काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘टेप प्रकरण’मा मुछिएका पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा दोषी भेटिए कारबाही भोग्ने बताएका छन्।

“मैले भ्रष्टाचार देखियो भने अनुहार नहेरी कारबाही गर्छु भनेकै छु, हामी यसलाई मसिनो गरि हेरिरहेका छौं”, आज काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बागमती प्रदेशस्तरीय प्रशिक्षणमा प्रधानमन्त्री ओलीले भने, “गोकुलजीले आफ्नो विषयमा कुरा उठेपछि अनुसन्धानमा सहयोग गर्न भनेर राजीनामा दिइसक्नु भएको छ। उहाँले गलत गरेको भए कारबाही र सजाय भोग्नु हुन्छ।”

तर, मुद्दा नचल्दै र ‘टेप प्रकरण’ प्रमाणित नहुँदै दोषी झैं गरेर प्रचार गरिएकोमा प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गरे।

“कुनै अनाडीले टेप प्रकरण ल्याउँछ, अनि सबथोक प्रमाणित भएझैं गरी दोषी करार गर्छ, मेरो नाममा पनि उजुरी हाल्छ”, प्रधानमन्त्रीले भने, “पार्टी, सरकार र नेतालाई बदनाम गर्न योजनाबद्ध रूपमा काम भइराखेको छ।”

प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचार गर्छ र भ्रष्टाचारीकै बाटो समाउँछ भनेर नसोच्न आफ्नो पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरे।

“धन कमाउने भए म व्यापार गर्थें, सम्झौता गरेर एउटा कागजमा सही गरेको भए जेलमै बसेको बेला मन्त्री बन्ने थिएँ”, उनले भने, “देश बनाउने अठोट लिएर हिँडेकाले म कहिले डगमगाइनँ, अहिले डगमगाउने कुरा पनि हुन्न।”

प्रधानमन्त्री ओलीले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताबाट बनेको नेकपालाई मजबुत बनाउनकै लागि सबै एकजुट भएर लागेको स्मरण गरे।

उनले सम्बोधनका क्रममा पटक–पटक पार्टी एकीकरणको महत्व प्रष्ट्याउने प्रयास गरे। र, भने, “यो पार्टी देश बनाउन हिंडेको छ। हामी त्यही काममा लागेका छौं।”

पढ्नुहाेस्

प्रधानमन्त्री ओलीले भने- ‘केही दिनभित्रै मिर्गाैला फेर्दैछु, पाँच दिन अस्पताल बसेर आत्मबलसहित आउँछु’

पार्टी विघटन हुन दिन्नौं : दाहाल

माधव नेपालले भने- ‘ढुक्क हुनुस् पार्टी विभाजन हुँदैन’

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘टेप प्रकरण’मा मुछिएका पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा दोषी भेटिए कारबाही भोग्ने बताएका छन्।

“मैले भ्रष्टाचार देखियो भने अनुहार नहेरी कारबाही गर्छु भनेकै छु, हामी यसलाई मसिनो गरि हेरिरहेका छौं”, आज काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बागमती प्रदेशस्तरीय प्रशिक्षणमा प्रधानमन्त्री ओलीले भने, “गोकुलजीले आफ्नो विषयमा कुरा उठेपछि अनुसन्धानमा सहयोग गर्न भनेर राजीनामा दिइसक्नु भएको छ। उहाँले गलत गरेको भए कारबाही र सजाय भोग्नु हुन्छ।”

तर, मुद्दा नचल्दै र ‘टेप प्रकरण’ प्रमाणित नहुँदै दोषी झैं गरेर प्रचार गरिएकोमा प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गरे।

“कुनै अनाडीले टेप प्रकरण ल्याउँछ, अनि सबथोक प्रमाणित भएझैं गरी दोषी करार गर्छ, मेरो नाममा पनि उजुरी हाल्छ”, प्रधानमन्त्रीले भने, “पार्टी, सरकार र नेतालाई बदनाम गर्न योजनाबद्ध रूपमा काम भइराखेको छ।”

प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचार गर्छ र भ्रष्टाचारीकै बाटो समाउँछ भनेर नसोच्न आफ्नो पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरे।

“धन कमाउने भए म व्यापार गर्थें, सम्झौता गरेर एउटा कागजमा सही गरेको भए जेलमै बसेको बेला मन्त्री बन्ने थिएँ”, उनले भने, “देश बनाउने अठोट लिएर हिँडेकाले म कहिले डगमगाइनँ, अहिले डगमगाउने कुरा पनि हुन्न।”

प्रधानमन्त्री ओलीले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताबाट बनेको नेकपालाई मजबुत बनाउनकै लागि सबै एकजुट भएर लागेको स्मरण गरे।

उनले सम्बोधनका क्रममा पटक–पटक पार्टी एकीकरणको महत्व प्रष्ट्याउने प्रयास गरे। र, भने, “यो पार्टी देश बनाउन हिंडेको छ। हामी त्यही काममा लागेका छौं।”

पढ्नुहाेस्

प्रधानमन्त्री ओलीले भने- ‘केही दिनभित्रै मिर्गाैला फेर्दैछु, पाँच दिन अस्पताल बसेर आत्मबलसहित आउँछु’

पार्टी विघटन हुन दिन्नौं : दाहाल

माधव नेपालले भने- ‘ढुक्क हुनुस् पार्टी विभाजन हुँदैन’

"> दोषी भेटिए गोकुल बाँस्कोटालाई सजाय हुन्छ: प्रधानमन्त्री ओली: Dekhapadhi
दोषी भेटिए गोकुल बाँस्कोटालाई सजाय हुन्छ: प्रधानमन्त्री ओली

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्