कैलाली। धनगढीमा 'प्रथम सुदूरपश्चिम खाना महोत्सव' शुरू भएको छ।

पन्चकन्याद्वारा प्रदेशका नौ जिल्ला झल्काउने गरी राखिएका नौ ओटा पानसमा दियो प्रज्ज्वलन गरेर महोत्सवको उद्घाटन गरिएको हो।

२० फागुनसम्म संचालन हुने खाना महोत्सवमा सुदूरपश्चिम प्रदेशमा उपलब्ध परिकारका स्टलहरू राखिएको आयोजक होटेल ब्यबसायी संघका अध्यक्ष कलम बमले जानकारी दिए। रैथाने खानाका पारखीदेखि आयातित खाना खान चाहनेहरूका लागि महोत्सवमा व्यवस्था रहेको पनि बमले बनाए।

महोत्सवमा सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाका स्टलहरु छन्। महोत्सवमा ग्लोबल नेप्लिज सेफ फेडरेसनद्वारा ७०० लिटरको कराइमा सुदूरपश्चिमेली परिकार फाडो पनि पकाइने छ।

" /> कैलाली। धनगढीमा 'प्रथम सुदूरपश्चिम खाना महोत्सव' शुरू भएको छ।

पन्चकन्याद्वारा प्रदेशका नौ जिल्ला झल्काउने गरी राखिएका नौ ओटा पानसमा दियो प्रज्ज्वलन गरेर महोत्सवको उद्घाटन गरिएको हो।

२० फागुनसम्म संचालन हुने खाना महोत्सवमा सुदूरपश्चिम प्रदेशमा उपलब्ध परिकारका स्टलहरू राखिएको आयोजक होटेल ब्यबसायी संघका अध्यक्ष कलम बमले जानकारी दिए। रैथाने खानाका पारखीदेखि आयातित खाना खान चाहनेहरूका लागि महोत्सवमा व्यवस्था रहेको पनि बमले बनाए।

महोत्सवमा सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाका स्टलहरु छन्। महोत्सवमा ग्लोबल नेप्लिज सेफ फेडरेसनद्वारा ७०० लिटरको कराइमा सुदूरपश्चिमेली परिकार फाडो पनि पकाइने छ।

"> सुदूरपश्चिमेली खानाको स्वाद लिन धनगढी जाने हैन त?: Dekhapadhi
सुदूरपश्चिमेली खानाको स्वाद लिन धनगढी जाने हैन त?
कैलाली। धनगढीमा 'प्रथम सुदूरपश्चिम खाना महोत्सव' शुरू भएको छ।

पन्चकन्याद्वारा प्रदेशका नौ जिल्ला झल्काउने गरी राखिएका नौ ओटा पानसमा दियो प्रज्ज्वलन गरेर महोत्सवको उद्घाटन गरिएको हो।

२० फागुनसम्म संचालन हुने खाना महोत्सवमा सुदूरपश्चिम प्रदेशमा उपलब्ध परिकारका स्टलहरू राखिएको आयोजक होटेल ब्यबसायी संघका अध्यक्ष कलम बमले जानकारी दिए। रैथाने खानाका पारखीदेखि आयातित खाना खान चाहनेहरूका लागि महोत्सवमा व्यवस्था रहेको पनि बमले बनाए।

महोत्सवमा सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाका स्टलहरु छन्। महोत्सवमा ग्लोबल नेप्लिज सेफ फेडरेसनद्वारा ७०० लिटरको कराइमा सुदूरपश्चिमेली परिकार फाडो पनि पकाइने छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्