काठमाडौं। काठमाडौंको हनुमानढोका दरबार क्षेत्र अर्थात् नेपालको कुनै बेलाको शक्ति केन्द्र। मल्लकालदेखि राणाकालसम्म सिंगो शासन यहीँबाट हुन्थ्यो।

मल्लकालमा बनेको तलेजु भवानीको मन्दिरदेखि पृथ्वीनारायण शाहले बनाएको दरबार पनि यहीँ छ। जंगबहादुर राणाले कोतपर्व मच्चाएको पनि यहीँ हो। र, यहीँ छ उनैले बनाएको दरबार पनि।

हनुमानढोका क्षेत्रको भ्रमण एकैसाथ ऐतिहासिक र सांस्कृतिक थलोको भ्रमण हो। तर, त्यहाँस्थित पुरातात्विक संरचनाबारे जानकारी नपाउँदा धेरै नेपाली पर्यटकले यसको महत्व नै बुझ्न पाएका छैनन्।

यस्ता पर्यटकीय स्थलको महत्व बुझाइदिने काम हो, पथप्रदर्शक (गाइड)को। तर, गाइडको शुल्क महंगो पर्ने भएकाले नेपाली पर्यटकले घुमघाम मात्र गर्छन्। यो थलोले बोकेको कथा नै नबुझी घर फर्किन्छन्।

अब नेपाली पर्यटकले भोग्नुपरेको यो समस्या भने नरहने भएको छ। हनुमानढोका दरबार क्षेत्रमा निःशुल्क गाइडसहित पथप्रदर्शन शुरू भएको छ।

भुइँचालोमा भत्किएको हनुमानढोका दरबार क्षेत्रको गद्दी बैठकको जीर्णोद्धार गरिरहेको अमेरिकी कम्पनी मिया मोटुको आर्थिक सहयोगमा निःशुल्क पथप्रदर्शन शुरू गरिएको हो।

हरेक साताको सोमबार, बिहीबार र शनिबार दिउँसो २ बजेपछि गाइडले भ्रमण गराउने ‘हनुमानढोका गाइडेड टुर’का संयोजक सुनिल डंगोलले बताए।

हनुमानढोका दरबार क्षेत्रमा रहेका सम्पदाबारे यहाँ घुम्ने नेपाली पर्यटकलाई नै सामान्य जानकारी पनि नहुने गरेकाले कला सम्पदाबारे जानकारी दिन निःशुल्क गाइडसहितको भ्रमण कार्यक्रम बनाइएको उनले बताए।

“कुन सम्पदा कसले बनायो, किन बनायो भन्ने सामान्य जानकारी पनि हामीलाई छैन। यस्तो जानकारी भएपछि मात्र विदेशी पर्यटकलाई सजिलै बुझाउन सकिन्छ,” डंगोलले भने, “स्थानीयलाई नजिकको कलासम्पदाबारे जानकारी दिन निःशुल्क गाइडसहितको भ्रमण कार्यक्रम शुरू गरेका हौं।”

विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र ६० भन्दा बढी पुरातात्विक स्थल रहेको उनले बताए।

चौधौं शताब्दीमा राजा रत्न मल्लदेखि, महेन्द्र मल्ल, प्रताप मल्लदेखि पृथ्वीनारायण शाह, जंगबहादुर राणा र चन्द्रशमशेरका पालासम्म निर्माण भएका भवन र मन्दिर लगायतका विषयमा पनि गाइडेड टुरको अवसरमा जानकारी गराइने उनले बताए।

यो अभियानका क्रममा त्यस्ता ऐतिहासिक दरबार लगायत समयक्रमअनुसार परिवर्तन हुँदै आएको नेपाली कलाकौशलबारे जानकारी दिइने उनको भनाइ छ।

जंगबहादुर राणा युरोप भ्रमणबाट फर्किएपछि विदेशी पाहुनासँग भेटघाट गर्न आधुनिक शैलीको गद्दी बैठक बनाएका थिए। २०७२ को भुइँचालोपछि हालै जीर्णोद्धार गरिएको छ। नौतले दरबार लगायत कतिपय स्मारक जीर्णोद्धारकै क्रममा छन्। भ्रमण क्रममा पुनर्निर्माणको अवस्थाबारे पनि जानकारी गराइने उनको भनाइ छ।

संग्रहालयसमेत बन्दै गरेको गद्दी बैठक आगामी वैशाखबाट पूर्णरूपमा खुल्ला गरिनेछ। अहिले गद्दी बैठकका केही क्षेत्रमा मात्र प्रवेश गर्न दिइएको उनको भनाइ छ।

यो निःशुल्क पथप्रदर्शनले नेपाल भ्रमण वर्षलाई पनि थप सहयोग पुग्ने उनी बताउँछन्। “अहिले तीन जना गाइडले निःशुल्क अवलोकन गराइरहेका छन्। अवलोकनकर्ताको चापका आधारमा गाइडहरू थपिन्छन्”, उनले भने, “अहिले नेपाली, हिन्दी र अंग्रेजी गरेर तीन भाषामा गाइडले जानकारी दिनेछन्।”

" /> काठमाडौं। काठमाडौंको हनुमानढोका दरबार क्षेत्र अर्थात् नेपालको कुनै बेलाको शक्ति केन्द्र। मल्लकालदेखि राणाकालसम्म सिंगो शासन यहीँबाट हुन्थ्यो।

"> हनुमानढोका दरबार क्षेत्रमा नेपालीलाई निःशुल्क गाइड: Dekhapadhi
हनुमानढोका दरबार क्षेत्रमा नेपालीलाई निःशुल्क गाइड

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्