विद्यार्थीविहीन अवस्थामा पुगेका विद्यालयलाई पूर्वप्राथमिक तह सञ्चालन हुनेगरी बालविकास केन्द्रमा रुपान्तरण गरिएको हो ।

शिक्षण सिकाइ क्रियाकलापलाई व्यवस्थित गर्दै शैक्षिक उपलब्धि अभिवृद्धि गर्ने उद्देश्यका साथ गाउँपालिकाभित्रका विद्यालयको पुनःसंरचना एवं व्यवस्थापन थालेको गाउँपालिकाले जनाएको छ ।
विद्यालय बालविकास केन्द्रमा रूपान्तरण भएपछि सात जना शिक्षकलाई अन्य विद्यालयमा काज सरुवा गरिएको छ ।

बसाइँसराइ, वैदेशिक रोजगारी, शहर केन्द्रित बसोबास र युवा पलायनले ग्रामीण विद्यालयमा वर्षेनि विद्यार्थीको संख्या घटिरहेको याङवरक गाउँपालिकाले जनाएको छ । रासस

" /> विद्यार्थीविहीन अवस्थामा पुगेका विद्यालयलाई पूर्वप्राथमिक तह सञ्चालन हुनेगरी बालविकास केन्द्रमा रुपान्तरण गरिएको हो ।

शिक्षण सिकाइ क्रियाकलापलाई व्यवस्थित गर्दै शैक्षिक उपलब्धि अभिवृद्धि गर्ने उद्देश्यका साथ गाउँपालिकाभित्रका विद्यालयको पुनःसंरचना एवं व्यवस्थापन थालेको गाउँपालिकाले जनाएको छ ।
विद्यालय बालविकास केन्द्रमा रूपान्तरण भएपछि सात जना शिक्षकलाई अन्य विद्यालयमा काज सरुवा गरिएको छ ।

बसाइँसराइ, वैदेशिक रोजगारी, शहर केन्द्रित बसोबास र युवा पलायनले ग्रामीण विद्यालयमा वर्षेनि विद्यार्थीको संख्या घटिरहेको याङवरक गाउँपालिकाले जनाएको छ । रासस

"> विद्यार्थी नभएपछि ६ आधारभूत विद्यालय बने बालविकास केन्द्र: Dekhapadhi
विद्यार्थी नभएपछि ६ आधारभूत विद्यालय बने बालविकास केन्द्र
विद्यार्थीविहीन अवस्थामा पुगेका विद्यालयलाई पूर्वप्राथमिक तह सञ्चालन हुनेगरी बालविकास केन्द्रमा रुपान्तरण गरिएको हो ।

शिक्षण सिकाइ क्रियाकलापलाई व्यवस्थित गर्दै शैक्षिक उपलब्धि अभिवृद्धि गर्ने उद्देश्यका साथ गाउँपालिकाभित्रका विद्यालयको पुनःसंरचना एवं व्यवस्थापन थालेको गाउँपालिकाले जनाएको छ ।
विद्यालय बालविकास केन्द्रमा रूपान्तरण भएपछि सात जना शिक्षकलाई अन्य विद्यालयमा काज सरुवा गरिएको छ ।

बसाइँसराइ, वैदेशिक रोजगारी, शहर केन्द्रित बसोबास र युवा पलायनले ग्रामीण विद्यालयमा वर्षेनि विद्यार्थीको संख्या घटिरहेको याङवरक गाउँपालिकाले जनाएको छ । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्