडाको निर्देशन: Dekhapadhi
सन्तुलित सूचना प्रवाह गर्न मन्त्री खतिवडाको निर्देशन
काठमाडौं। अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सन्तुलित सूचना प्रवाह गर्न सरकारी सञ्चार माध्यमलाई निर्देशन दिएका छन्।
आज सिंहदरबारस्थित मन्त्रालयमा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनले सरकारी सञ्चार माध्यम देशभरीका जनताको साझा माध्यम भएकाले सन्तुलित सूचना प्रवाह गर्न निर्देशन दिएका हुन्।
सेक्युरिटी प्रिन्टिङ खरीद प्रकरणमा मुछिएपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिँदा मन्त्रालयको जिम्मेवारी पाएका खतिवडाले आज पदभार ग्रहण गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्