धनुषा। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले सामुदायिक विद्यालय बिरामी परेको बताएका छन्।

आफूलाई सामुदायिक विद्यालय रुग्ण उद्योगजस्तो लागेको बताउँदै मन्त्री पोखरेलले भने, “३५ हजार विद्यालयमध्ये २९ हजार सामुदायिक विद्यालय छन्। यस्ता विद्यालयको अवस्था रुग्ण र बिमार उद्योगजस्तै छन्। मैले सुधार ल्याउन ध्यान दिएको छु।”

धनुषा गणेशमान चारनाथ नगरपालिका-९ बरमझियामा शहीद रामवृक्ष यादव स्मृति प्राविधिक शिक्षालयको उद्घाटनलाई सम्बोधन गर्दै शिक्षामन्त्री पोखरेलले सामुदायिक विद्यालयको सुधार गर्न शिक्षकले ध्यान दिनुपर्ने बताए।

शहीद रामवृक्ष यादवकै जन्मथलो सो स्थानमा श्रीमाध्यमिक विद्यालयमा रामवृक्ष यादव स्मृति प्राविधिक शिक्षालय स्थापना गरिएको हो।

यहाँ आगामी आर्थिक वर्षदेखि कृषि बाली विज्ञानको अध्ययन अध्यापन शुरू हुने प्रधानाध्यापक राजदेव यादवले बताए। रासस

" /> धनुषा। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले सामुदायिक विद्यालय बिरामी परेको बताएका छन्।

आफूलाई सामुदायिक विद्यालय रुग्ण उद्योगजस्तो लागेको बताउँदै मन्त्री पोखरेलले भने, “३५ हजार विद्यालयमध्ये २९ हजार सामुदायिक विद्यालय छन्। यस्ता विद्यालयको अवस्था रुग्ण र बिमार उद्योगजस्तै छन्। मैले सुधार ल्याउन ध्यान दिएको छु।”

धनुषा गणेशमान चारनाथ नगरपालिका-९ बरमझियामा शहीद रामवृक्ष यादव स्मृति प्राविधिक शिक्षालयको उद्घाटनलाई सम्बोधन गर्दै शिक्षामन्त्री पोखरेलले सामुदायिक विद्यालयको सुधार गर्न शिक्षकले ध्यान दिनुपर्ने बताए।

शहीद रामवृक्ष यादवकै जन्मथलो सो स्थानमा श्रीमाध्यमिक विद्यालयमा रामवृक्ष यादव स्मृति प्राविधिक शिक्षालय स्थापना गरिएको हो।

यहाँ आगामी आर्थिक वर्षदेखि कृषि बाली विज्ञानको अध्ययन अध्यापन शुरू हुने प्रधानाध्यापक राजदेव यादवले बताए। रासस

"> सामुदायिक विद्यालय रुग्ण उद्योग जस्तै भए : शिक्षामन्त्री: Dekhapadhi
सामुदायिक विद्यालय रुग्ण उद्योग जस्तै भए : शिक्षामन्त्री
धनुषा। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले सामुदायिक विद्यालय बिरामी परेको बताएका छन्।

आफूलाई सामुदायिक विद्यालय रुग्ण उद्योगजस्तो लागेको बताउँदै मन्त्री पोखरेलले भने, “३५ हजार विद्यालयमध्ये २९ हजार सामुदायिक विद्यालय छन्। यस्ता विद्यालयको अवस्था रुग्ण र बिमार उद्योगजस्तै छन्। मैले सुधार ल्याउन ध्यान दिएको छु।”

धनुषा गणेशमान चारनाथ नगरपालिका-९ बरमझियामा शहीद रामवृक्ष यादव स्मृति प्राविधिक शिक्षालयको उद्घाटनलाई सम्बोधन गर्दै शिक्षामन्त्री पोखरेलले सामुदायिक विद्यालयको सुधार गर्न शिक्षकले ध्यान दिनुपर्ने बताए।

शहीद रामवृक्ष यादवकै जन्मथलो सो स्थानमा श्रीमाध्यमिक विद्यालयमा रामवृक्ष यादव स्मृति प्राविधिक शिक्षालय स्थापना गरिएको हो।

यहाँ आगामी आर्थिक वर्षदेखि कृषि बाली विज्ञानको अध्ययन अध्यापन शुरू हुने प्रधानाध्यापक राजदेव यादवले बताए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्