काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवाद तीब्र भएको खबर सार्वजनिक भइरहेका बेला शीर्ष नेताहरू एउटै मञ्चमा देखिएका छन्।

नेकपा बागमती प्रदेश कमिटीले आज काठमाडौंमा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण तथा भेला कार्यक्रममा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल एउटै मञ्चमा देखिएका हुन्।

नेकपा सचिवालयका अर्का सदस्य ईश्वर पोखरेल पनि कार्यक्रममा सहभागी छन्।

‘पार्टी एकता सुदृढिकरण र समृद्धिका लागि राष्ट्रिय अभियानको सन्दर्भमा राजनैतिक प्रशिक्षण तथा भेला’ नाम दिइएको कार्यक्रममा नेकपाका बागमती प्रदेशका अगुवा नेता/कार्यकर्ताहरूको सहभागिता रहेको छ।

उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयमा शीर्ष नेताहरूबीच सम्बन्ध चिसिएको र नेकपाभित्र संकट देखिन थालेको आशंकाबीच शीर्ष नेताहरूले एउटै मञ्चबाट प्रशिक्षण दिँदैछन्।

" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवाद तीब्र भएको खबर सार्वजनिक भइरहेका बेला शीर्ष नेताहरू एउटै मञ्चमा देखिएका छन्।

नेकपा बागमती प्रदेश कमिटीले आज काठमाडौंमा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण तथा भेला कार्यक्रममा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल एउटै मञ्चमा देखिएका हुन्।

नेकपा सचिवालयका अर्का सदस्य ईश्वर पोखरेल पनि कार्यक्रममा सहभागी छन्।

‘पार्टी एकता सुदृढिकरण र समृद्धिका लागि राष्ट्रिय अभियानको सन्दर्भमा राजनैतिक प्रशिक्षण तथा भेला’ नाम दिइएको कार्यक्रममा नेकपाका बागमती प्रदेशका अगुवा नेता/कार्यकर्ताहरूको सहभागिता रहेको छ।

उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयमा शीर्ष नेताहरूबीच सम्बन्ध चिसिएको र नेकपाभित्र संकट देखिन थालेको आशंकाबीच शीर्ष नेताहरूले एउटै मञ्चबाट प्रशिक्षण दिँदैछन्।

"> ‘बामदेव विवाद’पछि ओली, दाहाल र नेपाल एउटै मञ्चमा: Dekhapadhi
‘बामदेव विवाद’पछि ओली, दाहाल र नेपाल एउटै मञ्चमा
काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवाद तीब्र भएको खबर सार्वजनिक भइरहेका बेला शीर्ष नेताहरू एउटै मञ्चमा देखिएका छन्।

नेकपा बागमती प्रदेश कमिटीले आज काठमाडौंमा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण तथा भेला कार्यक्रममा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल एउटै मञ्चमा देखिएका हुन्।

नेकपा सचिवालयका अर्का सदस्य ईश्वर पोखरेल पनि कार्यक्रममा सहभागी छन्।

‘पार्टी एकता सुदृढिकरण र समृद्धिका लागि राष्ट्रिय अभियानको सन्दर्भमा राजनैतिक प्रशिक्षण तथा भेला’ नाम दिइएको कार्यक्रममा नेकपाका बागमती प्रदेशका अगुवा नेता/कार्यकर्ताहरूको सहभागिता रहेको छ।

उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयमा शीर्ष नेताहरूबीच सम्बन्ध चिसिएको र नेकपाभित्र संकट देखिन थालेको आशंकाबीच शीर्ष नेताहरूले एउटै मञ्चबाट प्रशिक्षण दिँदैछन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्