झापा। दमकस्थित लाइफलाइन अस्पतालले मिर्गाैला बिरामीका लागि डायलासिस सेवा शुरूआत् गर्ने भएको छ।

रोटरी क्लब अफ दमकको सहकार्यमा अस्पतालले आगामी दुई महीनाभित्र सेवा शुरु गर्न लागेको अस्पतालका अध्यक्ष डा. तिलकचन्द्र साहले जानकारी दिए। ती दुई संस्थाका बीच सम्झौता समेत भएको छ।

अध्यक्ष डा. साहका अनुसार चार श्ययाबाट बिरामीलाई डायलासिस सेवा प्रदान गरिनेछ। सो सेवाबाट यस क्षेत्रका बिरामीले थप सुविधा पाउने विश्वास गरिएको छ। यसअघि झापाको विर्तामोड र भद्रपुरमा डायलासिस सेवा सञ्चालन हुँदै आएको छ।

अस्पतालमा आज आयोजित कार्यक्रममा सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको रोटरीका अध्यक्ष सन्दीप चापागाईंले जानकारी दिए।

८० लाख मध्ये ७५ प्रतिशत रोटरी र २५ प्रतिशत अस्पतालको लगानी हुने जनाइएको छ। कार्यक्रममा अध्यक्ष डा. साहले सेवा सञ्चालन गर्न प्राविधिक जनशक्ति व्यवस्थापन गरिसकिएको जानकारी दिए।

अस्पतालका मेडिकल डाइरेक्टर डा. खुस्बु प्रिया र सञ्चालक डा. मुक्तिनाथ भट्टराई सेवाले मिर्गाैला बिरामीलाई थप सहज हुने बताए। दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले स्वास्थ्य सेवामा नगरपालिकाले विभिन्न काम गरिरहेको जानकारी दिए।

कार्यक्रममा दमक रोटरीका निवर्तमान अध्यक्ष मोहन ढकाल, रोटरीको परियोजना समन्वयकर्ता सागर श्रेष्ठले दमक आसपासका मिर्गौलाका बिरामीले आफ्नै ठाउँमा सर्वसुलभ सेवा पाउने बताए। रासस

" />  झापा। दमकस्थित लाइफलाइन अस्पतालले मिर्गाैला बिरामीका लागि डायलासिस सेवा शुरूआत् गर्ने भएको छ।

"> झापाको लाइफलाइन अस्पतालले डायलासिस सेवा दिने: Dekhapadhi
झापाको लाइफलाइन अस्पतालले डायलासिस सेवा दिने

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्