काठमाडौं। १५ फागुन २०७५ मा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रविन्द्र अधिकारीसहित ७ जना उच्चपदस्थ व्यक्तिहरू चढेको एअर डाइनेस्टिको हेलिकप्टर पाथीभरा क्षेत्रको तारेढुङ्गा सिस्नेभीरमा दुर्घटना भएको थियो। हेलिकप्टर ताप्लेजुङस्थित पाथिभरा क्षेत्रको सिस्नेभीरमा दुर्घटना हुँदा हेलिकप्टरमा सवार सबैको निधन भयो।

सरकारले सोही दिन दुर्घटना जाँच गर्न पूर्वसचिव यज्नप्रसाद गौतमको संयोजकत्वमा जाँच आयोग गठन गरेको थियो। आयोगले गत १० असोजमै प्रतिवेदन तयार गरेर संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन राज्यमन्त्रीलाई बुझाएको थियो। सोही प्रतिवेदन मन्त्रालयले आज सार्वजनिक गरेको छ।

उक्त प्रतिवेदनले मन्त्री सवार हेलिकप्टर दुर्घटना हुनमा धेरै कारण जिम्मेवार रहेको उल्लेख गरेको छ। आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले देखापढीसँग भने, “पाथीभरामा भएको हेलिकप्टर दुर्घटना एउटा मात्रै कारणले भएको छैन। दुर्घटनाका बुहपक्षीय कारणहरू छन्। त्यसमध्ये सबैभन्दा ठूलो कारण भनेको पाइलटको गल्ति हो।” नेपाल हुने हवाई दुर्घटनामध्ये ९५ प्रतिशत मानवीय त्रुटीका कारण हुने गरेको उनले बताए।

जाँच आयोगको प्रतिवेदनमा बाहलवाला मन्त्री चढेको हेलिकप्टर दुर्घटना हुनुमा पाइलटको मनस्थिति मुख्य कारण रहेको औंल्याएको छ। उडानको लागि अनुपयुक्त मौसममा हेलिकप्टर ‘टेअकफ’ गरेपछि जोखिमयुक्त परिस्थितिको बारेमा पर्याप्त होसियारी नअपनाएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

“अघिल्लो सिटमा यात्रु राख्नै नहुने भन्ने होइन, ती यात्रुको तौल कस्तो छ भन्ने विचार गर्नुपर्छ।”-दुर्घटना जाँच आयोगका सदस्यसचिव, बुद्धिसागर लामिछाने।

दुर्घटनाको दोस्रो मुख्य कारण हो, हेलिकप्टरको सेन्टर अफ ग्रयाभिटी अर्थात् हेलिकप्टरको सन्तुलन। अग्लो उचाईमा हेलिकप्टर उडाउँदा अघिल्लो दुई सिटमा धेरै तौल भएको यात्रु राख्न नहुने र त्यसले उडानको क्रममा सन्तुलन बिग्रने छामिछानेले बताए। उनले भने, “अघिल्लो सिटमा यात्रु राख्नै नहुने भन्ने होइन, ती यात्रुको तौल कस्तो छ भन्ने विचार गर्नुपर्छ। हेलिकप्टरमा सेन्टरअफ ग्य्राभिटी भनेको उत्तोलक जस्तै हो जसको दुबैतिरको तौल बराबर भए मात्रै सन्तुलन हुन्छ।” रवीन्द्र अधिकारी चढेको हेलिकप्टरमा यात्रुको तौल र हेलिकप्टरको सन्तुलनमा ध्यान नपुगेको आयोगको प्रतिवेदनमा उल्लेख छ।

उक्त हेलिकप्टर दुर्घटनाको तेस्रो मुख्य कारण मौसम हो। त्यसदिन पाथिभरा क्षेत्रमा हिउँ परिरहेको र उडानको लागि पर्याप्त भिजिविलिटी नभएको उल्लेख गरिएको छ।

प्रतिवेदनमा भनिएको छ, ‘पाथीभराको मौसम अस्थिर थियो। भिजिविलिटी असाध्यै कमजोर थियो। हेलिकप्टर टेकअफ हुने बेलामा हिउँ परिरहेको र सबैतिर हिउँले ढाकेको अवस्था थियो।’

आयोगले हेलिप्टर चालकमा अक्सिजनको कमी भएको हुन सक्ने आशंका पनि गरेको छ। “अग्लो उचाईमा जोखिमयुक्त काम गर्दा चालकमा अक्सिजनको मात्रा पनि असन्तुलित भएको हुनसक्छ”, लामिछानेले भने।

तत्कालीन पर्यटनमन्त्री अधिकारी तेह्रथुम जिल्लाको चुहानडाँडामा विमानस्थल सम्भाव्यता अध्ययन गर्न गएका  थिए। हेलिकप्टरले पनि काठमाडौंबाट तेह्रथुम पुगेर काठमाडौं फर्कनको लागि मात्रै उडान अनुमति लिएको र तेह्रथुमको चुहानडाँडाबाट अनुमति नै नलिइ पाथीभरा गएको आयोगको प्रतिवेदनमा उल्लेख छ।

आयोगले उच्च पदस्थ व्यक्तिहरू (भीआईपी)को उडान सम्बन्धी निर्देशिका बनाएर लागू गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सुझाव दिएको छ।

‘हेलिकप्टर काठमाडौंबाट तेह्रथुम गएर काठमाडौं फर्कनको लागि मात्रै भनेर इन्धन राखिएकाले पाथीभरा जाने पूर्वनिर्धारित योजना नरहेको देखिन्छ’, प्रतिवेदनमा भनिएको छ, ‘काठमाडौंबाट तेह्रथुम पुग्दा ७५ मिनेटको उडानमा १६५ केजी इन्धन खपत भएको देखिन्छ। तेह्रथुमबाट पाथीभराको १९ मिनेटको उडानमा ४५ केजी इन्धन खपत भएको र १९५ केजी इन्धन बाँकी रहेको थियो।’

छोटो समयमा निर्णय लिएर हतारमा उडान गरेको कारण पनि मन्त्रीसहित उच्च पदस्थ व्यक्तिहरू सवार हेलिकप्टर दुर्घटनामा परेको आयोगको ठहर छ। आयोगले उच्च पदस्थ व्यक्तिहरू (भीआईपी)को उडान सम्बन्धी निर्देशिका बनाएर लागू गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सुझाव दिएको छ।

हेलिकप्टरमा सवार अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको दुर्घटनामा मृत्यु भएको थियो।

पढ्नुहोस्

पाइलट ‘अति उत्साहित’ हुँदा रविन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनाः जाँचबुझ आयोग

" /> काठमाडौं। १५ फागुन २०७५ मा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रविन्द्र अधिकारीसहित ७ जना उच्चपदस्थ व्यक्तिहरू चढेको एअर डाइनेस्टिको हेलिकप्टर पाथीभरा क्षेत्रको तारेढुङ्गा सिस्नेभीरमा दुर्घटना भएको थियो। हेलिकप्टर ताप्लेजुङस्थित पाथिभरा क्षेत्रको सिस्नेभीरमा दुर्घटना हुँदा हेलिकप्टरमा सवार सबैको निधन भयो।

"> रविन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना प्रतिवेदनः यस्ता छन् प्रमुख तीन कारण: Dekhapadhi
रविन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना प्रतिवेदनः यस्ता छन् प्रमुख तीन कारण

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्