पोखरा–२६ सुन्दरी बजारमा जीप र स्कूटर ठोक्किंदा पोखरा–२७ आदर्शचोक बस्ने स्कूटर चालक वर्ष २५ का हिमाल गुरुङ र पछाडि बसेका सोही स्थानका २३ वर्षीय रक्ष गुरुङको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक मुरारी मिश्रले जानकारी दिए ।

तालचोकबाट विजयपुर जाँदै गरेको ग २ च ९९५० नम्बरको जीप र विपरीत दिशातर्फ जाँदै गरेको ग १५ प ४३८० नंको स्कूटर ठोक्किएका थिए ।

जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस  

" /> पोखरा–२६ सुन्दरी बजारमा जीप र स्कूटर ठोक्किंदा पोखरा–२७ आदर्शचोक बस्ने स्कूटर चालक वर्ष २५ का हिमाल गुरुङ र पछाडि बसेका सोही स्थानका २३ वर्षीय रक्ष गुरुङको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक मुरारी मिश्रले जानकारी दिए ।

तालचोकबाट विजयपुर जाँदै गरेको ग २ च ९९५० नम्बरको जीप र विपरीत दिशातर्फ जाँदै गरेको ग १५ प ४३८० नंको स्कूटर ठोक्किएका थिए ।

जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस  

"> दुर्घटनामा दुई जनाको मृत्यु: Dekhapadhi
दुर्घटनामा दुई जनाको मृत्यु <p style="text-align:justify">पोखरा&ndash;२६ सुन्दरी बजारमा जीप र स्कूटर ठोक्किंदा पोखरा&ndash;२७ आदर्शचोक बस्ने स्कूटर चालक वर्ष २५ का हिमाल गुरुङ र पछाडि बसेका सोही स्थानका २३ वर्षीय रक्ष गुरुङको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक मुरारी मिश्रले जानकारी दिए ।</p> <p style="text-align:justify">तालचोकबाट विजयपुर जाँदै गरेको ग २ च ९९५० नम्बरको&nbsp;जीप र विपरीत दिशातर्फ जाँदै गरेको ग १५ प ४३८० नंको स्कूटर ठोक्किएका थिए&nbsp;।</p> <p style="text-align:justify">जीप&nbsp;चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्