काठमाडौं। छिमेकी मुलुक भारतसँगको मूल्य बराबरी गर्नका लागि नेपालमा पेट्रोल र डिजेलको मूल्य बढाएको अर्थ मन्त्रालयले बताएको छ।

भारतमा भन्दा नेपालमा पेट्रोल र डिजेलको मूल्य सस्तो रहेको र त्यसलाई ब्यालेन्समा ल्याउन मूल्य बढाइएको मन्त्रालयले बताएको हो।

“अन्तर्राष्ट्रिय र छिमेकी मुलुकहरूको अवस्था हेरी व्यापारमा विचलन आउन नदिन यसअघि पनि करका दर परिमार्जन गरिँदै आएको थियो”, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सोहीकारण कानून बमोजिम नै पेट्रोल र डिजेलको मूल्य बढाइएको हो।”

नेपालमा पेट्रोलियम इन्धनको स्वःचालित मूल्य प्रणाली लागू गरिएपनि खुला सीमानाका कारण भारतीय बजारमा प्रतिलित मूल्य समेतलाई आधार मानी पछिल्लो पटक मूल्य समायोजना गरिएको मन्त्रालयको भनाइ छ।

खुला सीमानाका कारण सीमा वारिपारी मूल्य फरक भएमा व्यापारमा विचलन हुने डर हुने गरेको र अहिले यो प्रवृत्ति देखिएको अर्थमन्त्रालयका प्रवक्ता उत्तमकुमार खत्रीले बताए।

अहिले छिमेकी मुलुक भारतको तुलनामा नेपाली बजारमा पेट्रोल प्रतिलिटर १६ रूपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १५ रूपैयाँ सस्तो छ। भारतसँगको मूल्य बराबरी गर्न तथा पूर्वाधार निर्माण गर्न कर बढाइएको खत्रीले बताए।

पूर्वाधार विकास करको दरमा पुनरावलोकन गरिनुपर्ने अवस्था देखिएकाले आर्थिक ऐन २०७६ को दफा १८ को उपदफा १ बमोजिम इन्धनमा कर बढाएको अर्थ मन्त्रालयले बताएको छ।

आर्थिक ऐन २०७६ को दफा १८ को उपदफा १ मा जुनसुकै कुरा लेखिएको भए पनि नेपाल सरकारको आवश्यक्ता अनुसार सरकारले करको दर वा भन्सारको दर बढाउन/घटाउन वा पुरै हटाउन सक्छ।

यसअघि नेपालमा आउने हवाई इन्धन, पेट्रोल र डिजेलमा भन्सार आर्थिक ऐन २०७६ को दफा ९ बमोजिम कर लाग्दै आएको थियो।

यसका साथै १२ फागुन २०७६ मा मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार इन्धनको कर बढाइएको मन्त्रालयले बताएको छ।

" /> काठमाडौं। छिमेकी मुलुक भारतसँगको मूल्य बराबरी गर्नका लागि नेपालमा पेट्रोल र डिजेलको मूल्य बढाएको अर्थ मन्त्रालयले बताएको छ।

"> चोरी निकासी रोक्न पेट्रोल र डिजेलको मूल्य वृद्धिः अर्थ मन्त्रालय: Dekhapadhi
चोरी निकासी रोक्न पेट्रोल र डिजेलको मूल्य वृद्धिः अर्थ मन्त्रालय

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्