काठमाडौं। सरकारले आज श्वेतपत्र जारी गरेर नेपाल ट्रष्टको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।

लिजमा दिइएको नेपाल ट्रष्टको सम्पत्तिलाई लिएर सार्वजनिक आलोचना चुलिएपछि सरकारले यसबारे श्वेतपत्र नै जारी गरेको हो।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको श्वेतपत्रअनुसार नेपाल ट्रष्टको नाममा २२ हजार रोपनी जग्गा रहेको छ।

श्वेतपत्रमा १५ हजार रोपनी जग्गा जंगल क्षेत्रले ओगटेको उल्लेख छ। जसमध्ये हाल विभिन्न ६ वटा सम्पत्ति ट्रष्टले लिजमा दिएको छ।

तत्कालीन राजदरबारले विभिन्न चार स्थानको जग्गा लिजमा दिएको थियो। २०६३ पछि त्यो जग्गा ट्रष्टको नाममा आए पनि लिज यथावत छ।

त्यस्तै, गणतन्त्र स्थापनापछि गठन भएका सरकारले थप दुई स्थानको जग्गा लिजमा दिँदा हाल कूल ६ स्थानको जग्गा लिजमा गएको जानकारी पोखरेलले दिए।

गणतन्त्रपछिका सरकारले लिजमा दिएको सम्पत्तिमा दरबारमार्गको जग्गा थामसेर्कु ट्रेकिङ प्रालिलाई र ताहाचलस्थित सोल्टी आउटर कम्प्लेक्सको जग्गा थामसेर्कु प्रालिलाई लिजमा दिइएको जानकारी श्वेपत्रमा उल्लेख छ।

कुन जिल्लामा कति सम्पत्ति ? (रोपनीमा)
१. काठमाडौं - ४ हजार ४४२
२. भक्तपुर - ११३
३. ललितपुर - ८
४. नुवाकोट - २४०
५. धनकुटा - १९४
६. मकवानपुर - २६
७. काभ्रेपलाञ्चोक -  ९
८. सिन्धुपाल्चोक - २७
९. सुर्खेत - ४५७
१०. कास्की - १७४
११. चितवन - ७७६
१२. धादिङ - १५ हजार १०१

कुल २१ हजार ५६२ रोपनी

नेपाल ट्रष्टको जग्गा लिजमा लिएका कम्पनीहरू:

१. गोकर्ण फरेस्ट रिसोर्ट - गोकर्ण फरेस्ट रिसोर्ट प्रालि

काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिकाको ३ हजार ९७१ रोपनीमध्ये २ हजार ७९२ रोपनी जग्गा गोकर्ण फरेस्ट रिसोर्ट प्रालिले लिएको छ। १४ र १५ नम्बर कित्ताको उक्त जग्गा यति समूहको स्वामित्वमा रहेको रिसोर्ट प्रालिले नेपाल ट्रष्टलाई आगामी ३० वर्षमा ५६ करोड ७५ लाख रूपैयाँ बुझाउने गरी लिजमा लिएको हो।

२. काठमाडौं प्लाजाको भवन (कमलादी) - कन्सेप्ट डेभलपर्स प्रालि

काठमाडौं महानगरपालिकाको वडा नम्बर ३१ मा अवस्थित ५ रोपनी क्षेत्रफलमा फैलिएको भवन २०५० सालमा कन्सेप्ट डेभलपर्स प्रालिलाई लिजमा दिइएको थियो। २ असार २०७७ सम्म लिज अवधि रहेको उक्त सम्पत्तिबाट नेपाल ट्रष्टले हाल वार्षिक ७५ लाख रूपैयाँ प्राप्त गर्दै आएको छ।

३. स्ट्याण्डर्ड चार्टर्डको भवन (लाजिम्पाट) - स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल प्रालि

काठमाडौं महानगरपालिकाको वडा नम्बर २ मा रहेको यस भवनबाट नेपाल ट्रष्टले हाल वार्षिक १ करोड १५ लाख रूपैयाँ पाउँछ। झण्डै सात रोपनी क्षेत्रफलमा फैलिएको उक्त भवन सन् २००५ मा १५ वर्ष अवधिको लागि लिजमा दिइएको थियो। पछि सम्झौना नविकरण गरेसँगै यसको सम्झौता अवधि ३१ मे २०२१ मा सकिँदै छ।

४. बिजनेश पार्क (टेकु) - टाउन डेभलपर्स प्रालि

काठमाडौं महानगरपालिकाको वडा नम्बर १२ मा रहेको यस पार्कको लिज अवधि २०८३ सालमा मात्र सकिने छ। कित्ता नम्बर ६ र १७ मा रहेको झण्डै २० रोपनी क्षेत्रफलको जग्गबाट ट्रष्टले हाल वार्षिक ४० लाख रूपैयाँ पाउने सम्झौता छ। तर, २०७९ देखि वार्षिक ५० लाख रूपैयाँ प्राप्त गर्नेछ।

५. दरबारमार्गमा रहेको जग्गा (कम्प्लेक्स) - थामसेर्कु ट्रेकिङ प्रालि

काठमाडौं महागरकै वडा नम्बर १ (दरबारमार्ग)मा रहेको कम्प्लेक्स सरकारले ३० वर्षका लागि यति समूहको थामसेर्कु प्रालिलाई नै दिएको छ। २०७४ सालमा गरिएको सम्झौताअनुसार १–१४–१–० रोपनी क्षेत्रफलमा फैलिएको छ।

सम्झौतामा २०७४ देखि २०७७ साललाई निर्माण अवधिका रूपमा व्याख्या गरिएको छ। यस अवधिमा ट्रष्टलाई वार्षिक ५० लाख रूपैयाँ बुझाउनु पर्ने उल्लेख छ।
यस्तै २०७८ देखि २०८१ सालसम्मको अवधिमा वार्षिक ४ करोड ५० लाख रूपैयाँ, २०८२ देखि २०८६ सम्म वार्षिक ४ करोड ५४ लाख ५० हजार रूपैयाँ ट्रष्टलाई थामसेर्कुले बुझाउनुपर्छ।

यसका साथै, २०८७ देखि २०९१ सम्म वार्षिक ४ करोड ५९ लाख २२ हजार ५०० रूपैयाँ, २०९२ देखि २०९६ सम्म वार्षिक ४ करोड ६४ लाख १८ हजार रूपैयाँ, २०९७ देखि २१०१ सम्म वार्षिक ४ करोड ६९ लाख ३९ हजार र २१०२ देखि २१०४ सम्म वार्षिक रूपमा ११ करोड ८७ लाख ६ हजार रूपैयाँ ट्रष्टलाई थामसेर्कु ट्रेकिङ प्रालिले बुझाउनु पर्ने श्वेतपत्रमा उल्लेख गरिएको छ।

६. सोल्टी आउटर कम्प्लेक्स (कालिमाटी) - थामसेर्कु प्रालि

र, काठमाडौं जिल्लाको वडा नम्बर १३ मा अवस्थित रहेको सोल्टी आउटर कम्प्लेक्सको लिज अवधि ३० वर्षको रहेको बताइएको छ। १४ मसिंर २०७४ मा भएको सम्झौता अनुसार १३ मसिंर २१०४ सम्म थामसेर्कु प्रालिले चलाउन पाउँछ।

५ रोपनी क्षेत्रफलमा फैलिएको कम्प्लेक्स निर्माणको निर्माण खर्च २२ करोड ६१ लाख ४८ हजार १०७ रूपैयाँ छ। २०७४ देखि २०७७ (६ लाख), २०७८ देखि २०८१ (६१ लाख ४४ हजार), २०८२ देखि २०८६ (६४ लाख ५१ हजार) रूपैयाँ ट्रष्टलाई बुझाउनु पर्ने छ।

यसका साथै, २०८७ देखि २०९१ (६७ लाख ७३ हजार ७६० रूपैयाँ), २०९२ देखि २०९६ (७१ लाख १२ हजार ४४८ रूपैयाँ), २०९७ देखि २१०१ (७४ लाख ६८ हजार ०७१ रूपैयाँ) र २१०२ देखि २१०४ सम्ममा ७८ लाख ४१ हजार ४७५ रूपैयाँ नेपाल ट्रष्टले प्राप्त गर्ने छ।

" /> काठमाडौं। सरकारले आज श्वेतपत्र जारी गरेर नेपाल ट्रष्टको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।

"> सरकारको श्वेतपत्र: कति छ नेपाल ट्रष्टको जग्गा ? क-कसले प्रयोग गर्दै छन् ? (भिडिओसहित): Dekhapadhi
सरकारको श्वेतपत्र: कति छ नेपाल ट्रष्टको जग्गा ? क-कसले प्रयोग गर्दै छन् ? (भिडिओसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्