काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भ्रमण वर्ष-२०२० का सम्बन्धमा देशबाहिर भइरहेका सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन्। मन्त्री भट्टराईले कोरोना भाइरस संक्रमणका कारण विदेशमा भ्रमण वर्षको प्रचार-प्रसारसहित अन्य औपचारिक कार्यक्रमहरू स्थगन गरिएको बताए।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री भट्टराईले भ्रमण वर्ष-२०२० लाई आन्तरिक भ्रमण वर्षमा रुपान्तरण गर्ने कि भनेर सोचिरहेको पनि बताए। त्यसका लागि योजना बनाउने काम भइरहेको उनको भनाइ थियो।

कोरोनाको महामारी विश्वभर फैलिरहँदा अब आन्तरिक पर्यटनलाई नै प्रवर्द्धन गर्नुपर्ने भट्टराईको धारणा थियो। उनले चाँडै नै आन्तरिक पर्यटन प्रवर्द्धनका नयाँ प्याकेज आफ्नो मन्त्रालयले सार्वजनिक गर्ने पनि बताए।

विश्व स्वास्थ्य संगठनले नेपाल पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको आँकलन गरेको छ।

विश्वभर ८३ हजार ६५२ जनामा कोरोनाको संक्रमण भएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ। १६ फागुनसम्ममा ५१ देशमा कोरोनाको संक्रमण देखिएको छ। हिजो मात्रै थप पाँच वटा देशमा कोरोना संक्रमण भेटिएको पुष्टि भएको थियो।

चीनभन्दा बाहिर हिजो मात्रै एक हजार २७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो। अहिलेसम्म चीन बाहिर मात्रै कोरोना भाइरस संक्रमणका कारण ६७ जनाको मृत्यु भइसकेको छ। कोभिड-१९ कै कारण हिजो मात्रै विश्वभरमा १० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ।

पढ्नुहाेस्

कोरोना महामारीबाट जोगिन भ्रमण वर्ष स्थगन गर

" /> काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भ्रमण वर्ष-२०२० का सम्बन्धमा देशबाहिर भइरहेका सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन्। मन्त्री भट्टराईले कोरोना भाइरस संक्रमणका कारण विदेशमा भ्रमण वर्षको प्रचार-प्रसारसहित अन्य औपचारिक कार्यक्रमहरू स्थगन गरिएको बताए।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री भट्टराईले भ्रमण वर्ष-२०२० लाई आन्तरिक भ्रमण वर्षमा रुपान्तरण गर्ने कि भनेर सोचिरहेको पनि बताए। त्यसका लागि योजना बनाउने काम भइरहेको उनको भनाइ थियो।

कोरोनाको महामारी विश्वभर फैलिरहँदा अब आन्तरिक पर्यटनलाई नै प्रवर्द्धन गर्नुपर्ने भट्टराईको धारणा थियो। उनले चाँडै नै आन्तरिक पर्यटन प्रवर्द्धनका नयाँ प्याकेज आफ्नो मन्त्रालयले सार्वजनिक गर्ने पनि बताए।

विश्व स्वास्थ्य संगठनले नेपाल पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको आँकलन गरेको छ।

विश्वभर ८३ हजार ६५२ जनामा कोरोनाको संक्रमण भएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ। १६ फागुनसम्ममा ५१ देशमा कोरोनाको संक्रमण देखिएको छ। हिजो मात्रै थप पाँच वटा देशमा कोरोना संक्रमण भेटिएको पुष्टि भएको थियो।

चीनभन्दा बाहिर हिजो मात्रै एक हजार २७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो। अहिलेसम्म चीन बाहिर मात्रै कोरोना भाइरस संक्रमणका कारण ६७ जनाको मृत्यु भइसकेको छ। कोभिड-१९ कै कारण हिजो मात्रै विश्वभरमा १० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ।

पढ्नुहाेस्

कोरोना महामारीबाट जोगिन भ्रमण वर्ष स्थगन गर

"> भ्रमण वर्ष सम्बन्धी देशबाहिरका सबै कार्यक्रम स्थगित: Dekhapadhi
भ्रमण वर्ष सम्बन्धी देशबाहिरका सबै कार्यक्रम स्थगित
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भ्रमण वर्ष-२०२० का सम्बन्धमा देशबाहिर भइरहेका सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन्। मन्त्री भट्टराईले कोरोना भाइरस संक्रमणका कारण विदेशमा भ्रमण वर्षको प्रचार-प्रसारसहित अन्य औपचारिक कार्यक्रमहरू स्थगन गरिएको बताए।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री भट्टराईले भ्रमण वर्ष-२०२० लाई आन्तरिक भ्रमण वर्षमा रुपान्तरण गर्ने कि भनेर सोचिरहेको पनि बताए। त्यसका लागि योजना बनाउने काम भइरहेको उनको भनाइ थियो।

कोरोनाको महामारी विश्वभर फैलिरहँदा अब आन्तरिक पर्यटनलाई नै प्रवर्द्धन गर्नुपर्ने भट्टराईको धारणा थियो। उनले चाँडै नै आन्तरिक पर्यटन प्रवर्द्धनका नयाँ प्याकेज आफ्नो मन्त्रालयले सार्वजनिक गर्ने पनि बताए।

विश्व स्वास्थ्य संगठनले नेपाल पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको आँकलन गरेको छ।

विश्वभर ८३ हजार ६५२ जनामा कोरोनाको संक्रमण भएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ। १६ फागुनसम्ममा ५१ देशमा कोरोनाको संक्रमण देखिएको छ। हिजो मात्रै थप पाँच वटा देशमा कोरोना संक्रमण भेटिएको पुष्टि भएको थियो।

चीनभन्दा बाहिर हिजो मात्रै एक हजार २७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो। अहिलेसम्म चीन बाहिर मात्रै कोरोना भाइरस संक्रमणका कारण ६७ जनाको मृत्यु भइसकेको छ। कोभिड-१९ कै कारण हिजो मात्रै विश्वभरमा १० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ।

पढ्नुहाेस्

कोरोना महामारीबाट जोगिन भ्रमण वर्ष स्थगन गर

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्