काठमाडौं । देखापढी डटकमले ‘स्टूडियो सिरिज’ शुरू गरेको छ ।
यो शृंखला शुरूआतका क्रममा १७ असोजमा काठमाडौंमा ‘देखापढी स्टूडियो सिरिज–१’ आयोजना गरियो ।
पहिलो शृंखलामा भारतीय लेखक देवदत्त पटनायकले ‘भिडिक अप्रोच टू बिजनेश एण्ड लिडरसीप’ शीर्षकमा आफ्नो प्रवचन दिए ।
करिब एक घण्टा लामो उनको प्रवचनपछि सोही विषयमा प्रश्नोत्तर शृंखला सञ्चालन गरिएको थियो ।
यो श्रृंखलाका १० वटा भागमा पटनायकका प्रस्तुति रहनेछन् ।
पटनायक पौराणिक कथा, शास्त्र, धर्म, संस्कारको बारेमा भिन्न शैलीले व्याख्या गर्ने लेखकको रूपमा चर्चित छन् । उनले यी विषयसँग सम्बन्धित एक दर्जनभन्दा धेरै पुस्तक प्रकाशन गरेका छन् ।
मुम्बई विश्वविद्यालयबाट एमबीबीएस गरेका पटनायकले सोही विश्वविद्यालयबाट ‘कम्प्यारेटिभ मिथोलोजी’मा पोस्ट–ग्राजुयट डिप्लोमा पनि गरेका छन् ।
कार्यक्रममा नेपालका प्रतिष्ठित व्यवसायी एवम् उद्योगीहरूको उपस्थिति थियो ।
देखापढीले आउँदा दिनमा फरक विषय र प्रतिष्ठित व्यक्तिसँग ‘स्टूडियो सिरिज’का थप शृंखला सञ्चालन गर्नेछ ।

देखापढीको ‘स्टूडियो सिरिज’ शुरू