काठमाडौं। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल केही बेरमा भेट्दै छन्।

बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच छलफल तय भएको बालुवाटार स्रोतले देखापढीलाई बतायो।

"भेटघाट पछिल्ला समसामयिक राजनीतिक घटनाक्रममा केन्द्रित हुन्छ। एउटै पार्टीका नेताहरू भेट्दा त्यस्तो नौलो त केही हुन्‍न", स्रोतले भन्यो।

दुई अध्यक्षबीच संविधान संशोधनका लागि वरिष्‍ठ नेता माधवकुमार नेपालको नेतृत्वमा कार्यदल गठन गरेको सार्वजनिक भएपछि नेकपामाथि भइरहेका आलोचना र त्यसको रक्षाका लागि पार्टीले तय गर्ने रणनीतिबारे छलफल हुनसक्ने बताइएको छ।

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने कसरतसँगै राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधन गर्ने गरी कार्यदल बनाइएको छ।

नेकपाका नेता सुवासचन्द्र नेम्वाङले संविधान संशोधन व्यक्तिगत विषय नभएको भन्दै कार्यदलको विषयमा पार्टीले आफूलाई कसैले केही नभएको बताउँदै आएका छन्।

खिमलाल देवकोटाले पनि १४ फागुनमा देखापढीसँगको कुराकानीमा एक व्यक्तिलाई प्रधानमन्त्री बनाउनका लागि संविधान संशोधन कार्यदल नचाहिने बताएका थिए।

कार्यदलका संयोजक नेपालले भने यसबारेमा अहिलेसम्म केही बोलेका छैनन्।

त्यस्तै निर्वतमान सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण सार्वजनिक भएसागै उत्पन्‍न परिस्थिति, एमसीसीका सम्बन्धमा सुझाव कार्यदलले बुझाएको प्रतिवेदन र नेकपाको भावी कदम पनि दुई अध्यक्षबीच छलफल हुन सक्नेछ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षबीच आज बिहान भेटघाटको कार्यतालिका रहेको जानकारी दिए।

"उहाँहरूको छलफलपश्‍चात नेकपा सचिवालयको बैठक कतिखेर बस्‍ने भन्‍ने टुंगो लाग्‍नेछ", नेकपा प्रचार विभाग उपप्रमुखसमेत रहेका थापाले भने।

" /> काठमाडौं। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल केही बेरमा भेट्दै छन्।

"> बालुवाटारमा ओली-दाहाल भेट्दै: Dekhapadhi
बालुवाटारमा ओली-दाहाल भेट्दै

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्