काठमाडाैं। देशभरिका क्याम्पस आजदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) पदाधिकारीविहीन भएका छन्। आज हुने भनिएको स्ववियू निर्वाचन नभएपछि २०७३ सालमा निर्वाचन भएका क्याम्पसका स्ववियू पदाधिकारीको कार्यकाल सकिएको हो।

विशेष कारण देखाउँदै त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्को ५ फागुनमा बसेको बैठकले आजका लागि तोकिएको स्ववियू निर्वाचन स्थगन गरेको थियो। त्रिविका कार्यवाहक रेक्टर शिवलाल भुसालले २०७३ सालमा भएका क्याम्पसका स्ववियू पदाधिकारीको पदावधि आजदेखि सकिएको जानकारी दिए।

“प्रत्येक दुई/दुई वर्षमा हुने निर्वाचन गत वर्ष पनि हुन नसकेर हामीले छ/छ महीना गरी दुईपटक पदावधि बढाएका थियाैं”, उनले भने, “तर आज हुने भनिएको निर्वाचन विद्यार्थी सङ्गठनका कारणले हुन नसकेपछि ती निर्वाचित पदाधिकारीको पदावधि सकिएको छ।”

२०७३ मा २२ आंगिक र २८० सम्बन्धन प्राप्त क्याम्पसमा मात्र निर्वाचन भएको थियो। त्यसो त त्रिविका ६२ आंगिक क्याम्पस र एक हजार ३२ सम्बन्धन प्राप्त क्याम्पसमा २०६५ देखि स्ववियू निर्वाचन हुन सकेको छैन, जसका कारण ती क्याम्पसमा पहिल्यैदेखि नै स्ववियू पदाधिकारीविहीन छन्।

प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियू निर्वाचन निर्धारित समयमा हुन नसक्दा विद्यार्थी आन्दोलन नै शिथिल भएको छ। विद्यार्थी संगठनबीच निर्वाचन प्रणाली र उमेर हदबन्दीका कारणले स्ववियू निर्वाचन १० वर्षदेखि हुन नसकेको हो।

त्रिविका कावा रेक्टर भुसालले अदालतले नै एक वर्षभन्दा बढी कार्यकाल थप्न नपाउने भनेपछि २०७३ सालमा निर्वाचित पदाधिकारीको कार्यकाल यस वर्ष थप्न नसकिने बताए। प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसका निवर्तमान स्ववियू सभापति टपेन्द्र शाहीले क्याम्पसलाई स्ववियूविहीन बनाउन नहुने भन्दै चाँडै विद्यार्थी सङ्गठनको सहमतिमा मिति तोकिनुपर्ने बताए। उनले स्ववियूले आजदेखि आर्थिक कारोबार मात्र गर्न नपाउने भन्दै शैक्षिक कार्यक्रम भने गरिने बताए।

त्रिविका रेक्टर भुसालले विद्यार्थी संगठनबीच सहमति गरेर पुनःनयाँ मिति घोषणा गरिने बताएका छन्। “अब चाँडै विद्यार्थी संगठनको सहमतिमा चैत अन्तिम साता हुने गरी निर्वाचन घोषणा गर्दछौं”, उनले भने।

– शरद शर्मा/रासस

" /> काठमाडाैं। देशभरिका क्याम्पस आजदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) पदाधिकारीविहीन भएका छन्। आज हुने भनिएको स्ववियू निर्वाचन नभएपछि २०७३ सालमा निर्वाचन भएका क्याम्पसका स्ववियू पदाधिकारीको कार्यकाल सकिएको हो।

विशेष कारण देखाउँदै त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्को ५ फागुनमा बसेको बैठकले आजका लागि तोकिएको स्ववियू निर्वाचन स्थगन गरेको थियो। त्रिविका कार्यवाहक रेक्टर शिवलाल भुसालले २०७३ सालमा भएका क्याम्पसका स्ववियू पदाधिकारीको पदावधि आजदेखि सकिएको जानकारी दिए।

“प्रत्येक दुई/दुई वर्षमा हुने निर्वाचन गत वर्ष पनि हुन नसकेर हामीले छ/छ महीना गरी दुईपटक पदावधि बढाएका थियाैं”, उनले भने, “तर आज हुने भनिएको निर्वाचन विद्यार्थी सङ्गठनका कारणले हुन नसकेपछि ती निर्वाचित पदाधिकारीको पदावधि सकिएको छ।”

२०७३ मा २२ आंगिक र २८० सम्बन्धन प्राप्त क्याम्पसमा मात्र निर्वाचन भएको थियो। त्यसो त त्रिविका ६२ आंगिक क्याम्पस र एक हजार ३२ सम्बन्धन प्राप्त क्याम्पसमा २०६५ देखि स्ववियू निर्वाचन हुन सकेको छैन, जसका कारण ती क्याम्पसमा पहिल्यैदेखि नै स्ववियू पदाधिकारीविहीन छन्।

प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियू निर्वाचन निर्धारित समयमा हुन नसक्दा विद्यार्थी आन्दोलन नै शिथिल भएको छ। विद्यार्थी संगठनबीच निर्वाचन प्रणाली र उमेर हदबन्दीका कारणले स्ववियू निर्वाचन १० वर्षदेखि हुन नसकेको हो।

त्रिविका कावा रेक्टर भुसालले अदालतले नै एक वर्षभन्दा बढी कार्यकाल थप्न नपाउने भनेपछि २०७३ सालमा निर्वाचित पदाधिकारीको कार्यकाल यस वर्ष थप्न नसकिने बताए। प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसका निवर्तमान स्ववियू सभापति टपेन्द्र शाहीले क्याम्पसलाई स्ववियूविहीन बनाउन नहुने भन्दै चाँडै विद्यार्थी सङ्गठनको सहमतिमा मिति तोकिनुपर्ने बताए। उनले स्ववियूले आजदेखि आर्थिक कारोबार मात्र गर्न नपाउने भन्दै शैक्षिक कार्यक्रम भने गरिने बताए।

त्रिविका रेक्टर भुसालले विद्यार्थी संगठनबीच सहमति गरेर पुनःनयाँ मिति घोषणा गरिने बताएका छन्। “अब चाँडै विद्यार्थी संगठनको सहमतिमा चैत अन्तिम साता हुने गरी निर्वाचन घोषणा गर्दछौं”, उनले भने।

– शरद शर्मा/रासस

"> सकियाे स्ववियू पदाधिकारीकाे कार्यकाल: Dekhapadhi
सकियाे स्ववियू पदाधिकारीकाे कार्यकाल
काठमाडाैं। देशभरिका क्याम्पस आजदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) पदाधिकारीविहीन भएका छन्। आज हुने भनिएको स्ववियू निर्वाचन नभएपछि २०७३ सालमा निर्वाचन भएका क्याम्पसका स्ववियू पदाधिकारीको कार्यकाल सकिएको हो।

विशेष कारण देखाउँदै त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्को ५ फागुनमा बसेको बैठकले आजका लागि तोकिएको स्ववियू निर्वाचन स्थगन गरेको थियो। त्रिविका कार्यवाहक रेक्टर शिवलाल भुसालले २०७३ सालमा भएका क्याम्पसका स्ववियू पदाधिकारीको पदावधि आजदेखि सकिएको जानकारी दिए।

“प्रत्येक दुई/दुई वर्षमा हुने निर्वाचन गत वर्ष पनि हुन नसकेर हामीले छ/छ महीना गरी दुईपटक पदावधि बढाएका थियाैं”, उनले भने, “तर आज हुने भनिएको निर्वाचन विद्यार्थी सङ्गठनका कारणले हुन नसकेपछि ती निर्वाचित पदाधिकारीको पदावधि सकिएको छ।”

२०७३ मा २२ आंगिक र २८० सम्बन्धन प्राप्त क्याम्पसमा मात्र निर्वाचन भएको थियो। त्यसो त त्रिविका ६२ आंगिक क्याम्पस र एक हजार ३२ सम्बन्धन प्राप्त क्याम्पसमा २०६५ देखि स्ववियू निर्वाचन हुन सकेको छैन, जसका कारण ती क्याम्पसमा पहिल्यैदेखि नै स्ववियू पदाधिकारीविहीन छन्।

प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियू निर्वाचन निर्धारित समयमा हुन नसक्दा विद्यार्थी आन्दोलन नै शिथिल भएको छ। विद्यार्थी संगठनबीच निर्वाचन प्रणाली र उमेर हदबन्दीका कारणले स्ववियू निर्वाचन १० वर्षदेखि हुन नसकेको हो।

त्रिविका कावा रेक्टर भुसालले अदालतले नै एक वर्षभन्दा बढी कार्यकाल थप्न नपाउने भनेपछि २०७३ सालमा निर्वाचित पदाधिकारीको कार्यकाल यस वर्ष थप्न नसकिने बताए। प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसका निवर्तमान स्ववियू सभापति टपेन्द्र शाहीले क्याम्पसलाई स्ववियूविहीन बनाउन नहुने भन्दै चाँडै विद्यार्थी सङ्गठनको सहमतिमा मिति तोकिनुपर्ने बताए। उनले स्ववियूले आजदेखि आर्थिक कारोबार मात्र गर्न नपाउने भन्दै शैक्षिक कार्यक्रम भने गरिने बताए।

त्रिविका रेक्टर भुसालले विद्यार्थी संगठनबीच सहमति गरेर पुनःनयाँ मिति घोषणा गरिने बताएका छन्। “अब चाँडै विद्यार्थी संगठनको सहमतिमा चैत अन्तिम साता हुने गरी निर्वाचन घोषणा गर्दछौं”, उनले भने।

– शरद शर्मा/रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्