बलात्कारको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराले निजी गाडीमा जाने र प्रहरीको गाडी नचढ्ने बताएपछि प्रहरीले बा १६ च २९५८ नम्बरको निजी गाडीको व्यवस्था गरेको हो ।
१७ असोजमा आफूलाई बलात्कारको प्रयास गरेको भन्दै संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीले महराविरूद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् ।
आज दिउँसो मात्रै काठमाडौं जिल्ला अदालतले महरालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाउन प्रहरीलाई अनुमति दिएको थियो ।
सभामुख निवास बाहिर रहेका देखापढी संवाददाता बीपी अनमोल र पुरूषोत्तम पौडेलका अनुसार सभामुख निवासलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीको गाडी नचढ्ने महराको अडानपछि निजी गाडी लिएरै सभामुख निवासमा पस्यो प्रहरी (भिडिओसहित): Dekhapadhi
प्रहरीको गाडी नचढ्ने महराको अडानपछि निजी गाडी लिएरै सभामुख निवासमा पस्यो प्रहरी (भिडिओसहित)