काठमाडौं। नेपाली समुदायमा ब्रत बस्ने कुरा नौलो होइन। कोही बार अनुसार त कोही विभिन्न चाड पर्वमा दिनको एक छाक खाएर वा निराहार ब्रत बस्ने गर्छन्।

प्रायः मानिसहरू स्वास्थ्यको चिन्ताले भन्दा पनि धार्मिक आस्थाका कारण ब्रत बसिरहेका हुन्छन्। तर, अब ब्रतलाई धर्म, आस्था वा विश्वाससँग मात्र नभई स्वास्थ्यसँग पनि जोडेर हेर्न थालिएको छ। मोटोपना घटाउन होस् या अन्य अस्वस्थता हटाउन, ब्रत उपयोगी बन्ने गरेको विभिन्न अध्ययनले नै प्रमाणित गरेका छन्।

पश्चिमा मुलुकमा पनि ब्रतलाई नयाँ किसिमले परिभाषित गर्न थालिएको छ। ब्रत पछिल्लो समय ‘इन्टरमिटेन्ट फास्टिङ’ को रूपमा लोकप्रिय बन्दै छ र तौल घटाउने विभिन्न उपायमध्ये प्रमुख रोजाइमा पर्न थालेको छ।

यो एकप्रकारको खानपानको तरिका हो, जसमा नियमित रूपमा अल्पकालिक ब्रत सामेल हुन्छ।

छोटो समयका लागि ब्रत बस्दा कम क्यालोरी खाइन्छ। जसले शरीरको तौल नियन्त्रणसँग सम्बन्धित केही हर्माेनको सुधार गर्न मद्दत गर्छ।

यहाँ इन्टरमिटेन्ट फास्टिङमा बढी प्रयोगमा आएका तीन विधिको चर्चा गरिएको छ।

१६/८ विधिः
यो विधि अपनाउँदा दिनको दुईपटक खाना खानुपर्छ। यसमा कति समयको अन्तरमा खाने भन्ने नियम हुन्छ। जस्तो- दिउँसोको १२ बजे र रातको आठ बजे खाने। दोस्रो दिन पनि यही तालिका पछ्याउने। यसोगर्दा ८ घण्टा खाना र १६ घण्टा ब्रत हुन पुग्दछ।

इट स्टप इट विधिः
यो विधि अपनाउँदा प्रत्येक साताको एक वा दुई दिन २४ घण्टाको ब्रत बसिन्छ। उदारहणका लागि आज राति खाना खाएपछि सिधै भोलि राति मात्र खाने।

५/२ विधिः
यो विधि अपनाउँदा हप्ताको दुई दिन ५००-६०० क्यालोरी मात्र खाने र बाँकी पाँच दिन सामान्य रूपमा खाना खान सकिन्छ।

उपवास नबसेका बेला पनि कम खाना खाँदा क्यालोरीको मात्रा कम भई शरीरको तौल र पेटको ‘फ्याट’ घट्न जान्छ।

ब्रतको यो विधिमा खाना नखाए पनि पानी भने प्रशस्तै खानुपर्छ।

मोटाउनु भनेको शरीरमा ‘क्यालोरी’ बढी मात्रामा जम्मा हुनु हो। केही नखाएपछि शरीरले यही संग्रहित क्यालोरीबाट आफूलाई चाहिने तत्व प्राप्त गर्दछ।

ब्रत बस्दा ‘मेटाबोलिज्म’मा पनि परिवर्तन आउँछन्। खाँदा इन्सुलिन बढ्छ, ब्रत बस्दा नाटकीय रूपमा घट्छ। इन्सुलिनको तल्लो तहले मोटोपन घटाउन सजिलो बनाउँछ। ब्रतका बेलामा ‘ग्रोथ हर्माेन’हरू पाँच गुणासम्म बढ्न सक्छन्। यस्ता हर्मोनले बोसो घटाउन सहयोग पुर्‍याउँछन्।

सन् २०१४ मा गरिएको एक अध्ययनले इन्टरमिटेन्ट फास्टिङले तौल घटाउन मद्दत गर्ने देखाएको थियो। उक्त अध्ययनअनुसार यसले तीन हप्तामा तीनदेखि आठ प्रतिशत तौल घटाउँछ।

यो ब्रत बस्दा शुरूमा हप्तामा २५० ग्राम तौल घटाउन सकिन्छ भने यो क्रम निरन्तर चलाइयो भने प्रतिहप्ता ७५० ग्राम तौल घटाउन सकिन्छ।

यो ब्रत बस्दा कम्मरको बोसो हप्तामा चारदेखि सात प्रतिशतसम्म घटाएको देखिएको छ।

‘डाइटिङ’ गर्दा कतिपय अवस्थामा शरीरमा खराब असर पनि पर्न सक्छ। मांशपेशीमा असर गर्न सक्छ। तर, नियमित रूपमा एकै खालको तालिका पछ्याउँदा भने त्यस्तो असर कम हुन्छ वा असर नै पर्दैन।

दिनमा तीनको सट्टा दुई छाक मात्रै खाँदा पनि शरीरलाई पुग्छ। शुरूमा नपुगे जस्तो अनुभव भए पनि बानी पर्दै जाँदा सहज हुन्छ। जीवनशैली पनि स्वस्थ हुन्छ।

" /> काठमाडौं। नेपाली समुदायमा ब्रत बस्ने कुरा नौलो होइन। कोही बार अनुसार त कोही विभिन्न चाड पर्वमा दिनको एक छाक खाएर वा निराहार ब्रत बस्ने गर्छन्।

"> गर्ने होइन त फाइदै फाइदा हुने इन्टरमिटेन्ट फास्टिङ ? : Dekhapadhi
गर्ने होइन त फाइदै फाइदा हुने इन्टरमिटेन्ट फास्टिङ ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्