चौतारा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको निर्णयअनुसार बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरिने दोहोर्‍याएका छन्।
प्रेस सङ्गठन नेपालले आज सिन्धुपाल्चोकको सुकुटेमा आयोजना गरेको पत्रकार सम्मेलनमा दाहालले अहिले संविधान संशोधन नहुने तर, गौतम नै राष्ट्रिय सभाको सदस्य बन्ने बताएका हुन्। नेकपा सचिवालयले डा. युवराज खतिवडाको ठाउँमा गौतमलाई राष्ट्रिय सदस्यमा मनोनित गर्ने निर्णय गरेको थियो।
तर, नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले सचिवालयको निर्णय कार्यान्वयन गर्न नसक्ने बताएका छन् भने दाहाल लगायतका नेताहरु गौतमलाई जसरी पनि राष्ट्रिय सभामा लैजाने पक्षमा छन्। नेकपा भित्र गौतमको विषयलाई लिएर तीब्र मतान्तर छ।
अध्यक्ष दाहाल आजदेखि शुरु हुने नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजित सुकुटे महोत्सवको उद्घाटन गर्न शुक्रबार त्यहाँ पुगेका छन्। चितवनबाट हेलिकप्टरमा दाहाल सुकुटे पुगेका थिए।
पत्रकार सम्मेलनमा दाहालले नेकपाको कार्यदलले दिएको सुझावअनुसार परिमार्जन गरेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित हुने बताएका छन्।
नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै परिमार्जन नगरी ५५ अर्ब रूपैयाँका लागि राष्ट्रहित विपरीत सम्झौता नगरिने बताए।
अमेरिकी सरकारसँग सहयोग लिन चाहेको उल्लेख गर्दै अध्यक्ष दाहालले सुझावसहित अमेरिकी सरकारलाई आग्रह गर्ने उल्लेख गरे। आग्रहलाई मञ्जुर नगरे राष्ट्रहित विपरीत सम्झौता नगर्ने उनको भनाइ थियो।
पढ्नुहाेस्
‘बामदेव प्रकरणपछि’को नेकपा: अप्ठेरोमा ओली कि दाहाल ?
" /> चौतारा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको निर्णयअनुसार बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरिने दोहोर्‍याएका छन्।
प्रेस सङ्गठन नेपालले आज सिन्धुपाल्चोकको सुकुटेमा आयोजना गरेको पत्रकार सम्मेलनमा दाहालले अहिले संविधान संशोधन नहुने तर, गौतम नै राष्ट्रिय सभाको सदस्य बन्ने बताएका हुन्। नेकपा सचिवालयले डा. युवराज खतिवडाको ठाउँमा गौतमलाई राष्ट्रिय सदस्यमा मनोनित गर्ने निर्णय गरेको थियो।
तर, नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले सचिवालयको निर्णय कार्यान्वयन गर्न नसक्ने बताएका छन् भने दाहाल लगायतका नेताहरु गौतमलाई जसरी पनि राष्ट्रिय सभामा लैजाने पक्षमा छन्। नेकपा भित्र गौतमको विषयलाई लिएर तीब्र मतान्तर छ।
अध्यक्ष दाहाल आजदेखि शुरु हुने नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजित सुकुटे महोत्सवको उद्घाटन गर्न शुक्रबार त्यहाँ पुगेका छन्। चितवनबाट हेलिकप्टरमा दाहाल सुकुटे पुगेका थिए।
पत्रकार सम्मेलनमा दाहालले नेकपाको कार्यदलले दिएको सुझावअनुसार परिमार्जन गरेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित हुने बताएका छन्।
नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै परिमार्जन नगरी ५५ अर्ब रूपैयाँका लागि राष्ट्रहित विपरीत सम्झौता नगरिने बताए।
अमेरिकी सरकारसँग सहयोग लिन चाहेको उल्लेख गर्दै अध्यक्ष दाहालले सुझावसहित अमेरिकी सरकारलाई आग्रह गर्ने उल्लेख गरे। आग्रहलाई मञ्जुर नगरे राष्ट्रहित विपरीत सम्झौता नगर्ने उनको भनाइ थियो।
पढ्नुहाेस्
‘बामदेव प्रकरणपछि’को नेकपा: अप्ठेरोमा ओली कि दाहाल ?
"> सुकुटे पुगेर दाहालले भने- ‘सचिवालयको निर्णय कार्यान्वयन हुन्छ, राष्ट्रिय सभामा गौतम नै’: Dekhapadhi
सुकुटे पुगेर दाहालले भने- ‘सचिवालयको निर्णय कार्यान्वयन हुन्छ, राष्ट्रिय सभामा गौतम नै’
प्रेस सङ्गठन नेपालले आज सिन्धुपाल्चोकको सुकुटेमा आयोजना गरेको पत्रकार सम्मेलनमा दाहालले अहिले संविधान संशोधन नहुने तर, गौतम नै राष्ट्रिय सभाको सदस्य बन्ने बताएका हुन्। नेकपा सचिवालयले डा. युवराज खतिवडाको ठाउँमा गौतमलाई राष्ट्रिय सदस्यमा मनोनित गर्ने निर्णय गरेको थियो।
तर, नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले सचिवालयको निर्णय कार्यान्वयन गर्न नसक्ने बताएका छन् भने दाहाल लगायतका नेताहरु गौतमलाई जसरी पनि राष्ट्रिय सभामा लैजाने पक्षमा छन्। नेकपा भित्र गौतमको विषयलाई लिएर तीब्र मतान्तर छ।
अध्यक्ष दाहाल आजदेखि शुरु हुने नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजित सुकुटे महोत्सवको उद्घाटन गर्न शुक्रबार त्यहाँ पुगेका छन्। चितवनबाट हेलिकप्टरमा दाहाल सुकुटे पुगेका थिए।
पत्रकार सम्मेलनमा दाहालले नेकपाको कार्यदलले दिएको सुझावअनुसार परिमार्जन गरेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित हुने बताएका छन्।
नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै परिमार्जन नगरी ५५ अर्ब रूपैयाँका लागि राष्ट्रहित विपरीत सम्झौता नगरिने बताए।
अमेरिकी सरकारसँग सहयोग लिन चाहेको उल्लेख गर्दै अध्यक्ष दाहालले सुझावसहित अमेरिकी सरकारलाई आग्रह गर्ने उल्लेख गरे। आग्रहलाई मञ्जुर नगरे राष्ट्रहित विपरीत सम्झौता नगर्ने उनको भनाइ थियो।
पढ्नुहाेस्
‘बामदेव प्रकरणपछि’को नेकपा: अप्ठेरोमा ओली कि दाहाल ?
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्