काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली १२ फागुनमा तीन दिने भ्रमणका लागि बङ्गलादेश गएका थिए।

ज्ञवालीको भेट बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनासँग पनि भयो। नेपाली प्रतिनिधि मण्डलको सदस्य थिए बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्र।

छलफलको क्रममा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले भनिन्, “बंगलादेशमा न्यूजिल्याण्डबाट स्याउ आयात भइरहेको छ। तर, छिमेकी मुलुक नेपालबाट स्याउ आउँदैन। किन यस्तो भइरहेको होे?”

परराष्ट्रमन्त्री ज्ञवाली र बङ्गलादेशकी प्रधानमन्त्री बीचको यो संवाद आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रले सुनाएका हुन्।

हसिनाको प्रश्नमा ज्ञवालीले भनेका थिए, “बंगलादेशले लगाउँदै आएको उच्च भन्सार दरका कारण नेपाली उत्पादन बङ्गलादेश आउन सकेका छैनन्।”

मिश्रका अनुसार, ज्ञवालीको उक्त जवाफ सुनेपछि भेटवार्तामा सहभागी भएका बङ्गलादेशका अधिकारीहरूलाई निर्देशन दिदैं हसिनाले भनिन्, “नेपालबाट आउने स्याउ लगायत सबै फलफूलको भन्सार दर घटाएर आयात हुने वातावरण मिलाउनू।”

भ्रमणका क्रममा बंगलादेशले नेपाली टोलीलाई बंगलादेशमा उत्पादित दुई पोका धान र एउटा पत्र उपहार स्वरूप दिएको थियो। दुई पोका धानमध्ये एक पोका धान सिञ्चित जमिनमा उत्पादन भएको र अर्को चाहिँ सुख्खा जमिनमा उत्पादन भएको धान थियो।

नेपाललाई दिइएको पत्रमा उक्त धान उत्पादनको प्रविधि उल्लेख भएको थियो। नेपालले पनि उक्त प्रविधि अपनाएर धान उत्पादन बढाउन सक्ने बङ्गलादेशी अधिकारीहरूले बताएका थिए।

बङ्गलादेशले पछिल्लो समयमा धान उत्पादनमा उल्लेखनीय प्रगति गरिरहेको छ। कुनै समयमा भोकमरीका कारण बङ्गलादेशमा हजारौं नागरिकको मृत्यु हुने गरेको थियो। तर, अहिले बङ्गलादेश धान उत्पादनमा आत्मनिर्भर भइरहेको छ।

नेपाल र बंगलादेशबीच दुई दिने सचिवस्तरीय व्यापार वार्ता २० र २१ फागुनमा ढाकामा हुँदै छ। सोहीक्रममा नेपालबाट फलफूल, तरकारी, यार्न, जडिबुटी, अदुवा, चिया र अम्रिसोे सहज निर्यातको पहल गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ।

" /> काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली १२ फागुनमा तीन दिने भ्रमणका लागि बङ्गलादेश गएका थिए।

"> प्रदीप ज्ञवालीलाई बङ्गलादेशकी प्रधानमन्त्रीको प्रश्न- नेपालको स्याउ किन बङ्गलादेश आउँदैन ?: Dekhapadhi
प्रदीप ज्ञवालीलाई बङ्गलादेशकी प्रधानमन्त्रीको प्रश्न- नेपालको स्याउ किन बङ्गलादेश आउँदैन ?
काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली १२ फागुनमा तीन दिने भ्रमणका लागि बङ्गलादेश गएका थिए।

ज्ञवालीको भेट बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनासँग पनि भयो। नेपाली प्रतिनिधि मण्डलको सदस्य थिए बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्र।

छलफलको क्रममा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले भनिन्, “बंगलादेशमा न्यूजिल्याण्डबाट स्याउ आयात भइरहेको छ। तर, छिमेकी मुलुक नेपालबाट स्याउ आउँदैन। किन यस्तो भइरहेको होे?”

परराष्ट्रमन्त्री ज्ञवाली र बङ्गलादेशकी प्रधानमन्त्री बीचको यो संवाद आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रले सुनाएका हुन्।

हसिनाको प्रश्नमा ज्ञवालीले भनेका थिए, “बंगलादेशले लगाउँदै आएको उच्च भन्सार दरका कारण नेपाली उत्पादन बङ्गलादेश आउन सकेका छैनन्।”

मिश्रका अनुसार, ज्ञवालीको उक्त जवाफ सुनेपछि भेटवार्तामा सहभागी भएका बङ्गलादेशका अधिकारीहरूलाई निर्देशन दिदैं हसिनाले भनिन्, “नेपालबाट आउने स्याउ लगायत सबै फलफूलको भन्सार दर घटाएर आयात हुने वातावरण मिलाउनू।”

भ्रमणका क्रममा बंगलादेशले नेपाली टोलीलाई बंगलादेशमा उत्पादित दुई पोका धान र एउटा पत्र उपहार स्वरूप दिएको थियो। दुई पोका धानमध्ये एक पोका धान सिञ्चित जमिनमा उत्पादन भएको र अर्को चाहिँ सुख्खा जमिनमा उत्पादन भएको धान थियो।

नेपाललाई दिइएको पत्रमा उक्त धान उत्पादनको प्रविधि उल्लेख भएको थियो। नेपालले पनि उक्त प्रविधि अपनाएर धान उत्पादन बढाउन सक्ने बङ्गलादेशी अधिकारीहरूले बताएका थिए।

बङ्गलादेशले पछिल्लो समयमा धान उत्पादनमा उल्लेखनीय प्रगति गरिरहेको छ। कुनै समयमा भोकमरीका कारण बङ्गलादेशमा हजारौं नागरिकको मृत्यु हुने गरेको थियो। तर, अहिले बङ्गलादेश धान उत्पादनमा आत्मनिर्भर भइरहेको छ।

नेपाल र बंगलादेशबीच दुई दिने सचिवस्तरीय व्यापार वार्ता २० र २१ फागुनमा ढाकामा हुँदै छ। सोहीक्रममा नेपालबाट फलफूल, तरकारी, यार्न, जडिबुटी, अदुवा, चिया र अम्रिसोे सहज निर्यातको पहल गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्