नेपाल राष्ट्र बैंकले १० देखि १७ असोजसम्म विभिन्न बैंकमार्फत सर्वसाधारणका लागि सो रकम उपलब्ध गराएको जनाएको हो।
यो पटक राष्ट्र बैंकले एक व्यक्तिका लागि ५, १०, २०, ५० र १०० रूपैयाँका एक–एक प्याकेट गरी १८ हजार ५०० सम्म साट्न पाउने व्यवस्था गरेको थियो ।
राष्ट्र बैंकको कार्यालय, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक वा आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि नयाँ नोट साट्न सकिने व्यवस्था मिलाइएको थियो ।
" />

दशैंमा साटियो १२ अर्बका नयाँ नोट
<p style="text-align:justify">नेपाल राष्ट्र बैंकले १० देखि १७ असोजसम्म विभिन्न बैंकमार्फत सर्वसाधारणका लागि सो रकम उपलब्ध गराएको जनाएको हो। </p>
<p style="text-align:justify">यो पटक राष्ट्र बैंकले एक व्यक्तिका लागि ५, १०, २०, ५० र १०० रूपैयाँका एक–एक प्याकेट गरी १८ हजार ५०० सम्म साट्न पाउने व्यवस्था गरेको थियो । </p>
<p style="text-align:justify">राष्ट्र बैंकको कार्यालय, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक वा आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि नयाँ नोट साट्न सकिने व्यवस्था मिलाइएको थियो । <br />
</p>