काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढ्दै आएको सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ।

१२ फागुनमा एकैदिन १५ सय रूपैयाँले बढेर प्रतितोला ८० हजार ३०० रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ३०० रूपैयाँ घटेको हो।

पछिल्लो एक साता यता सुनको मूल्य अन्तर्राष्ट्रिय र राष्ट्रिय बजारमा निरन्तर रूपमा बढिरहे पनि आज भने सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

त्यसैगरी, आज तेजाबी सुनको मूल्य समेत घटेको छ। १२ फागुनमा प्रतितोला ८० हजार रूपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज ७९ हजार ७०० रूपैयाँ कायम गरिएको छ।

चाँदी प्रतितोला ९२५ रूपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य भने आज स्थिर रहेको छ। यसका साथै, आज प्रति १० ग्राम सुनको मूल्य ६८ हजार ५९०, तेजाबी सुनको ६८ हजार ३३५ तोकिएको छ।

महासंघले १० ग्राम चाँदीको मूल्य ७९३ रूपैयाँ तोकेको छ। पछिल्लो समय चीनमा देखिएको कोरोना भाइरसको प्रभाव विश्वभर फैलिरहँदा यसको प्रभाव सुनको मूल्यमा परेको बताइँदै आएको छ।

" /> काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढ्दै आएको सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ।

१२ फागुनमा एकैदिन १५ सय रूपैयाँले बढेर प्रतितोला ८० हजार ३०० रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ३०० रूपैयाँ घटेको हो।

पछिल्लो एक साता यता सुनको मूल्य अन्तर्राष्ट्रिय र राष्ट्रिय बजारमा निरन्तर रूपमा बढिरहे पनि आज भने सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

त्यसैगरी, आज तेजाबी सुनको मूल्य समेत घटेको छ। १२ फागुनमा प्रतितोला ८० हजार रूपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज ७९ हजार ७०० रूपैयाँ कायम गरिएको छ।

चाँदी प्रतितोला ९२५ रूपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य भने आज स्थिर रहेको छ। यसका साथै, आज प्रति १० ग्राम सुनको मूल्य ६८ हजार ५९०, तेजाबी सुनको ६८ हजार ३३५ तोकिएको छ।

महासंघले १० ग्राम चाँदीको मूल्य ७९३ रूपैयाँ तोकेको छ। पछिल्लो समय चीनमा देखिएको कोरोना भाइरसको प्रभाव विश्वभर फैलिरहँदा यसको प्रभाव सुनको मूल्यमा परेको बताइँदै आएको छ।

"> प्रतितोला ३०० घट्यो सुन, आज कति छ मूल्य ?: Dekhapadhi
प्रतितोला ३०० घट्यो सुन, आज कति छ मूल्य ?
काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढ्दै आएको सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ।

१२ फागुनमा एकैदिन १५ सय रूपैयाँले बढेर प्रतितोला ८० हजार ३०० रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ३०० रूपैयाँ घटेको हो।

पछिल्लो एक साता यता सुनको मूल्य अन्तर्राष्ट्रिय र राष्ट्रिय बजारमा निरन्तर रूपमा बढिरहे पनि आज भने सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

त्यसैगरी, आज तेजाबी सुनको मूल्य समेत घटेको छ। १२ फागुनमा प्रतितोला ८० हजार रूपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज ७९ हजार ७०० रूपैयाँ कायम गरिएको छ।

चाँदी प्रतितोला ९२५ रूपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य भने आज स्थिर रहेको छ। यसका साथै, आज प्रति १० ग्राम सुनको मूल्य ६८ हजार ५९०, तेजाबी सुनको ६८ हजार ३३५ तोकिएको छ।

महासंघले १० ग्राम चाँदीको मूल्य ७९३ रूपैयाँ तोकेको छ। पछिल्लो समय चीनमा देखिएको कोरोना भाइरसको प्रभाव विश्वभर फैलिरहँदा यसको प्रभाव सुनको मूल्यमा परेको बताइँदै आएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्