न्यूयोर्क। लगानीकर्ता र धनाढ्य अर्बपतिहरूका लागि गत साता निकै महंगो सावित भयो। विश्वव्यापीरूपमा फैलिएको कारोना भाइरस संक्रमणका कारण विश्वभरको धितोपत्र बजार प्रभावित हुँदा धनाढ्यहरूले अर्बौं अमेरिकी डलर गुमाउनु पर्‍यो।
गत साताको पाँच दिनमा विश्वभरका ५०० धनी व्यक्तिहरूले ४४४ अर्ब अमेरिकी डलर गुमाउनु परेको तथ्याङ्क ब्लुमबर्ग बिलेनियर इन्डेक्सले प्रकाशन गरेको छ। त्यसैगरी, ब्लुमबर्गले सूचीकृत गरेकामध्ये ८० अर्बपतिहरू स्टक मार्केटमा अहिले 'रेड जोन'मा परेका छन्।
एक सातामै ग्लोबल स्टक मार्केटबाट विश्वका तीन धनी व्यक्तिहरू जेफ बेजोस, बिल गेट्स र बर्नाड अर्नाल्टले मात्रै पाँच दिनमा ३० अर्ब अमेरिकी डलर गुमाउन बाध्य भए।
ब्लुमबर्ग बिलेनियर इन्डेक्स अनुसार, गत साता स्टक मार्केटबाट अमेजनका अध्यक्ष जेफ बेजोसले ११.९ अर्ब डलर गुमाए।  त्यसैगरी, बिल गेट्सले १० अर्ब डलर, एलभीएमएचका अध्यक्ष बर्नाड अर्नाल्टले ९.१ अर्ब अमेरिकी डलर, टेस्लाका इलोन मस्कले ९ अर्ब अमेरिकी डलर बराबरको नेटवर्थ गुमाउन बाध्य भएका छन्।
त्यसैगरी, वारेन वफेटले ८.८ अर्ब डलर, फेसबुकका संस्थापक मार्क जुकरवर्गले ६.६ अर्ब डलर, अल्फाबेटका ल्यारी पेजले ६.४ अर्ब अमेरिकी डलर बराबरको नेटवर्थ गुमाएका छन्।
गत साताको पाँच दिनमा अमेरिकाको डोउ जोन्स इन्डष्ट्रियल एभरेज(डीजेआईए) १२ प्रतिशतले गिरावट आएको छ। १३५ वर्ष इतिहास भएको डीजेआईएले न्यूयोर्क स्टक एक्सचेन्जमा कारोबार गर्ने सार्वजनिक स्वामित्व भएका ३० ठूला कम्पनीको परिसूचक मापन गर्छ। स्टक मार्केटमा भएको यो गिरावट सन् २००८ मा भएको विश्वव्यापी आर्थिक संकटयता यो सबैभन्दा ठूलो हो।
" /> न्यूयोर्क। लगानीकर्ता र धनाढ्य अर्बपतिहरूका लागि गत साता निकै महंगो सावित भयो। विश्वव्यापीरूपमा फैलिएको कारोना भाइरस संक्रमणका कारण विश्वभरको धितोपत्र बजार प्रभावित हुँदा धनाढ्यहरूले अर्बौं अमेरिकी डलर गुमाउनु पर्‍यो।
गत साताको पाँच दिनमा विश्वभरका ५०० धनी व्यक्तिहरूले ४४४ अर्ब अमेरिकी डलर गुमाउनु परेको तथ्याङ्क ब्लुमबर्ग बिलेनियर इन्डेक्सले प्रकाशन गरेको छ। त्यसैगरी, ब्लुमबर्गले सूचीकृत गरेकामध्ये ८० अर्बपतिहरू स्टक मार्केटमा अहिले 'रेड जोन'मा परेका छन्।
एक सातामै ग्लोबल स्टक मार्केटबाट विश्वका तीन धनी व्यक्तिहरू जेफ बेजोस, बिल गेट्स र बर्नाड अर्नाल्टले मात्रै पाँच दिनमा ३० अर्ब अमेरिकी डलर गुमाउन बाध्य भए।
ब्लुमबर्ग बिलेनियर इन्डेक्स अनुसार, गत साता स्टक मार्केटबाट अमेजनका अध्यक्ष जेफ बेजोसले ११.९ अर्ब डलर गुमाए।  त्यसैगरी, बिल गेट्सले १० अर्ब डलर, एलभीएमएचका अध्यक्ष बर्नाड अर्नाल्टले ९.१ अर्ब अमेरिकी डलर, टेस्लाका इलोन मस्कले ९ अर्ब अमेरिकी डलर बराबरको नेटवर्थ गुमाउन बाध्य भएका छन्।
त्यसैगरी, वारेन वफेटले ८.८ अर्ब डलर, फेसबुकका संस्थापक मार्क जुकरवर्गले ६.६ अर्ब डलर, अल्फाबेटका ल्यारी पेजले ६.४ अर्ब अमेरिकी डलर बराबरको नेटवर्थ गुमाएका छन्।
गत साताको पाँच दिनमा अमेरिकाको डोउ जोन्स इन्डष्ट्रियल एभरेज(डीजेआईए) १२ प्रतिशतले गिरावट आएको छ। १३५ वर्ष इतिहास भएको डीजेआईएले न्यूयोर्क स्टक एक्सचेन्जमा कारोबार गर्ने सार्वजनिक स्वामित्व भएका ३० ठूला कम्पनीको परिसूचक मापन गर्छ। स्टक मार्केटमा भएको यो गिरावट सन् २००८ मा भएको विश्वव्यापी आर्थिक संकटयता यो सबैभन्दा ठूलो हो।
"> ग्लोबल स्टक मार्केटले पाँच दिनमै गुमायो ४४४ अर्ब डलर, आर्थिक मन्दीपछिको सबैभन्दा ठूलो गिरावट: Dekhapadhi
ग्लोबल स्टक मार्केटले पाँच दिनमै गुमायो ४४४ अर्ब डलर, आर्थिक मन्दीपछिको सबैभन्दा ठूलो गिरावट
गत साताको पाँच दिनमा विश्वभरका ५०० धनी व्यक्तिहरूले ४४४ अर्ब अमेरिकी डलर गुमाउनु परेको तथ्याङ्क ब्लुमबर्ग बिलेनियर इन्डेक्सले प्रकाशन गरेको छ। त्यसैगरी, ब्लुमबर्गले सूचीकृत गरेकामध्ये ८० अर्बपतिहरू स्टक मार्केटमा अहिले 'रेड जोन'मा परेका छन्।
एक सातामै ग्लोबल स्टक मार्केटबाट विश्वका तीन धनी व्यक्तिहरू जेफ बेजोस, बिल गेट्स र बर्नाड अर्नाल्टले मात्रै पाँच दिनमा ३० अर्ब अमेरिकी डलर गुमाउन बाध्य भए।
ब्लुमबर्ग बिलेनियर इन्डेक्स अनुसार, गत साता स्टक मार्केटबाट अमेजनका अध्यक्ष जेफ बेजोसले ११.९ अर्ब डलर गुमाए।  त्यसैगरी, बिल गेट्सले १० अर्ब डलर, एलभीएमएचका अध्यक्ष बर्नाड अर्नाल्टले ९.१ अर्ब अमेरिकी डलर, टेस्लाका इलोन मस्कले ९ अर्ब अमेरिकी डलर बराबरको नेटवर्थ गुमाउन बाध्य भएका छन्।
त्यसैगरी, वारेन वफेटले ८.८ अर्ब डलर, फेसबुकका संस्थापक मार्क जुकरवर्गले ६.६ अर्ब डलर, अल्फाबेटका ल्यारी पेजले ६.४ अर्ब अमेरिकी डलर बराबरको नेटवर्थ गुमाएका छन्।
गत साताको पाँच दिनमा अमेरिकाको डोउ जोन्स इन्डष्ट्रियल एभरेज(डीजेआईए) १२ प्रतिशतले गिरावट आएको छ। १३५ वर्ष इतिहास भएको डीजेआईएले न्यूयोर्क स्टक एक्सचेन्जमा कारोबार गर्ने सार्वजनिक स्वामित्व भएका ३० ठूला कम्पनीको परिसूचक मापन गर्छ। स्टक मार्केटमा भएको यो गिरावट सन् २००८ मा भएको विश्वव्यापी आर्थिक संकटयता यो सबैभन्दा ठूलो हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्