काठमाडौं। नेकपामा संविधान संशोधनको च्याप्टर हाललाई बन्द भएको छ।

आज बसेको नेकपाको सचिवालय बैठकले अहिले संविधान संशोधनको औचित्य नरहेको ठहर गरेको हो। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरूसँग कुरा गर्दै भने- ''संविधान संशोधनको गृहकार्य गर्न कार्यदल बनाइएको भनिएकोमा कार्यदल नरहेको, क्रियाशील नहुने निर्णय भयो।''

यसअघि कार्यदल बनेको वा नबनेको भन्नेबारे नेकपाले औपचारिक जानकारी नदिएपनि प्रवक्ता श्रेष्ठले कार्यदल बनेको उजागर गरे। पत्रकारहरूको जिज्ञासामा प्रवक्ता श्रेष्ठले भने, ''त्यसप्रकारको कार्यदल बनाउने समझदारी गरेको हो। तर संविधान संशोधन आवश्यकता अनुसार हुँदै जान सक्ने ठहर गरेकाले अहिले नै संशोधनको गृहकार्य गर्ने औचित्य सचिवालयले देखेन।''

यसैगरी सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय पनि गरेको छ। गौतमलाई राष्ट्रिय सभा सदस्य नियुक्त गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय सचिवालयले गरेको श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार आज एमसीसी र गोकुल बाँस्कोटको कमिसन प्रकरणबारे भने केही छलफल भएन।

" /> काठमाडौं। नेकपामा संविधान संशोधनको च्याप्टर हाललाई बन्द भएको छ।

"> बामदेवलाई राष्ट्रिय सभामा लैजाने नेकपाको निर्णय, संविधान संशोधनको च्याप्टर क्लोज: Dekhapadhi
बामदेवलाई राष्ट्रिय सभामा लैजाने नेकपाको निर्णय, संविधान संशोधनको च्याप्टर क्लोज
काठमाडौं। नेकपामा संविधान संशोधनको च्याप्टर हाललाई बन्द भएको छ।

आज बसेको नेकपाको सचिवालय बैठकले अहिले संविधान संशोधनको औचित्य नरहेको ठहर गरेको हो। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरूसँग कुरा गर्दै भने- ''संविधान संशोधनको गृहकार्य गर्न कार्यदल बनाइएको भनिएकोमा कार्यदल नरहेको, क्रियाशील नहुने निर्णय भयो।''

यसअघि कार्यदल बनेको वा नबनेको भन्नेबारे नेकपाले औपचारिक जानकारी नदिएपनि प्रवक्ता श्रेष्ठले कार्यदल बनेको उजागर गरे। पत्रकारहरूको जिज्ञासामा प्रवक्ता श्रेष्ठले भने, ''त्यसप्रकारको कार्यदल बनाउने समझदारी गरेको हो। तर संविधान संशोधन आवश्यकता अनुसार हुँदै जान सक्ने ठहर गरेकाले अहिले नै संशोधनको गृहकार्य गर्ने औचित्य सचिवालयले देखेन।''

यसैगरी सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय पनि गरेको छ। गौतमलाई राष्ट्रिय सभा सदस्य नियुक्त गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय सचिवालयले गरेको श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार आज एमसीसी र गोकुल बाँस्कोटको कमिसन प्रकरणबारे भने केही छलफल भएन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्