टस जितेर पहिले फिल्डिङ् गरेको नेपालले हङ्कङले दिएको १२६ रनको लक्ष्य १९ ओभरमा पुरा गर्दै जित हात पारेको हो ।
नेपालले ६ विकेट गुमाएर यो लक्ष्य हासिल गर्‍यो ।  नेपालको जीतमा विनोद भण्डारीले सर्वाधिक ५८ रनको योगदान दिए ।
उनले ४८ बलमा ५८ रन बनाए । त्यसैगरी आरिफ शेखले २१, सोमपाल कामीले १३ र पवन सर्राफले १० रन बनाए । कप्तान पारस खड्कालाई इनिङ्स्को पहिलो बलमै गुमाएको नेपालका लागि मध्यक्रमले केही सुधारिएको प्रर्दशन गर्‍यो ।
यसअघि हङ्कङलाई औसत योगफलमा समेट्न करण केसीले शानदार बलिङ गरेका थिए । उनले ४ ओभरमा ३६ रन दिएर ४ विकेट लिए ।
नेपालले अर्को खेल भोलि, २० असोजमा नेदरल्याण्ड्सविरूद्ध खेल्नेछ ।
" /> टस जितेर पहिले फिल्डिङ् गरेको नेपालले हङ्कङले दिएको १२६ रनको लक्ष्य १९ ओभरमा पुरा गर्दै जित हात पारेको हो ।
नेपालले ६ विकेट गुमाएर यो लक्ष्य हासिल गर्‍यो ।  नेपालको जीतमा विनोद भण्डारीले सर्वाधिक ५८ रनको योगदान दिए ।
उनले ४८ बलमा ५८ रन बनाए । त्यसैगरी आरिफ शेखले २१, सोमपाल कामीले १३ र पवन सर्राफले १० रन बनाए । कप्तान पारस खड्कालाई इनिङ्स्को पहिलो बलमै गुमाएको नेपालका लागि मध्यक्रमले केही सुधारिएको प्रर्दशन गर्‍यो ।
यसअघि हङ्कङलाई औसत योगफलमा समेट्न करण केसीले शानदार बलिङ गरेका थिए । उनले ४ ओभरमा ३६ रन दिएर ४ विकेट लिए ।
नेपालले अर्को खेल भोलि, २० असोजमा नेदरल्याण्ड्सविरूद्ध खेल्नेछ ।
"> टी–२० सिरिजः हङ्कङमाथि नेपालको जीत: Dekhapadhi
टी–२० सिरिजः हङ्कङमाथि नेपालको जीत
टस जितेर पहिले फिल्डिङ् गरेको नेपालले हङ्कङले दिएको १२६ रनको लक्ष्य १९ ओभरमा पुरा गर्दै जित हात पारेको हो ।
यसअघि हङ्कङलाई औसत योगफलमा समेट्न करण केसीले शानदार बलिङ गरेका थिए । उनले ४ ओभरमा ३६ रन दिएर ४ विकेट लिए ।
नेपालले अर्को खेल भोलि, २० असोजमा नेदरल्याण्ड्सविरूद्ध खेल्नेछ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्