विराटनगर। दुहबी-कटहरी ३३ के.भी. विद्युत प्रसारण लाइन संचालनमा आएको छ।

नयाँ सबस्टेशन निर्माण गरी विराटनगरको पूर्वी भागमा विद्युत विस्तार गर्ने लक्ष्य सहित थालिएको सो प्रसारण लाइन स्थानीयवासीको अवरोधका कारण शुरू हुन सकेको थिएन।

स्थानीयको माग बमोजिम ३३ के.भी. लाईनलाई भूमिगत गराएपछि विद्युत विस्तारको बाटो खुलेको हो।

भारतीय निर्माण कम्पनी ए टु जेड ईन्फ्रा लिमिटेडको नेपाली सहायक निर्माण कम्पनी जयदुर्गे ईन्जिनियरिङ्ग / त्रिपुरेस्वर कण्डक्टर कम्पनीले यो प्रसारण लाइनको निर्माण गरेको हो।

दुहबी ग्रिड सबस्टेसनदेखी कटहरीसम्म १७ दशमलब दुई किलोमिटर ओभरहेड लाईन  र पाँच दशमलब पाँच किलोमिटर ३३ के.भी. भूमिगत लाईन निर्माण गरी जम्मा २२ दशमलब सात किमि लाईन 'नो लोड' मा संचालन गरिएको निर्माण कम्पनीका निर्देशक सागर लुँईटेलले बताए।

" /> विराटनगर। दुहबी-कटहरी ३३ के.भी. विद्युत प्रसारण लाइन संचालनमा आएको छ।

नयाँ सबस्टेशन निर्माण गरी विराटनगरको पूर्वी भागमा विद्युत विस्तार गर्ने लक्ष्य सहित थालिएको सो प्रसारण लाइन स्थानीयवासीको अवरोधका कारण शुरू हुन सकेको थिएन।

स्थानीयको माग बमोजिम ३३ के.भी. लाईनलाई भूमिगत गराएपछि विद्युत विस्तारको बाटो खुलेको हो।

भारतीय निर्माण कम्पनी ए टु जेड ईन्फ्रा लिमिटेडको नेपाली सहायक निर्माण कम्पनी जयदुर्गे ईन्जिनियरिङ्ग / त्रिपुरेस्वर कण्डक्टर कम्पनीले यो प्रसारण लाइनको निर्माण गरेको हो।

दुहबी ग्रिड सबस्टेसनदेखी कटहरीसम्म १७ दशमलब दुई किलोमिटर ओभरहेड लाईन  र पाँच दशमलब पाँच किलोमिटर ३३ के.भी. भूमिगत लाईन निर्माण गरी जम्मा २२ दशमलब सात किमि लाईन 'नो लोड' मा संचालन गरिएको निर्माण कम्पनीका निर्देशक सागर लुँईटेलले बताए।

"> दुहबी-कटहरी ३३ के.भी. प्रसारण लाईन शुरू: Dekhapadhi
दुहबी-कटहरी ३३ के.भी. प्रसारण लाईन शुरू
विराटनगर। दुहबी-कटहरी ३३ के.भी. विद्युत प्रसारण लाइन संचालनमा आएको छ।

नयाँ सबस्टेशन निर्माण गरी विराटनगरको पूर्वी भागमा विद्युत विस्तार गर्ने लक्ष्य सहित थालिएको सो प्रसारण लाइन स्थानीयवासीको अवरोधका कारण शुरू हुन सकेको थिएन।

स्थानीयको माग बमोजिम ३३ के.भी. लाईनलाई भूमिगत गराएपछि विद्युत विस्तारको बाटो खुलेको हो।

भारतीय निर्माण कम्पनी ए टु जेड ईन्फ्रा लिमिटेडको नेपाली सहायक निर्माण कम्पनी जयदुर्गे ईन्जिनियरिङ्ग / त्रिपुरेस्वर कण्डक्टर कम्पनीले यो प्रसारण लाइनको निर्माण गरेको हो।

दुहबी ग्रिड सबस्टेसनदेखी कटहरीसम्म १७ दशमलब दुई किलोमिटर ओभरहेड लाईन  र पाँच दशमलब पाँच किलोमिटर ३३ के.भी. भूमिगत लाईन निर्माण गरी जम्मा २२ दशमलब सात किमि लाईन 'नो लोड' मा संचालन गरिएको निर्माण कम्पनीका निर्देशक सागर लुँईटेलले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्