काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रका लागि अन्तिम लडाइँ लड्नुपर्ने स्थिति आउन सक्ने बताएका छन्।

सरकारले शान्तिपूर्ण आन्दोलन पनि गर्न नदिएकाले फेरि एकपटक प्रजातन्त्रका लागि लड्नुपर्ने अवस्था आउन सक्ने भन्दै देउवाले नेताहरूलाई एकजुट हुन आग्रह गरे।

कांग्रेस नेता महेन्द्रनारायण निधिको ९८औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले भने, “कुनै पनि बेला अन्तिम लडाइँ लड्नुपर्ने अवस्था आउन सक्छ, त्यसैले कांग्रेस एकजुट हुनुपर्छ।”

प्रजातन्त्रको विरुद्धमा कांग्रेसले कसैसँग सम्झौता नगर्ने उनले उल्लेख गरे। सभापति देउवाले कांग्रेसभित्र केही विवादहरू देखिए पनि त्यसको समाधान पार्टीभित्रैबाट खोजिएको बताए। “राष्ट्रको हितका लागि कांग्रेस सधैँ एकजुट भएर लडाइँ लडेकाले अब पनि अन्तिम लडाइँ लड्न तयार छौं”, उनले भने।

" /> काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रका लागि अन्तिम लडाइँ लड्नुपर्ने स्थिति आउन सक्ने बताएका छन्।

सरकारले शान्तिपूर्ण आन्दोलन पनि गर्न नदिएकाले फेरि एकपटक प्रजातन्त्रका लागि लड्नुपर्ने अवस्था आउन सक्ने भन्दै देउवाले नेताहरूलाई एकजुट हुन आग्रह गरे।

कांग्रेस नेता महेन्द्रनारायण निधिको ९८औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले भने, “कुनै पनि बेला अन्तिम लडाइँ लड्नुपर्ने अवस्था आउन सक्छ, त्यसैले कांग्रेस एकजुट हुनुपर्छ।”

प्रजातन्त्रको विरुद्धमा कांग्रेसले कसैसँग सम्झौता नगर्ने उनले उल्लेख गरे। सभापति देउवाले कांग्रेसभित्र केही विवादहरू देखिए पनि त्यसको समाधान पार्टीभित्रैबाट खोजिएको बताए। “राष्ट्रको हितका लागि कांग्रेस सधैँ एकजुट भएर लडाइँ लडेकाले अब पनि अन्तिम लडाइँ लड्न तयार छौं”, उनले भने।

"> देउवाले भने– ‘प्रजातन्त्रका लागि अन्तिम लडाइँ लड्न तयार रहनुस्’: Dekhapadhi
देउवाले भने– ‘प्रजातन्त्रका लागि अन्तिम लडाइँ लड्न तयार रहनुस्’ <p style="text-align:justify">काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रका लागि अन्तिम लडाइँ लड्नुपर्ने स्थिति आउन सक्ने बताएका छन्।</p> <p style="text-align:justify">सरकारले शान्तिपूर्ण आन्दोलन पनि गर्न नदिएकाले फेरि एकपटक प्रजातन्त्रका लागि लड्नुपर्ने अवस्था आउन सक्ने भन्दै देउवाले नेताहरूलाई एकजुट हुन आग्रह गरे।</p> <p style="text-align:justify">कांग्रेस नेता महेन्द्रनारायण निधिको ९८औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले भने, &ldquo;कुनै पनि बेला अन्तिम लडाइँ लड्नुपर्ने अवस्था आउन सक्छ, त्यसैले कांग्रेस एकजुट हुनुपर्छ।&rdquo;</p> <p style="text-align:justify">प्रजातन्त्रको विरुद्धमा कांग्रेसले कसैसँग सम्झौता नगर्ने उनले उल्लेख गरे। सभापति देउवाले कांग्रेसभित्र केही विवादहरू देखिए पनि त्यसको समाधान पार्टीभित्रैबाट खोजिएको बताए। &ldquo;राष्ट्रको हितका लागि कांग्रेस सधैँ एकजुट भएर लडाइँ लडेकाले अब पनि अन्तिम लडाइँ लड्न तयार छौं&rdquo;, उनले भने।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्