काठमाडौं। चीनको वुहानबाट शुरू भएको नोवेल कोरोना भाइरसको संक्रमणबाट अहिले चीन बाहिर सबभन्दा बढी प्रभावित ठाउँ बनेको छ, दक्षिण कोरिया। आजसम्म त्यहाँ यो संक्रमणबाट पाँचजनाको मृत्यु भइसकेको छ भने संक्रमण हुने दर तीव्र छ।
दक्षिण कोरियामा वैदेशिक रोजगार र अध्ययनका लागि गएका ४० हजारभन्दा धेरै नेपाली छन्। कोरिया नोवेल कोरोना भाइरसको चपेटामा पर्दै गर्दा त्यहाँ रहेका नेपालीबारे चिन्ता बढ्दो छ। नेपालमा रहेका उनीहरूका आफन्त झन् बढी चिन्तामा छन्।
योसँगै नेपालबाट वैदेशिक रोजगारमा कोरिया जान लागेका कतिपयलाई अहिले रोकिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले कोरियामा रहेका नेपालीबारे सरकारले नियमित जानकारी लिइरहेको र अहिलेसम्म त्यहाँ रहेका सबै नेपाली कोरोना भाइरसको संक्रमणबाट मुक्त रहेको बताए।
“हामीले दक्षिण कोरियास्थित नेपाली राजदूतावाससँग समन्वय गरिरहेका छौं”, उनले देखापढीसँग भने, “अहिलेसम्म त्यहाँका कोही नेपाली कोरोना भाइरसबाट प्रभावित छैनन्, हामी नआत्तिन तर सचेत हुन आग्रह गर्छौं।”
दक्षिण कोरियास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीसँग नियमित समन्वय गरिरहेको उनले बताए।
सरकारले चीनको वुहानमा रहेका १७५ जना नेपालीलाई ‘एअर लिफ्ट’ गरेर नेपाल ल्याएको थियो। उनीहरूलाई भक्तपुरस्थित क्‍वारेन्टाइनमा राखिएको छ।
परराष्ट्र सल्लाहकार डा. भट्टराईले चीनमा रहेका नेपाली जस्तै कोरियामा रहेका नेपालीलाई उद्धार गर्न भने सजिलो नभएको बताए।
“एक त ४०-५० हजार व्यक्तिलाई उद्धार गर्न सहज छैन, त्यसमाथि उनीहरू कोरिया सरकारसँगको सम्झौताअनुसार काम गरिरहेका छन्”, उनले भने, “उनीहरूलाई नेपाल फर्काउँदा उनीहरूले गरिरहेको रोजगारी के हुन्छ भन्ने पाटो पनि हेर्नुपर्छ।”
नेपालभन्दा बढी सुविधासम्पन्न अस्पताल दक्षिण कोरियामा भएकाले त्यहाँ रहेका नेपाली आत्तिनुपर्ने अवस्था नभएको समेत उनले बताए।
“हामी कोरिया सरकारसँग पनि यसबारे कुरा गर्नेछौं, तर कसैले पनि अफवाह फैलाएर त्रास पैदा गर्नु भएन”, उनले भने, “सोच्नुपर्ने के हो भने ४०-५० हजारको संख्यामा रहेका नेपालीलाई दक्षिण कोरियाबाट ल्याएर नेपालमा कहाँ राख्ने ? हामीसँग विशेषज्ञ चिकित्सकदेखि पूर्वाधार पनि छैनन्। त्यसकारण यहाँभन्दा कोरिया नै सुरक्षित छ।”
परराष्ट्र सल्लाहकार डा. भट्टराईले प्रधानमन्त्री ओलीले यसबारे चासो दिइरहेको उल्लेख गर्दै कुनै समस्या भए दूतावासमा सम्पर्क राख्नसमेत आग्रह गरे।
" /> काठमाडौं। चीनको वुहानबाट शुरू भएको नोवेल कोरोना भाइरसको संक्रमणबाट अहिले चीन बाहिर सबभन्दा बढी प्रभावित ठाउँ बनेको छ, दक्षिण कोरिया। आजसम्म त्यहाँ यो संक्रमणबाट पाँचजनाको मृत्यु भइसकेको छ भने संक्रमण हुने दर तीव्र छ।
दक्षिण कोरियामा वैदेशिक रोजगार र अध्ययनका लागि गएका ४० हजारभन्दा धेरै नेपाली छन्। कोरिया नोवेल कोरोना भाइरसको चपेटामा पर्दै गर्दा त्यहाँ रहेका नेपालीबारे चिन्ता बढ्दो छ। नेपालमा रहेका उनीहरूका आफन्त झन् बढी चिन्तामा छन्।
योसँगै नेपालबाट वैदेशिक रोजगारमा कोरिया जान लागेका कतिपयलाई अहिले रोकिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले कोरियामा रहेका नेपालीबारे सरकारले नियमित जानकारी लिइरहेको र अहिलेसम्म त्यहाँ रहेका सबै नेपाली कोरोना भाइरसको संक्रमणबाट मुक्त रहेको बताए।
“हामीले दक्षिण कोरियास्थित नेपाली राजदूतावाससँग समन्वय गरिरहेका छौं”, उनले देखापढीसँग भने, “अहिलेसम्म त्यहाँका कोही नेपाली कोरोना भाइरसबाट प्रभावित छैनन्, हामी नआत्तिन तर सचेत हुन आग्रह गर्छौं।”
दक्षिण कोरियास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीसँग नियमित समन्वय गरिरहेको उनले बताए।
सरकारले चीनको वुहानमा रहेका १७५ जना नेपालीलाई ‘एअर लिफ्ट’ गरेर नेपाल ल्याएको थियो। उनीहरूलाई भक्तपुरस्थित क्‍वारेन्टाइनमा राखिएको छ।
परराष्ट्र सल्लाहकार डा. भट्टराईले चीनमा रहेका नेपाली जस्तै कोरियामा रहेका नेपालीलाई उद्धार गर्न भने सजिलो नभएको बताए।
“एक त ४०-५० हजार व्यक्तिलाई उद्धार गर्न सहज छैन, त्यसमाथि उनीहरू कोरिया सरकारसँगको सम्झौताअनुसार काम गरिरहेका छन्”, उनले भने, “उनीहरूलाई नेपाल फर्काउँदा उनीहरूले गरिरहेको रोजगारी के हुन्छ भन्ने पाटो पनि हेर्नुपर्छ।”
नेपालभन्दा बढी सुविधासम्पन्न अस्पताल दक्षिण कोरियामा भएकाले त्यहाँ रहेका नेपाली आत्तिनुपर्ने अवस्था नभएको समेत उनले बताए।
“हामी कोरिया सरकारसँग पनि यसबारे कुरा गर्नेछौं, तर कसैले पनि अफवाह फैलाएर त्रास पैदा गर्नु भएन”, उनले भने, “सोच्नुपर्ने के हो भने ४०-५० हजारको संख्यामा रहेका नेपालीलाई दक्षिण कोरियाबाट ल्याएर नेपालमा कहाँ राख्ने ? हामीसँग विशेषज्ञ चिकित्सकदेखि पूर्वाधार पनि छैनन्। त्यसकारण यहाँभन्दा कोरिया नै सुरक्षित छ।”
परराष्ट्र सल्लाहकार डा. भट्टराईले प्रधानमन्त्री ओलीले यसबारे चासो दिइरहेको उल्लेख गर्दै कुनै समस्या भए दूतावासमा सम्पर्क राख्नसमेत आग्रह गरे।
"> प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भन्छन्- ‘दक्षिण कोरियामा रहेका सबै नेपाली कोरोना भाइरसबाट सुरक्षित छन्’ (भिडिओसहित): Dekhapadhi
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भन्छन्- ‘दक्षिण कोरियामा रहेका सबै नेपाली कोरोना भाइरसबाट सुरक्षित छन्’ (भिडिओसहित)
काठमाडौं। चीनको वुहानबाट शुरू भएको नोवेल कोरोना भाइरसको संक्रमणबाट अहिले चीन बाहिर सबभन्दा बढी प्रभावित ठाउँ बनेको छ, दक्षिण कोरिया। आजसम्म त्यहाँ यो संक्रमणबाट पाँचजनाको मृत्यु भइसकेको छ भने संक्रमण हुने दर तीव्र छ।
दक्षिण कोरियामा वैदेशिक रोजगार र अध्ययनका लागि गएका ४० हजारभन्दा धेरै नेपाली छन्। कोरिया नोवेल कोरोना भाइरसको चपेटामा पर्दै गर्दा त्यहाँ रहेका नेपालीबारे चिन्ता बढ्दो छ। नेपालमा रहेका उनीहरूका आफन्त झन् बढी चिन्तामा छन्।
योसँगै नेपालबाट वैदेशिक रोजगारमा कोरिया जान लागेका कतिपयलाई अहिले रोकिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले कोरियामा रहेका नेपालीबारे सरकारले नियमित जानकारी लिइरहेको र अहिलेसम्म त्यहाँ रहेका सबै नेपाली कोरोना भाइरसको संक्रमणबाट मुक्त रहेको बताए।
“हामीले दक्षिण कोरियास्थित नेपाली राजदूतावाससँग समन्वय गरिरहेका छौं”, उनले देखापढीसँग भने, “अहिलेसम्म त्यहाँका कोही नेपाली कोरोना भाइरसबाट प्रभावित छैनन्, हामी नआत्तिन तर सचेत हुन आग्रह गर्छौं।”
दक्षिण कोरियास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीसँग नियमित समन्वय गरिरहेको उनले बताए।
परराष्ट्र सल्लाहकार डा. भट्टराईले चीनमा रहेका नेपाली जस्तै कोरियामा रहेका नेपालीलाई उद्धार गर्न भने सजिलो नभएको बताए।
“एक त ४०-५० हजार व्यक्तिलाई उद्धार गर्न सहज छैन, त्यसमाथि उनीहरू कोरिया सरकारसँगको सम्झौताअनुसार काम गरिरहेका छन्”, उनले भने, “उनीहरूलाई नेपाल फर्काउँदा उनीहरूले गरिरहेको रोजगारी के हुन्छ भन्ने पाटो पनि हेर्नुपर्छ।”
नेपालभन्दा बढी सुविधासम्पन्न अस्पताल दक्षिण कोरियामा भएकाले त्यहाँ रहेका नेपाली आत्तिनुपर्ने अवस्था नभएको समेत उनले बताए।
“हामी कोरिया सरकारसँग पनि यसबारे कुरा गर्नेछौं, तर कसैले पनि अफवाह फैलाएर त्रास पैदा गर्नु भएन”, उनले भने, “सोच्नुपर्ने के हो भने ४०-५० हजारको संख्यामा रहेका नेपालीलाई दक्षिण कोरियाबाट ल्याएर नेपालमा कहाँ राख्ने ? हामीसँग विशेषज्ञ चिकित्सकदेखि पूर्वाधार पनि छैनन्। त्यसकारण यहाँभन्दा कोरिया नै सुरक्षित छ।”
परराष्ट्र सल्लाहकार डा. भट्टराईले प्रधानमन्त्री ओलीले यसबारे चासो दिइरहेको उल्लेख गर्दै कुनै समस्या भए दूतावासमा सम्पर्क राख्नसमेत आग्रह गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्