गुल्मी। नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत कफी अनुसन्धान कार्यक्रम भण्डारीडाँडामा कफी नर्सरी तथा बगैंचा व्यवस्थापन सम्बन्धी आवासीय तालिम शुरू भएको छ।

कफी खेतीलाई व्यावसायिक रूपमा विस्तार गरी कृषकको आम्दानी वृद्धि गर्दै जीवनस्तर उकास्ने उद्देश्यसाथ तालिमको आयोजना गरिएको कफी अनुसन्धान कार्यक्रम गुल्मीका संयोजक कृष्णबहादुर थापाले बताए।

सात दिने आवासीय तालिमको उद्घाटन गर्दै प्रदेश ५ का प्रदेश सभा सदस्य एवं विशेषाधिकार समिति सभापति कमलराज श्रेष्ठले नेपालमा कफी खेतीको प्रचुर सम्भावना भएको र यसको माग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा दिनानुदिन बढ्दै गएको बताए।

उनले कफीलाई निर्वाहमुखी मात्र हैन यसलाई व्यावसायिमुखी बनाउँदै लैजान सकेमा यसले देशको अर्थतन्त्रलाई बलियो आधार बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

रुरुक्षेत्र गाउँपालिका अध्यक्ष निलकण्ठ गौतमले पछिल्लो समयमा किसान कफीखेती उत्पादनमा लागे पनि उनीहरू अझै व्यवसायतर्फ उन्मुख हुन नसकेकोले स्थानीय सरकारले कफी उत्पादक किसानका लागि अनुदानको व्यवस्था गरेर कफी खेतीमा लाग्न प्रोत्साहित गरेको जानकारी गराए।

तालिममा कफी विशषेज्ञले कफी खेतीलाई कसरी व्यवस्थित रूपमा अघि बढाउने, नर्सरी स्थापना कसरी गर्ने, बगैंचा निर्माण, बीउ र माउबोट छनौट, बीउ संकलन, ब्याड तयारी, कफीमा लाग्ने रोग किराको चिनारी, कफी संकलन, प्रशोधन र बजारीकरणलगायतका विषयमा सैद्धान्तिक एवं प्रयोगात्मक रूपमा तालिम उपलब्ध गराइने बताइएको छ।

तालिममा सहभागिताका लागि बाह्य अनुसन्धान महाशाखा खुमलटारले गोरखापत्र र परिषद्को वेबसाइटमार्फत् आवेदन माग गरी प्राप्त आवेदनमध्येबाट मूल्यांकनका आधारमा १४ जिल्लाका २५ कफी कृषकलाई छनौट गरेको हो। रासस

" /> गुल्मी। नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत कफी अनुसन्धान कार्यक्रम भण्डारीडाँडामा कफी नर्सरी तथा बगैंचा व्यवस्थापन सम्बन्धी आवासीय तालिम शुरू भएको छ।

कफी खेतीलाई व्यावसायिक रूपमा विस्तार गरी कृषकको आम्दानी वृद्धि गर्दै जीवनस्तर उकास्ने उद्देश्यसाथ तालिमको आयोजना गरिएको कफी अनुसन्धान कार्यक्रम गुल्मीका संयोजक कृष्णबहादुर थापाले बताए।

सात दिने आवासीय तालिमको उद्घाटन गर्दै प्रदेश ५ का प्रदेश सभा सदस्य एवं विशेषाधिकार समिति सभापति कमलराज श्रेष्ठले नेपालमा कफी खेतीको प्रचुर सम्भावना भएको र यसको माग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा दिनानुदिन बढ्दै गएको बताए।

उनले कफीलाई निर्वाहमुखी मात्र हैन यसलाई व्यावसायिमुखी बनाउँदै लैजान सकेमा यसले देशको अर्थतन्त्रलाई बलियो आधार बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

रुरुक्षेत्र गाउँपालिका अध्यक्ष निलकण्ठ गौतमले पछिल्लो समयमा किसान कफीखेती उत्पादनमा लागे पनि उनीहरू अझै व्यवसायतर्फ उन्मुख हुन नसकेकोले स्थानीय सरकारले कफी उत्पादक किसानका लागि अनुदानको व्यवस्था गरेर कफी खेतीमा लाग्न प्रोत्साहित गरेको जानकारी गराए।

तालिममा कफी विशषेज्ञले कफी खेतीलाई कसरी व्यवस्थित रूपमा अघि बढाउने, नर्सरी स्थापना कसरी गर्ने, बगैंचा निर्माण, बीउ र माउबोट छनौट, बीउ संकलन, ब्याड तयारी, कफीमा लाग्ने रोग किराको चिनारी, कफी संकलन, प्रशोधन र बजारीकरणलगायतका विषयमा सैद्धान्तिक एवं प्रयोगात्मक रूपमा तालिम उपलब्ध गराइने बताइएको छ।

तालिममा सहभागिताका लागि बाह्य अनुसन्धान महाशाखा खुमलटारले गोरखापत्र र परिषद्को वेबसाइटमार्फत् आवेदन माग गरी प्राप्त आवेदनमध्येबाट मूल्यांकनका आधारमा १४ जिल्लाका २५ कफी कृषकलाई छनौट गरेको हो। रासस

"> व्यावसायिक कफी खेतीका लागि तालिम शुरू, १४ जिल्लाका २५ कृषक गुल्मीमा: Dekhapadhi
व्यावसायिक कफी खेतीका लागि तालिम शुरू, १४ जिल्लाका २५ कृषक गुल्मीमा
गुल्मी। नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत कफी अनुसन्धान कार्यक्रम भण्डारीडाँडामा कफी नर्सरी तथा बगैंचा व्यवस्थापन सम्बन्धी आवासीय तालिम शुरू भएको छ।

कफी खेतीलाई व्यावसायिक रूपमा विस्तार गरी कृषकको आम्दानी वृद्धि गर्दै जीवनस्तर उकास्ने उद्देश्यसाथ तालिमको आयोजना गरिएको कफी अनुसन्धान कार्यक्रम गुल्मीका संयोजक कृष्णबहादुर थापाले बताए।

सात दिने आवासीय तालिमको उद्घाटन गर्दै प्रदेश ५ का प्रदेश सभा सदस्य एवं विशेषाधिकार समिति सभापति कमलराज श्रेष्ठले नेपालमा कफी खेतीको प्रचुर सम्भावना भएको र यसको माग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा दिनानुदिन बढ्दै गएको बताए।

उनले कफीलाई निर्वाहमुखी मात्र हैन यसलाई व्यावसायिमुखी बनाउँदै लैजान सकेमा यसले देशको अर्थतन्त्रलाई बलियो आधार बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

रुरुक्षेत्र गाउँपालिका अध्यक्ष निलकण्ठ गौतमले पछिल्लो समयमा किसान कफीखेती उत्पादनमा लागे पनि उनीहरू अझै व्यवसायतर्फ उन्मुख हुन नसकेकोले स्थानीय सरकारले कफी उत्पादक किसानका लागि अनुदानको व्यवस्था गरेर कफी खेतीमा लाग्न प्रोत्साहित गरेको जानकारी गराए।

तालिममा कफी विशषेज्ञले कफी खेतीलाई कसरी व्यवस्थित रूपमा अघि बढाउने, नर्सरी स्थापना कसरी गर्ने, बगैंचा निर्माण, बीउ र माउबोट छनौट, बीउ संकलन, ब्याड तयारी, कफीमा लाग्ने रोग किराको चिनारी, कफी संकलन, प्रशोधन र बजारीकरणलगायतका विषयमा सैद्धान्तिक एवं प्रयोगात्मक रूपमा तालिम उपलब्ध गराइने बताइएको छ।

तालिममा सहभागिताका लागि बाह्य अनुसन्धान महाशाखा खुमलटारले गोरखापत्र र परिषद्को वेबसाइटमार्फत् आवेदन माग गरी प्राप्त आवेदनमध्येबाट मूल्यांकनका आधारमा १४ जिल्लाका २५ कफी कृषकलाई छनौट गरेको हो। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्