सुर्खेत। मुगुमा सवारी नियमको उल्लंघन गर्नेहरूबाट ४६ हजार रूपैयाँ राजस्व संकलन भएको छ।

जिल्ला ट्राफिक कार्यालय मुगुले चालू आर्थिक वर्षको सात महीनामा कारवाही गरेका सवारी साधनबाट सो रकम संकलन भएको हो।

क्षमताभन्दा धेरै यात्रु राख्ने, जथाभावी ओभरटेक गर्ने, सवारी साधनका विल बुक अन्य कागजातहरू साथमा नराख्ने, मदिरा सेवन गरी सवारी सञ्चालन गर्ने लगायत ट्राफिक नियम उल्लंघन गर्ने अहिलेसम्म ६१ वटा सवारीलाई कारवाही गरिएको जिल्ला ट्राफिक कार्यालय मुगुका प्रहरी नायव निरीक्षक ज्ञानेन्द्र शर्माले जानकारी दिए।

मुगुमा वर्षेनी १० प्रतिशतका दरले सवारी साधनको चाप बढिरहेको शर्माले बताए।

मुगुमा गत साउनदेखि माघसम्म ६ वटा सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन्।

" /> सुर्खेत। मुगुमा सवारी नियमको उल्लंघन गर्नेहरूबाट ४६ हजार रूपैयाँ राजस्व संकलन भएको छ।

जिल्ला ट्राफिक कार्यालय मुगुले चालू आर्थिक वर्षको सात महीनामा कारवाही गरेका सवारी साधनबाट सो रकम संकलन भएको हो।

क्षमताभन्दा धेरै यात्रु राख्ने, जथाभावी ओभरटेक गर्ने, सवारी साधनका विल बुक अन्य कागजातहरू साथमा नराख्ने, मदिरा सेवन गरी सवारी सञ्चालन गर्ने लगायत ट्राफिक नियम उल्लंघन गर्ने अहिलेसम्म ६१ वटा सवारीलाई कारवाही गरिएको जिल्ला ट्राफिक कार्यालय मुगुका प्रहरी नायव निरीक्षक ज्ञानेन्द्र शर्माले जानकारी दिए।

मुगुमा वर्षेनी १० प्रतिशतका दरले सवारी साधनको चाप बढिरहेको शर्माले बताए।

मुगुमा गत साउनदेखि माघसम्म ६ वटा सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन्।

"> मुगुमा सवारी नियम उल्लंघन गर्नेबाट सात महीनामा ४६ हजार राजस्व संकलन: Dekhapadhi
मुगुमा सवारी नियम उल्लंघन गर्नेबाट सात महीनामा ४६ हजार राजस्व संकलन
सुर्खेत। मुगुमा सवारी नियमको उल्लंघन गर्नेहरूबाट ४६ हजार रूपैयाँ राजस्व संकलन भएको छ।

जिल्ला ट्राफिक कार्यालय मुगुले चालू आर्थिक वर्षको सात महीनामा कारवाही गरेका सवारी साधनबाट सो रकम संकलन भएको हो।

क्षमताभन्दा धेरै यात्रु राख्ने, जथाभावी ओभरटेक गर्ने, सवारी साधनका विल बुक अन्य कागजातहरू साथमा नराख्ने, मदिरा सेवन गरी सवारी सञ्चालन गर्ने लगायत ट्राफिक नियम उल्लंघन गर्ने अहिलेसम्म ६१ वटा सवारीलाई कारवाही गरिएको जिल्ला ट्राफिक कार्यालय मुगुका प्रहरी नायव निरीक्षक ज्ञानेन्द्र शर्माले जानकारी दिए।

मुगुमा वर्षेनी १० प्रतिशतका दरले सवारी साधनको चाप बढिरहेको शर्माले बताए।

मुगुमा गत साउनदेखि माघसम्म ६ वटा सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्