शोधलेखमा दिएका छन्।

‘पर्सिस्टेन्स अफ् कोरोना भाइरसेज अन इनएनिमेट सर्फेसेज एन्ड देयर इनएक्टिभेसन विथ बोसिडल एजेन्ट्स’ शीर्षकको उक्त शोधमा मूलतः विभिन्न निर्जिव वस्तुको सतहमा कोरोना भाइरसको सक्रियताबारे लेखाजोखा गरिएको छ। साथै विभिन्न तापक्रममा यसको सक्रियता मापन पनि गरिएको छ।

शोधपत्रमा उल्लेख भए अनुसार मानिसमा लाग्ने कोरोना भाइरस कोठाको तापक्रम (सामान्यतः २५ डिग्री सेल्सियस)सम्म निर्जिव वस्तुको सतहमा संक्रमणकारी रहिरहन्छन्।

३० डिग्री वा त्यो भन्दा बढी तापक्रममा भने उनीहरूको सक्रिय रहने समय घट्दै जान्छ। जन्तुमा लाग्ने कोरोना भाइरस भने २८ दिनभन्दा बढी समयसम्म पनि सक्रिय रहने देखिएको छ।

यो अनुसन्धानले तापक्रम बढ्दैमा कोरोना भाइरस स्वतः निस्क्रिय रहन्छ भनेर ढुक्क हुने अवस्था भने देखाउँदैन।

" /> शोधलेखमा दिएका छन्।

"> तापक्रम बढ्दैमा घट्छ त कोरोना त्रास ?: Dekhapadhi
तापक्रम बढ्दैमा घट्छ त कोरोना त्रास ?
काठमाडौं। विश्वभरि फैलिँदै गएको कोरोना भाइरसको संक्रमणबाट नेपाल अहिलेसम्म मुक्त छ। चीनको वुहानबाट नेपाल फर्केका एक विद्यार्थीमा कोरोनाको संक्रमण देखिएको भए पनि उपचारपछि निको भइसकेका छन्।

४ फागुनमा चीनबाट फर्किएका नेपाली विद्यार्थीहरू पनि खरिपाटीस्थित क्वारेन्टाइनमा सुरक्षित छन्। उनीहरूबाट पनि कुनै ‘रिस्क’ देखिएको छैन। चिकित्सकहरूका अनुसार अन्तिम रिपोर्ट आइसकेपछि एकसातापछि क्वारेन्टाइनमा बसेका विद्यार्थीहरू घर फर्किने छन्।

चिकित्सकहरू भने मौसम परिवर्तनसँगै तापक्रम बढ्दै जाँदा कोरोना भाइरस संक्रमणको जोखिम घट्दै जाने बताउँछन्।

छाति रोग विशेषज्ञ डा. सन्तकुमार दास चिसो घट्दै जाँदा भाइरसको जोखिम कम हुने बताउँछन्। उनी भन्छन्, “१५ देखि २० डिग्री सेल्सियस तापक्रममा भाइरसले आक्रमण गर्ने सम्भावना बढी हुन्छ, त्यसभन्दा माथिको तापक्रममा भाइरस टिक्न सक्दैन।”

तर, कोरोना नयाँ भाइरस भएकाले यसबारे धेरै अनुसन्धान भइनसकेको उनी बताउँछन्।

उनले नेपालमा हप्ता/दशदिनभित्र भाइरसको संक्रमण फैलिनबाट जोगाइयो भने यो सक्रिय हुने मौसम नै सकिने बताए। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोला पनि तापक्रम बढ्दा भाइरसको जोखिम कम हुने बताउँछन्।

भन्छन्, “तापक्रम बढ्यो भने कोरोना भाइरसको जोखिम पक्कै पनि कम हुँदै जान्छ, तापक्रमकै कारणले होला थाइल्याण्ड र मलेसियामा कोरोनाका केसहरू त्यति देखिएका छैनन्।”

तर, चीन र नेपालको तापक्रम उस्ता उस्तै भएकाले चुनौती सकिएको भन्न नमिल्ने उनको भनाइ छ।

चिनियाँ नागरिकका लागि पर्यटकीय गन्तव्यको रूपमा थाइल्याण्ड भए पनि त्यहाँ कोरोना भाइरसको संक्रमण फैलिएको छैन। तर, विश्वभरि फैलिरहेको संक्रमणले गर्दा नेपालीहरू पूर्ण सुरक्षित रहेको भन्न नमिल्ने डा. बास्तोला बताउँछन्।

डा. बास्तोलाको भनाइलाई आधार मान्ने हो भने चिसो मौसम भएको इट्ली, इरान र दक्षिण कोरियामा भाइरसको संक्रमण अझै फैलिन सक्छ।

“इट्ली, इरान र कोरियाबाट नेपाल आउने व्यक्तिहरूलाई निगरानीमा राखिरहेका छौं, समस्याग्रस्त क्षेत्रबाट आउने त्यस्ता व्यक्तिबाट फैलिन सक्ने संक्रमणबाट बच्न सुरक्षा अपनाउन जरूरी छ ” डा. बास्तोलाले भने।

कोरोना भाइरसबारे भएका वैज्ञानिक अनुसन्धानले भने तापक्रमवृद्धि हुँदैमा यसको संक्रमण कम हुनेमा ढुक्क हुन नसकिने देखाउँछन्। जर्मनीको ‘ग्रेइफ्स्वाल्ड युनिभर्सिटी हस्पिटल’ र ‘रुहर–युनिभर्सिटाट बोछुम’का वैज्ञानिकहरूले कोरोना भाइरसमाथि गरिएका २२ वटा अध्ययनको निष्कर्ष एउटा शोधलेखमा दिएका छन्।

‘पर्सिस्टेन्स अफ् कोरोना भाइरसेज अन इनएनिमेट सर्फेसेज एन्ड देयर इनएक्टिभेसन विथ बोसिडल एजेन्ट्स’ शीर्षकको उक्त शोधमा मूलतः विभिन्न निर्जिव वस्तुको सतहमा कोरोना भाइरसको सक्रियताबारे लेखाजोखा गरिएको छ। साथै विभिन्न तापक्रममा यसको सक्रियता मापन पनि गरिएको छ।

शोधपत्रमा उल्लेख भए अनुसार मानिसमा लाग्ने कोरोना भाइरस कोठाको तापक्रम (सामान्यतः २५ डिग्री सेल्सियस)सम्म निर्जिव वस्तुको सतहमा संक्रमणकारी रहिरहन्छन्।

३० डिग्री वा त्यो भन्दा बढी तापक्रममा भने उनीहरूको सक्रिय रहने समय घट्दै जान्छ। जन्तुमा लाग्ने कोरोना भाइरस भने २८ दिनभन्दा बढी समयसम्म पनि सक्रिय रहने देखिएको छ।

यो अनुसन्धानले तापक्रम बढ्दैमा कोरोना भाइरस स्वतः निस्क्रिय रहन्छ भनेर ढुक्क हुने अवस्था भने देखाउँदैन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्