बाँके। नेपालमा भित्र्याउन प्रतिबन्ध गरिएका साना ग्यासका सिलिन्डर नेपालगञ्जको बजारमा खुलेआम विक्री हुने गरेको छ।

भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले बाँकेका स्थानीय बजारमा अवैध रूपमा भित्र्याइएका साना ग्यासका सिलिन्डरहरू विक्री वितरण हुँदै आएको छ।

नेपालमा साना सिलिन्डर ल्याउन नपाइने भएकाले त्यसको गुणस्तर परीक्षण र प्रमाणीकरण हुँदैन। १२ फागुनमा जिल्ला प्रशासनको नेतृत्वमा रहेको संयुक्त बजार अनुगमन समितिले ग्यास विक्रेतालाई लक्षित गरी अनुगमन गरेको छ।

“उपभोक्तालाई तोकेबमोजिमको मापदण्डअनुसार ग्यास विक्री भए/नभएको अनुगमन गरिएको हो”, वाणिज्य कार्यालय नेपालगञ्जका प्रमुख कृष्ण पौडेलले भने।

संयुक्त बजार अनुगमन समितिले ९ फागुनमा पाँचवटा ग्यास विक्रेताको पसल अनुगमन गरेको थियो। “अनुगमनमा तीनवटा पसलले मापदण्ड विपरीत साना ग्यासका सिलिन्डर विक्री गरेको पाइएको छ”, वाणिज्य कार्यालयका प्रमुख पौडेलले भने, “उनीहरूलाई प्रतिफर्म २० हजार रूपैयाँका दरले जरिवाना गरेका छौँ।”

पुनः अनुगमन गरी निर्देशन पालना गरे/नगरेको ‘फलोअप’ गर्ने उनले बताए। अनुगमनका क्रममा नेपालमा अनुमति प्राप्त ग्यासका सिलिन्डरहरू तोकिएको तौलबमोजिम नै भेटिएको पौडेलले बताए। “अधिकांश ग्यास पसलले तौल गर्ने तराजु नराखेको पाइएकाले राख्न निर्देशन दिएका छौँ’’ उनले भने।

नेपालमा अनुमति नभएका साना ग्यास सिलिन्डरको प्रयोग गर्नु जोखिमपूर्ण हुने पौडेलले बताए। “उपभोक्ताले पनि साना ग्यास सिलिन्डरको प्रयोग गरी जोखिम लिनु उचित होइन”, उनले भने।

भारतले अघोषित नाकाबन्दी लगाएका बेला बजारमा साना ग्यासका सिलिन्डर अवैध रूपमा भित्रिएका थिए। नेपालमा ग्यासको अभाव भएपछि त्यतिबेला उपभोक्ताहरूले भारतीय बजारमै पुगेर पनि साना सिलिन्डर खरीद गरी ल्याएका थिए।

अभावका कारण नियामक निकायले समेत नेपालगञ्ज बजारमा अवैध सिलिन्डर विक्रीमा चासो देखाएको थिएन। साना सिलिन्डरहरू उपभोक्ताले खाना पकाउन र बत्ती बाल्नका लागि प्रयोग गर्दै आएका छन्।

साना सिलिन्डरमा ग्यास भर्ने व्यवस्था नेपालमा छैन। व्यवसायीहरूले अवैध रूपमा ठूलो सिलिन्डरबाट सानो सिलिन्डरमा ग्यास भर्दै आएका छन्। ठूलो सिलिन्डरबाट सानोमा ग्यास भर्दा दुर्घटनाको जोखिमसमेत रहने गर्छ। रासस

" /> बाँके। नेपालमा भित्र्याउन प्रतिबन्ध गरिएका साना ग्यासका सिलिन्डर नेपालगञ्जको बजारमा खुलेआम विक्री हुने गरेको छ।

"> नेपालगञ्जमा ग्यासका अवैध सिलिन्डर खुलेआम विक्री    : Dekhapadhi
नेपालगञ्जमा ग्यासका अवैध सिलिन्डर खुलेआम विक्री

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्