काठमाडौं। विश्वभर महामारीको रूप लिएको नोबेल कोरोना भाइरसको संक्रमण रोक्न सरकारले सतर्कता अपनाउन थालेको छ।

यसै क्रममा बहुप्रचारित सगरमाथा संवाद कार्यक्रम अहिलेलाई स्थगित गरिएको छ भने अर्काे सातादेखि अनअराइभल भिसामा पनि रोक लगाइँदैछ।

आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा कोरोनाको संक्रमण भित्रन नदिन २०–२२ चैतमा गर्न लागिएको सगरमाथा संवाद कार्यक्रम अहिलेका लागि स्थगित गर्ने निर्णय गरेको हो।

चीनको वुहान शहरबाट शुरू भएर विश्वभरी उच्च जोखिम निम्त्याएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले पहल नगरेको भन्दै आलोचना भएको थियो। विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई कोरोना भाइरसको उच्च जोखिम रहेको देशको सूचीमा राखेको थियो।

यसैक्रममा १७ फागुनमा उपप्रधानमन्त्री पोखरेलको संयोजकत्वको रोकथाम समन्वय समिति बनाइएको थियो।

मन्त्रिपरिषद्ले २४ फागुनदेखि विदेशीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दिँदै आएको अनअराइभल भिसा पनि रोक्ने निर्णय गरेको छ।

नेपालमा अफगानिस्तान, क्याम्रुन, एस्वाटिनी, इथियोपिया, घाना, इराक, लाइबेरिया, नाइजेरिया, सोमालिया, प्यालेस्टाइन, सिरिया र जिम्बाबेबाहेकका देशका नागरिकले अनअराइभल भिसा पाउँदै आएका छन्।

सरकारले नेपाल आउने हरेक विदेशी नागरिकले विमानस्थलमै आफ्नो स्वास्थ्य जाँचको प्रमाणपत्र देखाउनुपर्ने निर्णय पनि गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपाली नागरिकलाई संक्रमण फैलिएका मुलुकमा यात्रा नगर्न सुझाएका छन्।

मन्त्री ढकालले देशबाहिर जाने व्यक्तिलाई परीक्षण गरी कोरोना भाइरसको संक्रमण नभएको यकीन गरेर मात्रै पठाउने बताए। उनले नेपालमै पनि सार्वजनिक भेला, समारोह नगर्न र भीडभाडमा नजान पनि आग्रह गरेका छन्।

मन्त्री ढकालले कुनै व्यक्तिमा संक्रमण देखिएमा विभिन्न अस्पतालमा उपचारको व्यवस्था गरिएको बताए।

" /> काठमाडौं। विश्वभर महामारीको रूप लिएको नोबेल कोरोना भाइरसको संक्रमण रोक्न सरकारले सतर्कता अपनाउन थालेको छ।

"> सगरमाथा संवाद स्थगित, अनअराइभल भिसा पनि रोकियो: Dekhapadhi
सगरमाथा संवाद स्थगित, अनअराइभल भिसा पनि रोकियो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्