काठमाडौं। चीनसँग सिमाना जोडिएका नाका बन्द नै राखिराख्ने वा खुल्ला गर्ने भन्ने विषयमा निर्णय लिन आज सरोकारवाला मन्त्रालयबीच छलफल हुने भएको छ। कोरोना भइरसको संक्रमण फैलिएपछि नेपाल र चीनबीचको व्यापारीक नाका अहिले पूर्ण रुपमा ठप्प छ।

लामो समयदेखि बन्द रहेका तातोपानी नाका र केरुङ नाकाका विषयमा छलफल गर्न गृह, स्वस्थ्य तथा जनसंख्या, उद्योग वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयका सचिवहरूको बैठक बस्न लागेको हो। चार मन्त्रालयका सचिवहरूको संयुक्त बैठकले नाका खोल्ने-नखोल्ने विषयमा निर्णय लिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले जानकारी दिएको छ।

यसका साथै, आगामी कार्ययोजना, सिमानामा क्वारेन्टाइन, दुई देशबीचको व्यापार लगायतका विषयमा समेत छलफल हुने छ। 

नेपाल-चीन नाका बन्द हुँदा व्यापारमा असर परेको भन्दै नेपाली व्यवसायीहरूले नाका नियमित गर्न दवाव दिँदै आएका छन्।

" /> काठमाडौं। चीनसँग सिमाना जोडिएका नाका बन्द नै राखिराख्ने वा खुल्ला गर्ने भन्ने विषयमा निर्णय लिन आज सरोकारवाला मन्त्रालयबीच छलफल हुने भएको छ। कोरोना भइरसको संक्रमण फैलिएपछि नेपाल र चीनबीचको व्यापारीक नाका अहिले पूर्ण रुपमा ठप्प छ।

लामो समयदेखि बन्द रहेका तातोपानी नाका र केरुङ नाकाका विषयमा छलफल गर्न गृह, स्वस्थ्य तथा जनसंख्या, उद्योग वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयका सचिवहरूको बैठक बस्न लागेको हो। चार मन्त्रालयका सचिवहरूको संयुक्त बैठकले नाका खोल्ने-नखोल्ने विषयमा निर्णय लिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले जानकारी दिएको छ।

यसका साथै, आगामी कार्ययोजना, सिमानामा क्वारेन्टाइन, दुई देशबीचको व्यापार लगायतका विषयमा समेत छलफल हुने छ। 

नेपाल-चीन नाका बन्द हुँदा व्यापारमा असर परेको भन्दै नेपाली व्यवसायीहरूले नाका नियमित गर्न दवाव दिँदै आएका छन्।

"> चीनसँगको नाका नियमित गर्न व्यवसायीको दवाव, चार मन्त्रालयबीच छलफल हुँदै: Dekhapadhi
चीनसँगको नाका नियमित गर्न व्यवसायीको दवाव, चार मन्त्रालयबीच छलफल हुँदै <p style="text-align:justify">काठमाडौं। चीनसँग सिमाना जोडिएका नाका बन्द नै राखिराख्ने वा खुल्ला गर्ने भन्ने विषयमा निर्णय लिन आज सरोकारवाला मन्त्रालयबीच छलफल हुने भएको छ। कोरोना भइरसको संक्रमण फैलिएपछि नेपाल र चीनबीचको व्यापारीक नाका अहिले पूर्ण रुपमा ठप्प छ।</p> <p style="text-align:justify">लामो समयदेखि बन्द रहेका तातोपानी नाका र केरुङ नाकाका विषयमा छलफल गर्न गृह, स्वस्थ्य तथा जनसंख्या, उद्योग वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयका सचिवहरूको बैठक बस्न लागेको हो। चार मन्त्रालयका सचिवहरूको संयुक्त बैठकले नाका खोल्ने-नखोल्ने विषयमा निर्णय लिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले जानकारी दिएको छ।</p> <p style="text-align:justify">यसका साथै, आगामी कार्ययोजना, सिमानामा क्वारेन्टाइन, दुई देशबीचको व्यापार लगायतका विषयमा समेत छलफल हुने छ।&nbsp;</p> <p style="text-align:justify">नेपाल-चीन नाका बन्द हुँदा व्यापारमा असर परेको भन्दै नेपाली व्यवसायीहरूले नाका नियमित गर्न दवाव दिँदै आएका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्