काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट इरानमा कम्तिमा २१० जनाको मृत्यु भएको छ। इरानी स्वास्थ्य सेवासँग सम्बन्धित सूत्रहरूले यस्तो जानकारी दिएको बीबीसी पर्सियनले यो जनाएको छ।

कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा धेरै राजधानी तेहरान प्रभावित छ। २८ फेब्रुअरीमा (हिजो) इरानी स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट मृत्यु भएकाको संख्या मात्र ३४ रहेको दाबी गरेको थियो। तर अहिले सार्वजनिक विवरणमा मृतकको संख्या मन्त्रालयको दाबीभन्दा अति नै धेरै छ।

इरानको स्वास्थ्य मन्त्रालयले भने बीबीसीको रिपोर्टलाई गलत भनेको छ। इरानी संसदका एक सदस्यले प्रशासनबाट कोरोना भाइरससँग सम्बन्धित तथ्य लुकाइएको आरोप लगाएसँगै यसकिसिमको विवरण सार्वजनिक भएको हो।

अमेरकाले इरानलाई सहयोग गर्न तयार रहेको जनाएको छ। अमेरिकी विदेश मन्त्री माइक पाम्पियोले २८ फेब्रुअरीमा संसदीय समितिमा भनेका थिए, ''हामीले इरानलाई सहयोगका लागि प्रस्ताव गरेका छौं। इरानको स्वास्थ्य सेवा प्रभावकारी र आधुनिक छैन। त्यहाँ के भइरहेको छ भन्ने उनीहरू खुलेर भनिरहेका छैनन्।''

इरानले भने अमेरिकाको प्रस्ताव अस्वीकार गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसावीले अमेरिकाको सहयोग प्रस्ताव अस्वीकृत गरिदिएका हुन्। उनले भनेका छन्, ''आर्थिक आतंकवादको बलमा इरानमाथि ठूलो प्रतिबन्ध लगाउँदै औषधी लगायत अत्यावश्यक मेडिकल उपकरण खरिदमा रोक लगाएको अमेरिकाले गरेको सहयोग प्रस्ताव हाँस्यासपद र राजनीतिक-मनोवैज्ञानिक खेल हो।''

इरानकी एक उपराष्ट्रपति, उप स्वास्थ्य मन्त्री र दुइ जना सांसदमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ।

विश्वभर करीब ८३ हजार मानिसमा कोरोना भाइरसको संक्रमण भइसकेको छ। कोरोना भाइरसको संक्रमणबाट दुई हजार ८०० जनाको मृत्यु भइसकेको छ।

" /> काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट इरानमा कम्तिमा २१० जनाको मृत्यु भएको छ। इरानी स्वास्थ्य सेवासँग सम्बन्धित सूत्रहरूले यस्तो जानकारी दिएको बीबीसी पर्सियनले यो जनाएको छ।

कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा धेरै राजधानी तेहरान प्रभावित छ। २८ फेब्रुअरीमा (हिजो) इरानी स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट मृत्यु भएकाको संख्या मात्र ३४ रहेको दाबी गरेको थियो। तर अहिले सार्वजनिक विवरणमा मृतकको संख्या मन्त्रालयको दाबीभन्दा अति नै धेरै छ।

इरानको स्वास्थ्य मन्त्रालयले भने बीबीसीको रिपोर्टलाई गलत भनेको छ। इरानी संसदका एक सदस्यले प्रशासनबाट कोरोना भाइरससँग सम्बन्धित तथ्य लुकाइएको आरोप लगाएसँगै यसकिसिमको विवरण सार्वजनिक भएको हो।

अमेरकाले इरानलाई सहयोग गर्न तयार रहेको जनाएको छ। अमेरिकी विदेश मन्त्री माइक पाम्पियोले २८ फेब्रुअरीमा संसदीय समितिमा भनेका थिए, ''हामीले इरानलाई सहयोगका लागि प्रस्ताव गरेका छौं। इरानको स्वास्थ्य सेवा प्रभावकारी र आधुनिक छैन। त्यहाँ के भइरहेको छ भन्ने उनीहरू खुलेर भनिरहेका छैनन्।''

इरानले भने अमेरिकाको प्रस्ताव अस्वीकार गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसावीले अमेरिकाको सहयोग प्रस्ताव अस्वीकृत गरिदिएका हुन्। उनले भनेका छन्, ''आर्थिक आतंकवादको बलमा इरानमाथि ठूलो प्रतिबन्ध लगाउँदै औषधी लगायत अत्यावश्यक मेडिकल उपकरण खरिदमा रोक लगाएको अमेरिकाले गरेको सहयोग प्रस्ताव हाँस्यासपद र राजनीतिक-मनोवैज्ञानिक खेल हो।''

इरानकी एक उपराष्ट्रपति, उप स्वास्थ्य मन्त्री र दुइ जना सांसदमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ।

विश्वभर करीब ८३ हजार मानिसमा कोरोना भाइरसको संक्रमण भइसकेको छ। कोरोना भाइरसको संक्रमणबाट दुई हजार ८०० जनाको मृत्यु भइसकेको छ।

"> कोरोना भाइरस: इरानमा सरकारी दाबीभन्दा ६ गुणा बढीको मृत्यु: Dekhapadhi
कोरोना भाइरस: इरानमा सरकारी दाबीभन्दा ६ गुणा बढीको मृत्यु
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट इरानमा कम्तिमा २१० जनाको मृत्यु भएको छ। इरानी स्वास्थ्य सेवासँग सम्बन्धित सूत्रहरूले यस्तो जानकारी दिएको बीबीसी पर्सियनले यो जनाएको छ।

कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा धेरै राजधानी तेहरान प्रभावित छ। २८ फेब्रुअरीमा (हिजो) इरानी स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट मृत्यु भएकाको संख्या मात्र ३४ रहेको दाबी गरेको थियो। तर अहिले सार्वजनिक विवरणमा मृतकको संख्या मन्त्रालयको दाबीभन्दा अति नै धेरै छ।

इरानको स्वास्थ्य मन्त्रालयले भने बीबीसीको रिपोर्टलाई गलत भनेको छ। इरानी संसदका एक सदस्यले प्रशासनबाट कोरोना भाइरससँग सम्बन्धित तथ्य लुकाइएको आरोप लगाएसँगै यसकिसिमको विवरण सार्वजनिक भएको हो।

अमेरकाले इरानलाई सहयोग गर्न तयार रहेको जनाएको छ। अमेरिकी विदेश मन्त्री माइक पाम्पियोले २८ फेब्रुअरीमा संसदीय समितिमा भनेका थिए, ''हामीले इरानलाई सहयोगका लागि प्रस्ताव गरेका छौं। इरानको स्वास्थ्य सेवा प्रभावकारी र आधुनिक छैन। त्यहाँ के भइरहेको छ भन्ने उनीहरू खुलेर भनिरहेका छैनन्।''

इरानले भने अमेरिकाको प्रस्ताव अस्वीकार गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसावीले अमेरिकाको सहयोग प्रस्ताव अस्वीकृत गरिदिएका हुन्। उनले भनेका छन्, ''आर्थिक आतंकवादको बलमा इरानमाथि ठूलो प्रतिबन्ध लगाउँदै औषधी लगायत अत्यावश्यक मेडिकल उपकरण खरिदमा रोक लगाएको अमेरिकाले गरेको सहयोग प्रस्ताव हाँस्यासपद र राजनीतिक-मनोवैज्ञानिक खेल हो।''

इरानकी एक उपराष्ट्रपति, उप स्वास्थ्य मन्त्री र दुइ जना सांसदमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ।

विश्वभर करीब ८३ हजार मानिसमा कोरोना भाइरसको संक्रमण भइसकेको छ। कोरोना भाइरसको संक्रमणबाट दुई हजार ८०० जनाको मृत्यु भइसकेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्