फूलपाती बढाईँको अवलोकन गर्न राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, उच्च सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि सहभागि भएका थिए।

"> सेनाद्वारा टुँडिखेलमा फूलपाती बढाईँ: Dekhapadhi
सेनाद्वारा टुँडिखेलमा फूलपाती बढाईँ
काठमाडौं। नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाईँ  गरेको छ।

बडा दशैंको सातौं दिन फुलपातीको अवसरमा नेपाली सेनाको विशेष टोलीले वर्षेनी टुँडिखेलमा फूलपाती बढाईँ गर्दै आएको छ। सो अवसरमा नेपाली सेनाले हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरेको थियो।

फूलपाती बढाईँको अवलोकन गर्न राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, उच्च सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि सहभागि भएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्