काठमाडाैं। गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ।

सभामुख अग्‍निप्रसाद सापकोटाले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्न लाग्दा नेपाली काँग्रेसका सांसद प्रकाश रसाइलीले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति गर्नुभयो ।

नेपालको संविधानको धारा ९४ अनुसार कुनै पनि प्रश्न वा प्रस्ताव दर्ता निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको एक चौथाइ सदस्य उपस्थित भएको हुनुपर्ने व्यवस्था छ। सो व्यवस्थाअनुसार तीन मिनेट घण्टी बजाई गणपूरक संख्या यकिन गर्दा ६९ सांसद् उपस्थित हुनुपर्नेमा ५४ मात्रै उपस्थित भएपछि ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत हुन सकेन।

गणपूरक संख्या नभएपछि कार्यसूचीमा रहेका सबै प्रस्ताव हटाइएको सभामुख सापकोटाले सदनलाई जानकारी गराए। प्रतिनिधिसभाको अर्को बैठक भोलि १९ फागुन दिउँसो १ बजे बस्नेछ। रासस

" /> काठमाडाैं। गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ।

सभामुख अग्‍निप्रसाद सापकोटाले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्न लाग्दा नेपाली काँग्रेसका सांसद प्रकाश रसाइलीले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति गर्नुभयो ।

नेपालको संविधानको धारा ९४ अनुसार कुनै पनि प्रश्न वा प्रस्ताव दर्ता निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको एक चौथाइ सदस्य उपस्थित भएको हुनुपर्ने व्यवस्था छ। सो व्यवस्थाअनुसार तीन मिनेट घण्टी बजाई गणपूरक संख्या यकिन गर्दा ६९ सांसद् उपस्थित हुनुपर्नेमा ५४ मात्रै उपस्थित भएपछि ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत हुन सकेन।

गणपूरक संख्या नभएपछि कार्यसूचीमा रहेका सबै प्रस्ताव हटाइएको सभामुख सापकोटाले सदनलाई जानकारी गराए। प्रतिनिधिसभाको अर्को बैठक भोलि १९ फागुन दिउँसो १ बजे बस्नेछ। रासस

"> गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित: Dekhapadhi
गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित <p style="text-align:justify">काठमाडाैं। गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ।</p> <p style="text-align:justify">सभामुख अग्&zwj;निप्रसाद सापकोटाले &lsquo;नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०७६&rsquo; माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्न लाग्दा नेपाली काँग्रेसका सांसद प्रकाश रसाइलीले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति गर्नुभयो ।</p> <p style="text-align:justify">नेपालको संविधानको धारा ९४ अनुसार कुनै पनि प्रश्न वा प्रस्ताव दर्ता निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको एक चौथाइ सदस्य उपस्थित भएको हुनुपर्ने व्यवस्था छ। सो व्यवस्थाअनुसार तीन मिनेट घण्टी बजाई गणपूरक संख्या यकिन गर्दा ६९ सांसद् उपस्थित हुनुपर्नेमा ५४ मात्रै उपस्थित भएपछि &lsquo;नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०७६&rsquo; माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत हुन सकेन।</p> <p style="text-align:justify">गणपूरक संख्या नभएपछि कार्यसूचीमा रहेका सबै प्रस्ताव हटाइएको सभामुख सापकोटाले सदनलाई जानकारी गराए। प्रतिनिधिसभाको अर्को बैठक भोलि १९ फागुन दिउँसो १ बजे बस्नेछ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्