ट्वीटमार्फत अर्थमन्त्रीको भनाइमा प्रतिक्रिया जनाएका हुन्।
उनले भनेका छन्, विद्वान अर्थमन्त्रीज्यूले भन्नुभएछ-'पुस्तकमा कर लगाएको हो ज्ञानमा होइन, करको विषयमा बहस गर्न तयार छु'। मन्त्रीज्यू हामी पनि तयार छौँ। बहस कहाँ गरौं-संसदमा, विश्वविद्यालयमा वा माइतीघर मण्डलामा ?'
अर्थमन्त्री खतिवडाले १५ फागुनमा पत्रकार सम्मेलनमा अन्य मुलुकले पनि पुस्तकको बिक्रीमा कर लगाउने गरेको बताएका थिए।
पुस्तकको व्यापार गरेर कमाइएको नाफामा कर लगाइएकोले ज्ञानको व्यापार भनेर भ्रममा नपार्न अर्थमन्त्रीको आग्रह थियो।

अर्थमन्त्रीलाई गगन थापाको जवाफ- 'पुस्तकमा लगाइएको करबारे बहस गर्न तयार छु': Dekhapadhi
अर्थमन्त्रीलाई गगन थापाको जवाफ- 'पुस्तकमा लगाइएको करबारे बहस गर्न तयार छु'

काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले ज्ञानमा नभइ पुस्तक बिक्रीको नाफामा कर लगाइएको अर्थमन्त्री डा. युवराज खतिवडाको भनाइप्रति आफू बहस गर्न तयार रहेको बताएका छन्।

थापाले आज बिहान ट्वीटमार्फत अर्थमन्त्रीको भनाइमा प्रतिक्रिया जनाएका हुन्।