महरालाई पक्राउ गर्न अदालतको अनुमति

आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलले महरालाई प्रक्राउ गरेर अनुसन्धान अगाडि बढाउन प्रहरीलाई अनुमति दिएका हुन् ।

संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले महराले आफूलाई बलात्कार प्रयास गरेको भन्दै १७ असोजमा प्रहरीमा जाहेरी दिएकी थिइन् ।

यसअघि १२ असोज साँझ आफूमाथि बलात्कार भएको भन्दै पीडित महिलाले प्रहरी र केही महिला सांसद्लाई जानकारी गराएकी थिइन् ।

प्रहरी उच्च स्रोतले केही समयमै महरालाई आफ्नो नियन्त्रणमा लिने तयारी गरेको देखापढीलाई बतायो ।

पढ्नुहाेस्:

‘महराजीले समाचार नछाप्न दबाव दिनुभएको थियो’

बलात्कारकाे आरोपपछि सभामुखबाट राजीनामा दिएका महरामाथि के कारबाही होला !

महरा सधैँ सत्ता सुखमा

महरामाथि प्रहरी अनुसन्धान शुरू

महरामाथि यस्तो छ अन्तर्राष्ट्रिय मिडियाको कभरेज

बलात्कारकाे आरोप लागेका सभामुख महराले दिए राजीनामा

सभामुखमाथि छानबिन हुनुपर्छ, दोषी भए आमनागरिक सरह कारबाही पनिः गगन थापा

नेकपाले महरालाई भन्यो– सभामुख र सांसद दुवै पदबाट राजीनामा देऊ

सत्तारुढ नेकपाको आकस्मिक सचिवालय बैठक बस्दै

साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग