कैलाली। सुदूरपश्चिम प्रदेशमा तेस्रो पटक अन्धोपनको सर्वेक्षण गरिँदैछ।

आँखाका बिरामीको अवस्था, आँखा रोग संक्रमणको कारण लगायतका बारेमा जानकारी प्राप्त गर्न र आउँदा कार्यक्रम, नीति तथा गुरुयोजना बनाउन अन्धोपनको सर्वेक्षण गर्न लागिएको हो।

कैलालीको गोदावरी नगरपालिकास्थित गेटा आँखा अस्पतालले अन्धोपन सर्वेक्षणका लागि नेत्र विशेषज्ञको नेतृत्वमा तीन वटा टोली गठन गरेको छ।  अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले प्रदेशका नौ वटै जिल्लाका १३२ स्थानमा अन्धोपनको सर्वेक्षण गरिने जानकारी दिए।

भट्टका अनुसार दुई महिनाभित्रै सर्वेक्षण सकिनेछ। ५० वर्ष उमेरमाथिका समुहलाई सर्वेक्षणमा समेटिने छ।

नेपालमा कुल अन्धोपनमध्ये ८२ प्रतिशत ५० वर्षमाथि उमेर समूहका व्यक्ति रहने तथ्यांक छ।

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक सन् १९८१ मा अन्धोपनको सर्वेक्षण गरिएको थियो। त्यसबेला प्रदेशको सेती अञ्चलमा एक दशमलव दुई प्रतिशत र महाकाली अञ्चलमा सून्य दशमलव आठ प्रतिशत जनसंख्यामा अन्धोपना देखापरेको थियो।

३८ वर्ष अघि गरिएको पहिलो सर्वेक्षणमा अन्धोपनको मुख्य कारण मोतियाविन्दु रहेको थियो भने दोस्रो कारण ट्रकोमा रहेको थियो।

सुदूरपश्चिम प्रदेशमा अन्धोपनको तथ्यांकलाई आधारमा मानेर सुधार ल्याउने भन्दै कैलालीको गोदावरी नगरपालिकामा गेटा आँखा अस्पतालको स्थापना गरिएको थियो।

सन् २००८ मा गरिएको सर्वेक्षणमा सुदूरपश्चिम प्रदेशमा अन्धोपनको अवस्थामा सुधार आएर सून्य दशमलव ४१ प्रतिशतमा झरेको तथ्यांक रहेको भट्टले बताए। दोस्रो पटक गरिएको अन्धोपनको सर्वेक्षणमा सुदूरपश्चिममा अन्धोपनको प्रमुख कारण जलविन्दु रहेको पाइएको थियो।

" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा तेस्रो पटक अन्धोपनको सर्वेक्षण गरिँदैछ।

"> सुदूरपश्चिम प्रदेशमा अन्धोपनको सर्वेक्षण गरिँदै: Dekhapadhi
सुदूरपश्चिम प्रदेशमा अन्धोपनको सर्वेक्षण गरिँदै

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्