काठमाडौं। नेत्रविक्रम चन्द नेतृत्वको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले आह्वान गरेको शिक्षण संस्था बन्दको कारण आज बिहानैबाट पठनपाठन प्रभावित भएको छ।
संगठनका नेता-कार्यकर्ताको गिरफ्तार गरिएको तथा राजनीतिक आस्थाको आधारमा बन्दी बनाइ झुठा मुद्दा लगाएको विरोधमा अखिल (क्रान्तिकारी) ले एकदिने शैक्षिक हडतालको आह्वान गरेको हो।
हड्तालका कारण काठमाडौँ उपत्यका र अन्य जिल्लामा समेत शैक्षिक संस्थाको पठनपाठन बन्द छ।
चन्द नेतृत्वको विद्यार्थी संगठनले पक्राउ परेका अध्यक्ष चिरञ्जीवी ढकाल, कोषाध्यक्ष नरेन्द्र विकलगायत नेताहरूको रिहाइको माग गरेको छ।
" /> काठमाडौं। नेत्रविक्रम चन्द नेतृत्वको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले आह्वान गरेको शिक्षण संस्था बन्दको कारण आज बिहानैबाट पठनपाठन प्रभावित भएको छ।संगठनका नेता-कार्यकर्ताको गिरफ्तार गरिएको तथा राजनीतिक आस्थाको आधारमा बन्दी बनाइ झुठा मुद्दा लगाएको विरोधमा अखिल (क्रान्तिकारी) ले एकदिने शैक्षिक हडतालको आह्वान गरेको हो।

">