एअर इन्डियाको विमान १२४ यात्रु बोकेर आजबिहान दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा अवतरण गरेको थियो।

डायमन्ड प्रिन्सेस क्रुज’मा सवार यात्रुमा ४ फेब्रुअरीमा पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएको थियो। शुरूमा १० जनामा देखिएको यस्तो संक्रमण पछि बढेको थियो।

विश्व स्वास्थ्य संगठनले १४ फागुनमा सार्वजनिक गरेको कोरोना भाइरसको संक्रमणसम्बन्धी ‘स्थिति प्रतिवेदन’ अनुसार उक्त पानी जहाजमा सवारमध्ये ६९१ जना संक्रमित भएका छन्। पानीजहाजमै रहेकामध्ये तीन जनाको मृत्यु भइसकेको छ।

"> काेराेना संक्रमण फैलिएकाे जापानी जहाजबाट भारतले गर्‍याे नेपालीकाे पनि उद्धार: Dekhapadhi
काेराेना संक्रमण फैलिएकाे जापानी जहाजबाट भारतले गर्‍याे नेपालीकाे पनि उद्धार
काठमाडाैं। जापानी समुद्रमा रहेको कोरोना भाइरस संक्रमित पानी जहाज ‘डायमन्ड प्रिन्सेस क्रुज’ बाट भारतले १२४ जना व्यक्तिसहित एक जना नेपालीको पनि उद्धार गरेको छ।

भारतीय विदेशमन्त्री एस जयशंकरले आज बिहान ट्वीट गर्दै ११९ जना भारतीयसहित पाँच जना अन्य देशका नागरिकको पनि उद्धार गरिएको जनाएका छन्।

विदेशमन्त्री जयशंकरका अनुसार भारतीयबाहेक नेपाल, श्रीलंका, दक्षिण अफ्रिका र पेरुका पाँच जना नागरिकको उद्धार गरिएको हो। त्यसमध्ये एक जना नेपाली हुन्।

एअर इन्डियाको विमान १२४ यात्रु बोकेर आजबिहान दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा अवतरण गरेको थियो।

डायमन्ड प्रिन्सेस क्रुज’मा सवार यात्रुमा ४ फेब्रुअरीमा पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएको थियो। शुरूमा १० जनामा देखिएको यस्तो संक्रमण पछि बढेको थियो।

विश्व स्वास्थ्य संगठनले १४ फागुनमा सार्वजनिक गरेको कोरोना भाइरसको संक्रमणसम्बन्धी ‘स्थिति प्रतिवेदन’ अनुसार उक्त पानी जहाजमा सवारमध्ये ६९१ जना संक्रमित भएका छन्। पानीजहाजमै रहेकामध्ये तीन जनाको मृत्यु भइसकेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्