काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले १०० दिनको प्रगति विवरण सार्वजनिक गरेका छन्।

शनिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री नेम्वाङले सय दिनमा सम्पन्न गरेका कामको विवरण सार्वजनिक गरेका हुन्।

सय दिनमा काठमाडौं उपत्यकाको सडकमा रहेका खाल्डा पुर्नु र सडक कालोपत्रे गर्नुलाई मुख्य उपलब्ध रूपमा व्याख्या गरेका छन्। ‘यस अवधिमा मात्र सडक विभागअन्तर्गत रहेका सडकहरुमा ९ हजार ५०० वटा खाल्डाखुल्डी पुरिएका छन् भने करिब २७ किमि सडकमा कालोपत्रे भएको छ,’ प्रगति विवरणमा उल्लेख छ।

१०० दिनको कार्यकालमा अधिकांश समय हिउँद भएकाले कतिपय ठाउँमा चिसोका कारण कालोपत्रे हुन नसक्दा पनि अहिले प्राप्त उपलब्धी उल्लेखनीय भएको दावी गरेका छन्।

असार मसान्तसम्म काठमाडौं उपत्यकाका थप ८५ किमि सडक कालोपत्रे गर्ने लक्ष्य रहेको बताए।

आफूले नीतिगत सुधार, संगठनिक सुधार र विकास गरी मुख्य ३ वटा रणनीतिअनुसार तीव्रतासाथ काम अघि बढाएको र त्यसकाे नतिजा क्रमशः आउन थालेकाे उनले बताए।

" /> काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले १०० दिनको प्रगति विवरण सार्वजनिक गरेका छन्।

शनिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री नेम्वाङले सय दिनमा सम्पन्न गरेका कामको विवरण सार्वजनिक गरेका हुन्।

सय दिनमा काठमाडौं उपत्यकाको सडकमा रहेका खाल्डा पुर्नु र सडक कालोपत्रे गर्नुलाई मुख्य उपलब्ध रूपमा व्याख्या गरेका छन्। ‘यस अवधिमा मात्र सडक विभागअन्तर्गत रहेका सडकहरुमा ९ हजार ५०० वटा खाल्डाखुल्डी पुरिएका छन् भने करिब २७ किमि सडकमा कालोपत्रे भएको छ,’ प्रगति विवरणमा उल्लेख छ।

१०० दिनको कार्यकालमा अधिकांश समय हिउँद भएकाले कतिपय ठाउँमा चिसोका कारण कालोपत्रे हुन नसक्दा पनि अहिले प्राप्त उपलब्धी उल्लेखनीय भएको दावी गरेका छन्।

असार मसान्तसम्म काठमाडौं उपत्यकाका थप ८५ किमि सडक कालोपत्रे गर्ने लक्ष्य रहेको बताए।

आफूले नीतिगत सुधार, संगठनिक सुधार र विकास गरी मुख्य ३ वटा रणनीतिअनुसार तीव्रतासाथ काम अघि बढाएको र त्यसकाे नतिजा क्रमशः आउन थालेकाे उनले बताए।

"> भौतिक पूर्वाधार मन्‍त्री नेम्वाङको प्रगति विवरणः ९ हजार ५०० खाल्डा पुरिए, २७ किलोमिटर सडक कालोपत्रे: Dekhapadhi
भौतिक पूर्वाधार मन्‍त्री नेम्वाङको प्रगति विवरणः ९ हजार ५०० खाल्डा पुरिए, २७ किलोमिटर सडक कालोपत्रे
काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले १०० दिनको प्रगति विवरण सार्वजनिक गरेका छन्।

शनिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री नेम्वाङले सय दिनमा सम्पन्न गरेका कामको विवरण सार्वजनिक गरेका हुन्।

सय दिनमा काठमाडौं उपत्यकाको सडकमा रहेका खाल्डा पुर्नु र सडक कालोपत्रे गर्नुलाई मुख्य उपलब्ध रूपमा व्याख्या गरेका छन्। ‘यस अवधिमा मात्र सडक विभागअन्तर्गत रहेका सडकहरुमा ९ हजार ५०० वटा खाल्डाखुल्डी पुरिएका छन् भने करिब २७ किमि सडकमा कालोपत्रे भएको छ,’ प्रगति विवरणमा उल्लेख छ।

१०० दिनको कार्यकालमा अधिकांश समय हिउँद भएकाले कतिपय ठाउँमा चिसोका कारण कालोपत्रे हुन नसक्दा पनि अहिले प्राप्त उपलब्धी उल्लेखनीय भएको दावी गरेका छन्।

असार मसान्तसम्म काठमाडौं उपत्यकाका थप ८५ किमि सडक कालोपत्रे गर्ने लक्ष्य रहेको बताए।

आफूले नीतिगत सुधार, संगठनिक सुधार र विकास गरी मुख्य ३ वटा रणनीतिअनुसार तीव्रतासाथ काम अघि बढाएको र त्यसकाे नतिजा क्रमशः आउन थालेकाे उनले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्