काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भीमबहादुर रावलले सरकारले घोषणा गरेअनुसार सीमा सुरक्षाका लागि प्रहरी चौकी तत्कालन थप गर्न माग गरेका छन्।

प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै रावलले दार्चुलामा रहेका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले सडक निर्माण गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

स्थानीय प्रशासन र सरकारी पहलका कारण बाटो भत्काउने काम भएपनि भारतले नेपाली भूमिमा बाटो निर्माण गरी व्यापक रूपमा आफ्ना कर्मचारी र मानिसलाई त्यहाँ उपस्थित गराउने गरेको भन्दै सरकारले चाँडो आफ्नो कदम चाल्नुपर्ने बताएका हुन्।

तिंकरमा बसोबास गर्ने नागरिकहरू चिसो मौसममा भारतीय बाटो हुँदै सदरमुकाम आउने गरेको प्रसंग उल्लेख गर्दै रावलले नेपाली भूमिमा तत्काल सडक निर्माण गर्न सक्ने अवस्था नभए घोरेटो बाटो निर्माणका गर्न माग गरे।

नेपाली भूमिमा रहेका भारतीय सुरक्षाकर्मी हटाउने विषयमा सबै राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति भएको उल्लेख गर्दै उनले सोही अनुसार अगाडी बढ्न पनि सरकारलाई आग्रह गरे।

प्रवुद्ध व्यक्तिहरूको समूहले तयार पारेको प्रतिवेदन भारतले बुझेको विषयमा कुनै जवाफ नआएकोमा रावलले सरकारको ध्यानाकर्षण गराए। नेपाली भूमिको रक्षाका लागि नागरिकताको विषयमा महत्वपूर्ण भएको उल्लेख गर्दै रावलले नयाँ कानून अभावमा नागरिकता पाउनुपर्ने धेरै व्यक्तिले नागरिकता नपाएको र तत्काल नागरिकता विधेयक अगाडी बढाउन पनि आग्रह गरे।

यस्तै, रावलले दक्षिण कोरियामा पनि कोरोना भाइरसको संक्रमण देखिएको भन्दै त्यहाँ रहेका नेपालीको विषयमा सरकारले अहिलेबाट नै ध्यान दिनुपर्ने बताए।

ठूलो संख्यामा त्यहाँ नेपालीहरू रहेकाले चीनबाट स्वदेश फर्काउने जस्तो सजिलो नभएको भन्दै उनले यसतर्फ सरकारको ध्यान जानु आवश्यक रहेको औंल्याए।

उनले नेकपा र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काम कारबाहीको भने बचाउ गरे।

ललिता निवास प्रकरणमा नेकपा र अख्तियारले पूर्वाग्रह राखेको भन्ने आरोप पूर्ण रूपमा गलत रहेको रावलको भनाइ छ।

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भीमबहादुर रावलले सरकारले घोषणा गरेअनुसार सीमा सुरक्षाका लागि प्रहरी चौकी तत्कालन थप गर्न माग गरेका छन्।

प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै रावलले दार्चुलामा रहेका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले सडक निर्माण गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

स्थानीय प्रशासन र सरकारी पहलका कारण बाटो भत्काउने काम भएपनि भारतले नेपाली भूमिमा बाटो निर्माण गरी व्यापक रूपमा आफ्ना कर्मचारी र मानिसलाई त्यहाँ उपस्थित गराउने गरेको भन्दै सरकारले चाँडो आफ्नो कदम चाल्नुपर्ने बताएका हुन्।

तिंकरमा बसोबास गर्ने नागरिकहरू चिसो मौसममा भारतीय बाटो हुँदै सदरमुकाम आउने गरेको प्रसंग उल्लेख गर्दै रावलले नेपाली भूमिमा तत्काल सडक निर्माण गर्न सक्ने अवस्था नभए घोरेटो बाटो निर्माणका गर्न माग गरे।

नेपाली भूमिमा रहेका भारतीय सुरक्षाकर्मी हटाउने विषयमा सबै राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति भएको उल्लेख गर्दै उनले सोही अनुसार अगाडी बढ्न पनि सरकारलाई आग्रह गरे।

प्रवुद्ध व्यक्तिहरूको समूहले तयार पारेको प्रतिवेदन भारतले बुझेको विषयमा कुनै जवाफ नआएकोमा रावलले सरकारको ध्यानाकर्षण गराए। नेपाली भूमिको रक्षाका लागि नागरिकताको विषयमा महत्वपूर्ण भएको उल्लेख गर्दै रावलले नयाँ कानून अभावमा नागरिकता पाउनुपर्ने धेरै व्यक्तिले नागरिकता नपाएको र तत्काल नागरिकता विधेयक अगाडी बढाउन पनि आग्रह गरे।

यस्तै, रावलले दक्षिण कोरियामा पनि कोरोना भाइरसको संक्रमण देखिएको भन्दै त्यहाँ रहेका नेपालीको विषयमा सरकारले अहिलेबाट नै ध्यान दिनुपर्ने बताए।

ठूलो संख्यामा त्यहाँ नेपालीहरू रहेकाले चीनबाट स्वदेश फर्काउने जस्तो सजिलो नभएको भन्दै उनले यसतर्फ सरकारको ध्यान जानु आवश्यक रहेको औंल्याए।

उनले नेकपा र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काम कारबाहीको भने बचाउ गरे।

ललिता निवास प्रकरणमा नेकपा र अख्तियारले पूर्वाग्रह राखेको भन्ने आरोप पूर्ण रूपमा गलत रहेको रावलको भनाइ छ।

"> सीमा चौकी तत्काल थप गर्न भीम रावलको माग: Dekhapadhi
सीमा चौकी तत्काल थप गर्न भीम रावलको माग

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्