काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज ४ अर्ब १५ करोड रूपैयाँको कारोबार भएको छ।
५० दशमलव ९३ अंकले उकालो लागेको दिन आज नेप्से परिसूचक १६०० अंकको नजिक पुगेर रोकिएको हो।
योसँगै आज १५ सय ४७ अंकबाट कारोबार शुरू भएको नेप्से १५ सय ९६ अंकमा पुगेर रोकिएको हो। आज नेप्सेमा कुल १८० कम्पनीको शेयर कारोरबार भएको थियो।
जसमध्ये ८ कम्पनीको शेयर १० करोडभन्दा बढीको कारोबार भएको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रिय सभाको कार्यकाल सकिँदै गर्दा शेयर बजार उकालो लाग्न थालेको छ।
खतिवडाको राष्ट्रिय सभाको पदावधि २० फागुनमा सकिँदैछ।
अर्थमन्त्री खतिवडा राष्ट्रिय सभाबाट बाहिरिने सम्भावना बढेपछि शेयर कारोबारी उत्साहित देखिएका छन्।
" /> काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज ४ अर्ब १५ करोड रूपैयाँको कारोबार भएको छ।५० दशमलव ९३ अंकले उकालो लागेको दिन आज नेप्से परिसूचक १६०० अंकको नजिक पुगेर रोकिएको हो।

">