संयुक्त विज्ञप्ति जारी गरेर उनीहरूले नेपालमा महिलाविरुद्धको हिंसा बढेकोसमेत उल्लेख गरेका छन् ।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले महराले आफूमाथि बलात्कार गरेको आरोप लगाएपछि १४ असोजमा महराले पदबाट राजीनमा दिएका थिए ।

राष्ट्रसंघ र यूरोपेली मुलुकका प्रतिनिधिले जारी गरेको विज्ञप्तिमा यो घटनाको नाम नलिएरै पीडितलाई न्याय दिन, पीडितको अधिकारका पक्षमा उभिन र महिलाविरुद्ध हुने हिंसामा शून्य सहनशीलता अपनाउन सरकारको ध्यानाकर्षण गराइएको छ ।

संयुक्त विज्ञप्ति जारी गर्नेमा राष्ट्रसंघसहित नेपालस्थित फ्रान्स, नर्वे, स्वीट्जरल्याण्ड, फिनल्याण्ड, अष्ट्रेलिया र बेलायतका दुतावास समेत छन् ।
बलात्कारको आरोप लागेपछि महरामाथि अनुसन्धान केन्द्रित गर्नुपर्ने आवाज अहिले सर्वत्र उठेको छ । तर, पीडितले जाहेरी नदिएको कारण देखाएर अनुसन्धान अघि बढ्न सकेको छैन ।

यही अबस्थालाई इंगित गरेर विज्ञप्तिमा ‘महिलाविरुद्धका हिंसा र यौनहिंसाका घटनाका पीडकहरूले उन्मुक्ति पाएका समाचारहरू आएको’ उल्लेख गरेका छन् । विज्ञप्तिमा पीडितलाई सहयोग गर्न सबै सरकारी निकायहरूलाई आग्रह गर्दै सबै प्रकारका आरोपहरूको निष्पक्ष अनुसन्धान गर्नुपर्ने सरकारको जिम्मेवारी समेत स्मरण गराइएको छ ।

" /> संयुक्त विज्ञप्ति जारी गरेर उनीहरूले नेपालमा महिलाविरुद्धको हिंसा बढेकोसमेत उल्लेख गरेका छन् ।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले महराले आफूमाथि बलात्कार गरेको आरोप लगाएपछि १४ असोजमा महराले पदबाट राजीनमा दिएका थिए ।

राष्ट्रसंघ र यूरोपेली मुलुकका प्रतिनिधिले जारी गरेको विज्ञप्तिमा यो घटनाको नाम नलिएरै पीडितलाई न्याय दिन, पीडितको अधिकारका पक्षमा उभिन र महिलाविरुद्ध हुने हिंसामा शून्य सहनशीलता अपनाउन सरकारको ध्यानाकर्षण गराइएको छ ।

संयुक्त विज्ञप्ति जारी गर्नेमा राष्ट्रसंघसहित नेपालस्थित फ्रान्स, नर्वे, स्वीट्जरल्याण्ड, फिनल्याण्ड, अष्ट्रेलिया र बेलायतका दुतावास समेत छन् ।
बलात्कारको आरोप लागेपछि महरामाथि अनुसन्धान केन्द्रित गर्नुपर्ने आवाज अहिले सर्वत्र उठेको छ । तर, पीडितले जाहेरी नदिएको कारण देखाएर अनुसन्धान अघि बढ्न सकेको छैन ।

यही अबस्थालाई इंगित गरेर विज्ञप्तिमा ‘महिलाविरुद्धका हिंसा र यौनहिंसाका घटनाका पीडकहरूले उन्मुक्ति पाएका समाचारहरू आएको’ उल्लेख गरेका छन् । विज्ञप्तिमा पीडितलाई सहयोग गर्न सबै सरकारी निकायहरूलाई आग्रह गर्दै सबै प्रकारका आरोपहरूको निष्पक्ष अनुसन्धान गर्नुपर्ने सरकारको जिम्मेवारी समेत स्मरण गराइएको छ ।

"> महरा घटनामा संयुक्त राष्ट्रसंघ र युरोपेली मुलुकले देखाए चासो : Dekhapadhi
महरा घटनामा संयुक्त राष्ट्रसंघ र युरोपेली मुलुकले देखाए चासो
काठमाडौं। नेपालस्थित संयुक्त राष्ट्रसंघ र ६ यूरोपेली मुलुकका प्रतिनिधिले सभामुखको पद गुम्नेगरी कृष्णबहादुर महरामाथि लागेको बलात्कारको आरोपमा चासो देखाएका छन् ।

आज काठमाडौंमा संयुक्त विज्ञप्ति जारी गरेर उनीहरूले नेपालमा महिलाविरुद्धको हिंसा बढेकोसमेत उल्लेख गरेका छन् ।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले महराले आफूमाथि बलात्कार गरेको आरोप लगाएपछि १४ असोजमा महराले पदबाट राजीनमा दिएका थिए ।

राष्ट्रसंघ र यूरोपेली मुलुकका प्रतिनिधिले जारी गरेको विज्ञप्तिमा यो घटनाको नाम नलिएरै पीडितलाई न्याय दिन, पीडितको अधिकारका पक्षमा उभिन र महिलाविरुद्ध हुने हिंसामा शून्य सहनशीलता अपनाउन सरकारको ध्यानाकर्षण गराइएको छ ।

संयुक्त विज्ञप्ति जारी गर्नेमा राष्ट्रसंघसहित नेपालस्थित फ्रान्स, नर्वे, स्वीट्जरल्याण्ड, फिनल्याण्ड, अष्ट्रेलिया र बेलायतका दुतावास समेत छन् ।
बलात्कारको आरोप लागेपछि महरामाथि अनुसन्धान केन्द्रित गर्नुपर्ने आवाज अहिले सर्वत्र उठेको छ । तर, पीडितले जाहेरी नदिएको कारण देखाएर अनुसन्धान अघि बढ्न सकेको छैन ।

यही अबस्थालाई इंगित गरेर विज्ञप्तिमा ‘महिलाविरुद्धका हिंसा र यौनहिंसाका घटनाका पीडकहरूले उन्मुक्ति पाएका समाचारहरू आएको’ उल्लेख गरेका छन् । विज्ञप्तिमा पीडितलाई सहयोग गर्न सबै सरकारी निकायहरूलाई आग्रह गर्दै सबै प्रकारका आरोपहरूको निष्पक्ष अनुसन्धान गर्नुपर्ने सरकारको जिम्मेवारी समेत स्मरण गराइएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्