राजीनामा दिएका थिए।

बाँस्कोटाले अडिओ सार्वजनिक गराउने सेक्युरिटी प्रिन्टिङ प्रेस खरीदका लागि स्वीस कम्पनीका एजेन्ट विजय मिश्रविरुद्ध मुद्दा दायर गरेका हुन्।

“मविरुद्ध लगाइएको झुठा लाञ्छना र गालीबेइज्जतीको विरुद्धमा मैले आज न्याय माग गर्दै अदालतमा मुद्दा दायर गरेको जानकारी गराउँछु”, बाँस्कोटाले आफ्नो ट्विटरमा भनेका छन्।

पढ्नुहोस्

राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन : मन्त्री बाँस्कोटा

" /> राजीनामा दिएका थिए।

"> गालीबेइज्जती गरेको भन्दै गोकुल बाँस्कोटा पुगे अदालत: Dekhapadhi
गालीबेइज्जती गरेको भन्दै गोकुल बाँस्कोटा पुगे अदालत
काठमाडौं। पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्नो गालीबेइज्जती गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका छन्।

७० करोड रूपैयाँ कमिसन मागेको आरोप लागेपछि मन्त्रीबाट राजीनामा दिएका बाँस्कोटाले आज अदालतमा निवेदन दिएका हुन्।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद सम्बन्धमा कमिसनमा माेलमाेलाइ गरेकाे अडिओ बाहिरिएपछि बाँस्कोटाले ८ फागुनमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका थिए।

बाँस्कोटाले अडिओ सार्वजनिक गराउने सेक्युरिटी प्रिन्टिङ प्रेस खरीदका लागि स्वीस कम्पनीका एजेन्ट विजय मिश्रविरुद्ध मुद्दा दायर गरेका हुन्।

“मविरुद्ध लगाइएको झुठा लाञ्छना र गालीबेइज्जतीको विरुद्धमा मैले आज न्याय माग गर्दै अदालतमा मुद्दा दायर गरेको जानकारी गराउँछु”, बाँस्कोटाले आफ्नो ट्विटरमा भनेका छन्।

पढ्नुहोस्

राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन : मन्त्री बाँस्कोटा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्